अमेरिकामा बैंकहरू धराशयी भएको महीनापछि पनि हटेको छैन बैंकिङ क्षेत्रको खतरा !

काठमाडौं । एक महीनाअघि अमेरिकामा एकपछि अर्को गर्दै सिलिकन भ्याली बैंक र सिग्नेचर बैंक धराशयी बने । ती घटनाले विश्वभरका बैंकिङ क्षेत्रमा त्रास उत्पन्न गराइदियो ।  विश्वभरका बैंकिङ क्षेत्रमा देखिएको … पूरा पढ्नुहोस् »

भारतमा कोरोनाका बिरामी बढे

नयाँदिल्ली । भारतमा विगत दुई दिनदेखि कोरोनाका बिरामी बढेका छन् । मङ्गबारको तुलनामा आज करिब ४० प्रतिशतले बिरामी बढेका केन्द्रीय परिवारस्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार बुधबार नौ हजार … पूरा पढ्नुहोस् »

सजाय रोक्न माग गर्दै राहुल गान्धी उच्च अदालतमा

अहमदावाद । काङ्ग्रेस नेता राहुल गान्धी सुरत अदालतले गत महिना गरेको फैसलाविरुद्ध गुजरात उच्च अदालत पुगेका छन् । उक्त अदालतले मानहानी मुद्दामा उनलाई दोषी ठहर गर्र्दै तल्लो अदालतले गरेको दुई … पूरा पढ्नुहोस् »

बहराइनलाई हराउदै युएई सेमिफाइनलमा

काठमाडौँ । एसीसी प्रिमियर कप अन्तर्गत समुह बि बाट युएई सेमिफाइनलमा पुगेको छ । बुधबार मुलपानी क्रिकेट मैदानमा सम्पन्न खेलमा बहराइनलाई ८ विकेटले पराजित गर्दै युएईले सेमिफाइनलको यात्रा सुनिश्चित गरेको … पूरा पढ्नुहोस् »

आज बौद्धिक सम्पत्ति दिवस मनाइँदै

काठमाडौं । महिला तथा बौद्धिक सम्पत्ति : नवखोज र शिर्जनशीलताको बढावा’ नाराका साथ आज नेपालसहित विश्वभर बौद्धिक सम्पत्ति दिवस मनाइँदै छ । विश्व बौद्धिक सम्पत्ति सङ्घ (विपो) को पहलमा सन् … पूरा पढ्नुहोस् »

ओमानले साउदीलाई दियो ३६७ रनको विशाल लक्ष्य

काठमाडौँ । एसीसी प्रिमियर कप अन्तर्गत समुह ए मा रहेको ओमानले साउदी अरेबियालाई ३६७ रनको बिशाल लक्ष्य दिएको छ । टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिंग गरेको ओमानले ५० … पूरा पढ्नुहोस् »

राष्ट्रपति बाइडेन जी सेभनको शिखर बैठकमा सहभागी हुने

वासिङ्टन । अमेरिकाका राष्ट्रपति जो बाइडेन आगामी जेठ ५ देखि ७ गतेसम्म जापानको हिरोसिमामा आयोजना हुने जी सेभनका नेताहरूको शिखर सम्मेलनमा सहभागी हुने भएका छन् । उक्त घोषणा राष्ट्रपतिको कार्यालयले … पूरा पढ्नुहोस् »

बहराइनको कमजोर ब्याटिंग, ११६ रनमा अलआउट

काठमाडौँ । एसीसी प्रिमियर कप अन्तर्गत बहराइन ११६ रनमा अल आउट भएको छ । मुलपानी क्रिकेट मैदानमा युएईविरुद्ध टस जितेर पहिला ब्याटिंग गरेको बहराइन ४०.५ ओभरमा अलआउट हुदै ११६ रन … पूरा पढ्नुहोस् »

रोमाञ्चक खेलमा मलेसियाले कतारलाई हरायो

काठमाडौँ । एसीसी प्रिमियर कप अन्तर्गत मलेसियाले कतारमाथि रोमाञ्चक ३ विकेटको जित हासिल गरेको छ । मंगलबार मुलपानी क्रिकेट मैदानमा सम्पन्न खेलमा कतारले दिएको २१६ रनको लक्ष्य पछाएको मलेसियाले ३४.१ … पूरा पढ्नुहोस् »

८० बर्षिय बाइडेनले गरे पुनः राष्ट्रपतिमा चुनाव लड्ने घोषणा

काठमाडौँ । अमेरिकी राष्ट्रपति जो बाइडेनले पुनः राष्ट्रपति पदमा चुनाव लड्ने घोषणा गरेका छन् । ८० वर्षीय बाइडेनले एक भिडियो जारी गर्दै आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् । बाइडेनले भिडियोमा … पूरा पढ्नुहोस् »