पाकिस्तानको प्रतिआङ्कवाद कार्यालयमा विष्फोट: बाह्र जनाको मृत्यु

इस्लामावाद । उत्तरपश्चिम पाकिस्तानको स्वात उपत्यकास्थित प्रतिआङ्कवाद कार्यालयमा विष्फोट हुँदा १२ जनाको मृत्यु भएको छ । विष्फोटमा अधिकांश सुरक्षा अधिकारीले ज्यान गुमाएका छन् । विष्फोटमा परी चालीस जनाभन्दा बढी घाइते … पूरा पढ्नुहोस् »

सिंगापुरमाथि कुवेतको ४ विकेटको जित, सेमिफाइनल सम्भावना कायमै

काठमाडौँ । एसीसी प्रिमियर कप अन्तर्गत कुवेतले सिंगापुरलाई ४ विकेटले पराजित गरेको छ । सिंगापुरले दिएको ११४ रनको लक्ष्य पछाएको कुवेतले २६.३ ओभरमा ६ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो … पूरा पढ्नुहोस् »

सुडान सङ्कटः युद्धरत पक्ष युद्धविरामका लागि सहमत

खार्तुम । सुडानमा युद्धरत पक्षबीच युद्धविरामको सहमति भएको छ । संयुक्त राज्य अमेरिकाको मध्यस्थतामा सुडानी सशस्त्र बल (एसएएफ) र र्यापिड सपोर्ट फोर्सेस (आएसएफ) ७२ घण्टा युद्धविराम गर्न सहमत भएका हुन् … पूरा पढ्नुहोस् »

कुवेतविरुद्ध ११३ रनमा अलआउट भयो सिंगापुर

काठमाडौँ । एसीसी प्रिमियर कप अन्तर्गत सिंगापुरले कुवेतलाई ११४ रनको लक्ष्य दिएको छ । टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिंग गरेको सिंगापुरले ३१.४ ओभरमा अल आउट हुदै ११३ रन … पूरा पढ्नुहोस् »

मध्यावधि निर्वाचनको चर्चा अफवाह मात्र भएको जापानी प्रधानमन्त्री किशिदाको भनाइ

टोकियो । जापानका प्रधानमन्त्री फुमियो किशिदाले मध्यावधि निर्वाचनको चर्चा अफवाह मात्र भएको बताएका छन् । प्रधानमन्त्री किशिदाले आफ्नो लिबरल डेमोक्र्याटिक पार्टी (एलडीपी) ले संसदीय उपनिर्वाचनमा पाँचमध्ये चार स्थानमा विजय हासिल … पूरा पढ्नुहोस् »

सुडानमा ४१३ जनाको मृत्यु भएको विश्व स्वास्थ्य सङ्गठनद्वारा पुष्टि

जेनेभा । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले सुडानमा जारी द्वन्द्वमा सोमबार बिहानसम्म ४१३ जनाको मृत्यु भएको जनाएको छ । संयुक्त राष्ट्रसङ्घीय बाल निकाय (यूनिसेफ)ले युद्धमा बालबालिकाले ठूलो मूल्य चुकाउनुपरेको जनाएको … पूरा पढ्नुहोस् »

अमेरिकामा उडिरहेको विमानमा आगो लाग्यो

एजेन्सी । अमेरिकाको ओहायोमा उडिरहेको एक विमानमा साेमबार आगो लागेको छ । ओहायोको जोनग्लेन कोलम्वस अन्तर्राष्ट्रिय विमानस्थलबाट साेमबार बिहान फोनिक्सका लागि उडेको अमेरिकी एयरलाइन्सको उडान नम्बर १९५८ नम्बको बोइन ७३७ … पूरा पढ्नुहोस् »

सुडानमा रहेका नेपाली सुरक्षा अधिकारी सुरक्षित

काठमाडौं । आन्तरिक द्वन्द्वमा फसेको सुडानको शान्ति मिसनमा रहेका नेपाली सुरक्षा अधिकारीहरु सबै सुरक्षित रहेको नेपाली सेनाले जनाएको छ । सो मिसनमा नेपाली सेनाका लागि दुई जना, नेपाल प्रहरीका तीन … पूरा पढ्नुहोस् »

दूतावास बन्द गरेर सुडानबाट सबै अमेरिकी कूटनीतिज्ञ बाहिरिए

वासिंगटन । अमेरिकी सेनाले सुडानको खार्तुमबाट अमेरिकी कूटनीतिज्ञ र उनीहरूका परिवारलाई उद्धार गरी सुरक्षित स्थानमा पु¥याएको छ । गत शनिबारदेखि त्यहाँ युद्ध भड्किएपछि आ–आफ्नै निवासमा उद्धारको प्रतीक्षामा बसेका कूटनीतिज्ञ र … पूरा पढ्नुहोस् »

सिंगापुरमाथि युएईको फराकिलो जित

काठमाडौँ । एसीसी प्रिमियर कप अन्तर्गत युएईले सिंगापुरलाई २०१ रनको फराकिलो अन्तरले पराजित गरेको छ । युएईले दिएको ४७२ रनको लक्ष्य पछाएको सिंगापुरले ५० ओभरमा ९ विकेट गुमाउदै २७० रन … पूरा पढ्नुहोस् »