दिपल ई०७ ‘ट्रान्स्फर्मर एक्स’ सार्वजनिक गर्दै एमएडब्लू वृद्धि

काठमाडौं । गत वर्ष विश्वकै पहिलो ‘ट्रान्स्फर्मर एसयूभी’ दिपल ई०७ लाई नेपाली अटोबजारमा सार्वजनिक गरेर नयाँ मापदण्ड स्थापित गरेको एमएडब्लू वृद्धिले यसको नयाँ संस्करण ‘ट्रान्स्फर्मर एक्स’ सार्वजनिक गर्ने तयारी गरिरहेको … पूरा पढ्नुहोस् »

सुजुकीको सबैभन्दा धेरै फिचर भएको नयाँ एसयूभी भिक्टोरीस नेपालीमा सार्वजनिक

काठमाडौं । नेपालका लागि सुजुकी गाडीको आधिकारिक विक्रेता सीजी मोटोकर्पले नेपाली बजारमा आफ्नो अहिलेसम्मकै सबैभन्दा धेरै फिचर भएको नयाँ एसयूभी भिक्टोरिस सार्वजनिक गरेको छ । भविष्यमुखी डिजाइन, विलासी आराम र … पूरा पढ्नुहोस् »

स्वस्तिमाले किनिन् ६८ लाखको महिन्द्राको नयाँ ईभी कार ‘बी सिक्स’

काठमाडौँ । अभिनेत्री स्वस्तिमा खड्काले ६८ लाख रुपैयाँ मूल्य पर्ने महिन्द्राको नयाँ ईभी कार ‘बी सिक्स’ किनेकी छन् । महिन्द्राको नक्साल गैरीधारास्थित शो रुममा अग्नि ग्रुपका अध्यक्ष तथा शार्क ट्यांकका … पूरा पढ्नुहोस् »

बीवाईडी बन्यो विश्वको सबैभन्दा ठुलो ईभी कम्पनी

साङहाई । चिनियाँ विद्युतीय सवारी साधन (ईभी) निर्माता कम्पनी बीवाईडी बिक्रीका आधारमा विश्वको सबैभन्दा ठुलो ईभी कम्पनी बनेको छ । अमेरिकी खर्बपति व्यापारी एलन मस्कको कम्पनी टेस्लालाई उछिन्दै पहिलो पटक … पूरा पढ्नुहोस् »

नाडाको अध्यक्षमा सुरेन्द्रकुमार उप्रेती निर्विरोध निर्वाचित

काठमाडौँ । अटो व्यवसायीहरूको संस्था नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको नयाँ अध्यक्षमा सुरेन्द्रकुमार उप्रेती निर्विरोध निर्वाचित भएका छन् । नाडाको आगामी पुस २५ गते हुने निर्वाचनका लागि उम्मेदवारी दिने अन्तिम … पूरा पढ्नुहोस् »

सहारा इन्टरनेशनल नेपाल चिल्ड्रेन होमका बालबालिकाले गरे नामी शोरूमको भ्रमण

काठमाण्डौ । अटोमोबाइल ब्रान्ड नामीले आफ्नो कर्पोरेट सामाजिक उत्तरदायित्व पहल अन्तर्गत सहारा इन्टरनेशनल नेपाल चिल्ड्रेन होमका बालबालिकालाई आफ्नो शोरूममा न्यानो स्वागत गरेको छ। यो भ्रमण बालबालिकाका लागि खुसी र अर्थपूर्ण … पूरा पढ्नुहोस् »

२०२६ लाई लक्षित गर्दै हिरोको ‘हातमा सात’ योजना

काठमाडौं । हिरो मोटरसाइकल तथा स्कुटरमा नयाँ अंग्रेजी वर्ष २०२६ लाई लक्षित गर्दै ‘हातमा सात’ अफर सुरु गरिएको छ । नेपालका लागि हिरोको आधिकारिक बिक्रेता सीजी मोटर्सले ग्राहकलाई लक्षित गरी … पूरा पढ्नुहोस् »

हुन्डाईले ‘विन्टर डिलाईट अफर, गाडी खरिदमा ५ लाखसम्म छुट र विशेष सुविधा

काठमाडौँ । नेपालमा हुन्डाई गाडीका आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले ‘हुन्डाई विन्टर डिलाईट अभियान सुरु गरेको छ। २५ डिसेम्बर २०२५ देखि लागू हुने यस अभियानअन्तर्गत नयाँ वर्षको अवसरमा गाडी खरिद … पूरा पढ्नुहोस् »

नाइमाद्धारा ट्राफिक र यातायात कार्यालयलाई करिब ३० लाखको सहयोग

काठमाडौं । नेपाल अटोमोबील इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएशन (नाइमा) ले ट्राफिक र यातायात कार्यालयलाई सहयोग गरेको छ । नाइमाले जेनजी आन्दोलनका क्रममा प्रभावित यातायात व्यवस्था विभाग र काठमाडौं उपत्यका ट्राफिक … पूरा पढ्नुहोस् »

नाडाको ४९ औं साधारणसभा सम्पन्न, नयाँ नेतृत्वका लागि पुस २५ गते निर्वाचन हुने

काठमाडौं । नेपालका अटोमोबाइल व्यवसायीहरूको छाता संगठन नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपाल (नाडा) को ४९औं वार्षिक साधारण सभा ललितपुरमा सम्पन्न भएको छ । नाडाका अनुसार सभा संस्थाको आन्तरिक सुदृढीकरण, नीतिगत … पूरा पढ्नुहोस् »