एसीसी प्रिमियर कपमा यूएई र ओमनको सहज जित

काठमाडौं । एसीसी प्रिमियर कप अन्तर्गत बुधबार भएका खेलमा यूएई र ओमनले सहज जित हासिल गरेका छन् । काठमाडौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा यूएईले कुवेतलाई १४३ रनले पराजित … पूरा पढ्नुहोस् »

सुडानबाट आफ्ना नागरिक फर्काउँदै जापान

टोकियो । जापानले सुडानबाट आफ्ना नागरिक फर्काउने भएको छ । जापान सरकारले द्वन्द्वग्रस्त सुडानबाट आफ्ना नागरिकलाई फर्काउने तयारी थालिएको जानकारी आज दिएको हो । जापान सुडानबाट आफ्ना नागरिकलाई उद्धारको घोषणा … पूरा पढ्नुहोस् »

‘जासुसी उपग्रह प्रक्षेपणका निम्ति तयार छ’

सोल । उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनले आफ्नो देशले पहिलो पटक सैन्य जासुस उपग्रह बनाएको दाबी गर्दै अज्ञात मितिमा त्यसलाई परीक्षण गरिने बताएका छन् । राज्य नियन्त्रित सञ्चारमाध्यमका … पूरा पढ्नुहोस् »

कतारलाई हराउदै ओमानको विजयी शुरुवात

काठमाडौँ । एसीसी प्रिमियर कप अन्तर्गत ओमान विजयी शुरुवात गरेको छ । मुलपानी क्रिकेट मैदानमा बुधबार सम्पन्न खेलमा ओमानले कतारलाई ४० रनले पराजित गर्दै विजयी शुरुवात गरेको हो । ओमानले … पूरा पढ्नुहोस् »

‘सेक्स र्‍याकेट’ चलाएको आरोपमा अभिनेत्री आरती मित्तल पक्राउ

काठमाडौं । बलिउड कास्टिङ निर्देशक तथा अभिनेत्री आरती मित्तल पक्राउ परेका छन् । उनलाई फिल्म उद्योगमा ‘सेक्स र्‍याकेट’ चलाएको आरोपमा मुम्बई प्रहरीले मंगलबार पक्राउ गरेको हो । मुम्बई क्राइम ब्रान्च … पूरा पढ्नुहोस् »

‘किसीका भाइ किसीका जान’को टिकट बुकिङ उच्च

मुम्बई । चार वर्षपछि अभिनेता सलमान खान पुनः एकपटक इदमा आफ्नो फिल्म ‘किसी का भाई किसी का जान’ लिएर आउँदैछन् । फरदाह सामजीको निर्देशन रहेको फिल्म २१ अप्रिलमा थिएटरमा रिलिज … पूरा पढ्नुहोस् »

विश्वकै सर्वाधिक जनसङ्ख्या भएको देश बन्यो भारत

काठमाडौं । भारत विश्वको सबैभन्दा बढी जनसङ्ख्या भएको देश बनेको छ । संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष (युएनएफपीए)को पछिल्लो तथ्याङ्कअनुसार भारत चीनभन्दा २९ लाख बढी जनसङ्ख्या भएको देश बनेको हो । … पूरा पढ्नुहोस् »

भारतमा २९ महीनाकै न्यून स्तरमा ओर्लियो थोक महँगी

काठमाडौं । भारत मा थोक महँगी घटेको छ । मार्चमा त्यहाँ थोक मूल्य सूचकमा आधारित मुद्रास्फीति (WPI) १ दशमलव ३४ प्रतिशतमा आएको छ । फेब्रुअरीमा भने यो सूचक ३ दशमलव … पूरा पढ्नुहोस् »

सिंगापुरमाथि हङकङको सहज जित

काठमाडौँ । एसीसी प्रिमियर कप अन्तर्गत हङकङले विजयी शुरुवात गरेको छ । मुलपानी क्रिकेट मैदानमा सम्पन्न खेलमा हङकङले सिंगापुरलाई ८ विकेटले पराजित गर्दै प्रतियोगितामा विजयी शुरुवात गरेको हो । सिंगापुरले … पूरा पढ्नुहोस् »

न्यूयोर्कमा दुई चिनियाँ नागरिक पक्राउ, गोप्य प्रहरी चौकी चलाएको आरोप

काठमाडौँ । अमेरिकाको न्यूयोर्कमा बस्दै आएका दुई चिनियाँ नागरिक पक्राउ परेका छन् । उनीहरुमाथि म्यानहट्टनमा चीनको गोप्य प्रहरी चौकी चलाएको आरोप एफबिआईले लगाएको छ । यसमार्फत उनीहरुले अमेरिकामा चिनियाँ सरकारको … पूरा पढ्नुहोस् »