उत्तर कोरियाको अर्को ब्यालेस्टिक मिसाइल प्रहार, जापानमा अलर्ट जारी

काठमाडौँ । अमेरिका र दक्षिण कोरियासँगको तनावका बीच उत्तर कोरियाले बिहीबार बिहान फेरि ब्यालेस्टिक मिसाइल प्रहार गरेको छ । दक्षिण कोरियाली सेनाका अनुसार उत्तर कोरियाले उक्साहटको रूपमा जापानको सागरतर्फ क्षेप्यास्त्र … पूरा पढ्नुहोस् »

युरो बढ्दा पाउण्ड र अमेरिकी डलरको मूल्य सामान्य घट्यो

काठमाडौं। नेपाल राष्ट्र बैंकले बिहीबारका लागि तोकेको विदेशी विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य सामान्य घटेको छ । अघिल्लो दिन बढेको डलरको मूल्य आज भने सामान्य घटेको हो । राष्ट्र बैंकले … पूरा पढ्नुहोस् »

म्यान्माको सेनाद्वारा विपक्षीमाथि हवाई हमला, एक सय जनाको मृत्यु

बैंकक । म्यान्माको सेनाले देशको दोस्रो ठूलो सहर मण्डले नजिकैको सागिङ क्षेत्रमा मङ्गलबार गरेको हवाई हमलामा धेरै बालबालिकासहित करिब १०० जनाको ज्यान गएको स्थानीय प्रजातन्त्र समर्थक समूहका सदस्य तथा स्वतन्त्र … पूरा पढ्नुहोस् »

‘चुहिएका दस्तावेज’ बाट युक्रेनमा पश्चिमा देशका सैनिकहरू रहेकोे खुलासा

काठमाडौं । युक्रेन युद्धबारे हालै चुहिएका दस्तावेजहरूमध्ये एकले युक्रेनभित्र यूकेसहितका कैयौं देशका विशेष सैनिक बलहरू रहेको देखाएको छ । एक वर्षभन्दा बढी समयदेखि अनुमानमा रहेको विषयलाई यसले पुष्टि गरेको छ … पूरा पढ्नुहोस् »

अन्तरिक्ष उडानको ६३ औँ वार्षिकोत्सव मनाइँदै

काठमाडौं । अन्तरिक्षमा पहिलो मानव उडानका उपलक्ष्यमा बुधबार ६३ औँ वार्षिकोत्सव मनाइँदै छ । आजभन्दा ६२ वर्ष पहिले मानव इतिहासमा पहिलो पटक रुसी युवक युरी गागरिनले सोभियत रकेट ‘भोस्तोक’मा गुरुत्वाकर्षणको … पूरा पढ्नुहोस् »

ताइवानी जलक्षेत्रमा युद्धपोत र आकाशमा चिनियाँ लडाकु विमान

एजेन्सी । ताइवानको जल र हवाई क्षेत्रमा सैनिक अभ्यास अन्त्य भएपछि पनि टापु वरपर युद्धपोत र लडाकु विमान आज पनि तैनाथ गरेको छ । मङ्गबार ताइवानको जलक्षेत्रमा नौ वटा चिनियाँ … पूरा पढ्नुहोस् »

पाकिस्तानको राष्ट्रियसभाबाट संविधान रक्षाको प्रस्ताव पारित

इस्लामावाद । पाकिस्तानको राष्ट्रियसभाले सन् १९७३ को संविधानको रक्षागर्नेसम्बन्धी प्रस्ताव पारित गरेको छ । उक्त संविधान जारी भएको स्वर्ण महोत्सवका अवसरमा उक्त सभाले देशको संविधानलाई मनसा, वाचा, कर्मणा संरक्षण गर्ने … पूरा पढ्नुहोस् »

सलमानको नयाँ फिल्मको ट्रेलर रिलिज

काठमाडौँ । बलिवुड अभिनेता सलमान खानको फिल्म ‘किसी का भाई किसकी जान’ को ट्रेलर सार्बजनिक भएको छ । निर्देशक फरहाद सामजीले निर्देशन गरेको यस फिल्म इदको अवसरमा अप्रिल २१ मा … पूरा पढ्नुहोस् »

च्याम्पियन्स लिगको क्वाटरफाइनल आजबाट सुरु हुदैँ, आजै दुई खेल हुने

काठमाडौं। युएफा च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको क्वाटरफाइनल खेलहरु आजवाट सुरू हुँदैछ । क्वाटरफाइनल पहिलो खेल पोर्चुगलको बेन्फिका र इटालीको इन्टर मिलान बिच हुनेछ भने भने मंगलबार राति नै म्यानचेस्टर सिटी … पूरा पढ्नुहोस् »

रुस–युक्रेन युद्धसँग सम्बन्धित अमेरिकी गोप्य दस्तावेज चुहावट भएपछि अनुसन्धान सुरु

काठमाडौं। रुस र युक्रेनबीच १४ महिनायता जारी युद्धसँग सम्बन्धित गोप्य दस्तावेज चुहावट भए पछि अमेरिका तनावमा फसेको छ । बीबीसीका अनुसार अमेरिकी दस्तावेजसँग सम्बन्धित तस्वीर, नक्शा तथा सूचनाहरू इन्टरनेटमा चुहावट … पूरा पढ्नुहोस् »