सुडानमा हिंसा भड्कियो, मृत्यु हुनेको संख्या २ सय पुग्यो, २ हजार बढी घाइते

खार्तुम । सुडानको राजधानी खार्तुममा गत शनिबारदेखि जारी विद्रोही अर्धसैनिक बल ¥यापिड सपोर्ट फोर्स (आरएसएफ) र सरकारी सेनाबीचको झडपमा करिब २ सय जनाले ज्यान गुमाएका छन् भने २ हजार बढी … पूरा पढ्नुहोस् »

भारतमा विषाक्त मदिरा सेवनबाट मृत्यु हुनेको सङ्ख्या ३२ पुग्यो

एजेन्सी । भारतको पूर्वी राज्य विहारमा विषाक्त मदिरा सेवनबाट मृत्यु हुनेको सङ्ख्या ३२ पुगेको छ । त्यसैगरी १४ जनाको अवस्था गम्भीर रहेको र उनीहरूको मोतिहारी र मुजफ्फरपुरका विभिन्न अस्पतालमा उपचार … पूरा पढ्नुहोस् »

भारतमा एकैदिन कोरोनाबाट २७ जनाको मृत्यु,सक्रिय संक्रमितको संख्या ६० हजार नाघ्यो

नयाँ दिल्ली । भारतमा कोरोना संक्रमितको संख्या बढेसँगै मृत्‍युदर पनि उकालो लागेको छ। पछिल्लो २४ घन्टामा कोरोनाबाट २७ जनाको मृत्यु भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार योसहित भारतमा कोरोनाबाट मृत्यु हुनेको … पूरा पढ्नुहोस् »

सुडानमा भिडन्त जारी, एक सयभन्दा बढीको मृत्यु

खार्तुम । सुडानको राजधानी खार्तूममा सेना र अर्धसैनिक बलबीच सोमबार तेस्रो दिन पनि झडप हुँदा मृत्यु हुनेको संख्या १०० पुगेको छ । सन् २०२१ मा भएको ‘कू’ मा सत्ता कब्जा … पूरा पढ्नुहोस् »

भारतको महाराष्ट्रमा पुरस्कार समारोहको क्रममा ‘लू’ लागेर ११ जनाको मृत्यु

काठमाडौं । भारतको महाराष्ट्रको नवी मुम्बईमा आयोजित महाराष्ट्र भूषण पुरस्कार वितरण समारोहका क्रममा तातो हावा ‘लू’ का कारण ११ जनाको मृत्यु भएको छ। वरिष्ठ संगीतकार अप्पासाहेब धर्माधिकारीलाई महाराष्ट्र भूषण पुरस्कारबाट … पूरा पढ्नुहोस् »

पाकिस्तानी मन्त्री शकूरको सडक दुर्घटनामा मृत्यु

इस्लामावाद । पाकिस्तानका धार्मिक मामिलामन्त्री मुफ्ती अब्दुल शकूरको सडक दुर्घटनामा परी मृत्यु भएको इस्लामाबाद प्रहरीले जनाएको छ । शनिबार आफैं गाडी चलाइरहेका मन्त्रीलाई चोकबाट पार गर्ने क्रममा पिकअप ट्रकले ठक्कर … पूरा पढ्नुहोस् »

युरोपमा सुरु भयो नेपाली पाठशाला

काठमाडौं । युरोपेली मुलुकमा जन्मेका र हुर्केका नेपाली बालबालिकालाई लक्षित गरेर नेपाली पाठशाला सञ्चालन गरिएको छ । नेपाली नारी समाज पोर्चुगल र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) पोर्चुगलको संयुक्त संयोजनमा … पूरा पढ्नुहोस् »

सुडानमा सेना र अर्धसैनिक बलबीच भिडन्त, २५ जनाको मृत्यु

एजेन्सी । सुडानमा सरकारी सेना र अर्धसैनिक बलबीच लडाइँ हुँदा २५ जनाको मृत्यु भएको छ । राजधानी खार्तुमलाई कब्जामा लिने उदेश्यले अर्धसैनिक बल (आरएएफ) र सेनाबीच हिजो शनिबारदेखि हमला सुरु … पूरा पढ्नुहोस् »

भारतमा पत्रकार बनेर आएका आक्रमणकारीले गरे पूर्व सांसद र उनका भाइको गोली हानी हत्या

काठमाडौं । भारतको उत्तर प्रदेशस्थित प्रयागराजमा पूर्व सांसद अतिक अहमद र उनका भाइ असरफको गोली हानी हत्या गरिएको छ । प्रहरीले ती आक्रमणकारीलाई पक्राउ गरेको छ । उत्तर प्रदेश प्रहरीले … पूरा पढ्नुहोस् »

बृहस्पतिको चन्द्रमाको लागि अन्तरिक्ष अभियान सुरु

पेरिस । युरोपेली अन्तरिक्ष एजेन्सीले शुक्रबार बृहस्पतिको चन्द्रमामा आफ्नो मिसन सफलतापूर्वक प्रक्षेपण गरेको छ । मौसमको खराबीका कारण बिहीबार प्रक्षेपण स्थगित गरिएको थियो । एरियन ५ रकेट स्थानीय समय अनुसार … पूरा पढ्नुहोस् »