मलेसियामाथि ओमानको ८ विकेटको जित

काठमाडौँ । एसीसी प्रिमियर कप अन्तर्गत ओमानले मलेसियालाई ८ विकेटले पराजित गरेको छ । मलेसियाले दिएको २२८ रनको लक्ष्य पछाएको ओमानले ४१.४ ओभरमा २ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो … पूरा पढ्नुहोस् »

मध्य मालीमा आक्रमण : १० जनाको मृत्यु , दर्जनौं घाइते

काठमाडौं । पश्चिम अफ्रिकी मुलुक मालीको भित्री भागमा एक सैन्य शिविर र एयरपोर्ट नजिकै भएको बम आक्रमणमा कम्तीमा १० जनाको मृत्यु भएको र दर्जनौं व्यक्ति घाइते भएको बताइएको छ । … पूरा पढ्नुहोस् »

अरविन्द र वासीमको शतकमा युएईले सिंगापुरलाई दियो ४७२ रनको लक्ष्य

काठमाडौँ । एसीसी प्रिमियर कप अन्तर्गत युएईले सिंगापुरलाई ४७२ रनको विशाल लक्ष्य दिएको छ । टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिंग गरेको युएईले ५० ओभरमा अलआउट हुदै ४७१ रन … पूरा पढ्नुहोस् »

ट्याटुले चर्चामा सामन्था

मुम्बई । अभिनेत्री सामन्था रुथ प्रभु प्रायः चर्चामा आइरहन्छिन् । फिल्मका अलावा उनी निजी जिन्दगीका कारण उनी समाचारमा छाइरहन्छिन् । हालैमात्र उनी सिरिज ‘सिटाडेल’को विश्वप्रिमियरमा सहभागी भएकी थिइन् । यो … पूरा पढ्नुहोस् »

नेपालबाट कोरिया जाने हवाई भाडा महँगो भएको बारे ईपीएस कोरियासँग स्पष्टीकरण माग

काठमाडौँ । श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ईपीएस कोरियालाई स्पष्टीकरण सोध्ने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपालबाट कोरिया जाने हवाई भाडा अत्यधिक महँगो भएको बारे श्रम … पूरा पढ्नुहोस् »

हङकङले युएईलाई हरायो

काठमाडौँ । एसीसी प्रिमियर कप अन्तर्गत हङकङले युएईलाई डकवर्थ–लुइस–स्टर्न विधिमा ६७ रनले पराजित गरेको छ । हङकङले दिएको २६४ रनको लक्ष्य पछ्याएको युएईले २७ ओभरमा ६ विकेट गमाउँदै ११७ रन … पूरा पढ्नुहोस् »

बेलायतका उपप्रधानमन्त्री डोमिनिकले दिए राजीनामा

काठमाडौँ । बेलायतका उपप्रधानमन्त्री डोमिनिक राबले राजीनामा दिएका छन् । उनले ऋषि सुनक सरकारमा उपप्रधानमन्त्री तथा न्यायमन्त्रीको पद सम्हालिरहेका थिए । कर्मचारीले उनीमाथि ‘धम्की’को आरोप लगाएपछि छानबिन भइरहेको बेला उनले … पूरा पढ्नुहोस् »

दक्षिण कोरियाको उत्पादक मूल्य बढ्यो

सियोल । दक्षिण कोरियाली आपूर्तिकर्ताहरूबीचको वस्तु तथा सेवाको मूल्य उच्च सेवा मूल्यका कारण लगातार तेस्रो महिना पनि बढेको छ । केन्द्रीय बैंकको तथ्याङ्कले शुक्रबार यस्तो प्रतिवेदन सार्वजनिक गरेको हो । … पूरा पढ्नुहोस् »

टोरन्टो अन्तर्राष्ट्रिय विमानस्थलबाट झण्डै २ अर्ब रुपैयाँको सुन चोरी

टोरन्टो । क्यानडाको टोरन्टो पियर्सन अन्तर्राष्ट्रिय विमानस्थलबाट २० मिलियन क्यानेडियन डलर (करिब २ अर्ब नेपाली रुपैयाँ) बराबरको सुन चोरी भएको छ । ओन्टारियो प्रान्तबाट निकालिएको सुन अन्यत्र लैजानका लागि टोरन्टो … पूरा पढ्नुहोस् »

राष्ट्रपति बाइडेनले अर्को हप्ता पुनः चुनावी अभियान घोषणा गर्ने

वाशिङ्टन । अमेरिकी राष्ट्रपति जो बाइडेन र उहाँको टोलीले अर्को साता पुनः चुनावी अभियान घोषणा गर्ने तयारी गरिरहेका छन् । राष्ट्रपतिका सहयोगीहरूले राष्ट्रपतिलाई आधिकारिक रूपमा आफ्नो अभियान शुरु गर्नको लागि … पूरा पढ्नुहोस् »