एनएलजी इन्स्योरेन्सले डाक्यो साधारण सभा

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीले १७ औं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको फागुन २५ गते बसेको सञ्चालक समितिको बैठकले चैत २० गते, आम्रपाली ब्याङ्क्वेट बालुवाटार काठमाडौंमा बिहान … पूरा पढ्नुहोस् »

सगरमाथा लुम्बिनीले फागुन २९ गतेदेखि एकीकृत कारोबार गर्दै

काठमाडौं । सगरमाथा इन्स्यारेन्स र लुम्बिनी जनरल इन्स्योरेन्सले आगामी फागुन २९ गतेदेखि एकीकृत कारोबार गर्ने भएका छन् । दुई कम्पनी मर्ज भई सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडको नामबाट सो दिनदेखि … पूरा पढ्नुहोस् »

सन नेपालले बीमितलाई ७५ रुपैयाँसम्म बोनस दिने

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७८।७९ को लागि बीमितलाई दिने बोनस दर सार्वजनिक गरेको छ । कम्पनीको बीमांकीय प्रतिवेदन नेपाल बीमा प्राधिकरणबाट फागुन १६ गते स्वीकृत भएपछि … पूरा पढ्नुहोस् »

आइएमई जनरल र प्रुडेन्सियल इन्स्योरेन्सले मर्जरको लागि धितोपत्रबाट पायो स्वीकृति

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्स मर्जरको लागि नेपाल धितोपत्र बोर्डले दुई कम्पनीलाई पुर्व स्वीकृति दिएको हो । बोर्डले धितोपत्र दर्ता गराएका संगठित संस्था एक आपासमा मर्जर हुने … पूरा पढ्नुहोस् »

प्रभु इन्स्योरेन्सको लाभांश पारित

काठमाडौं । प्रभु इन्स्योरेन्सको ७.०५ प्रतिशत लाभांश पारित भएको छ । कम्पनीको २७ औं वार्षिक साधारणसभाले गत वर्षको नाफाबाट सेयरधनीलाई प्रस्ताव गरिएको ६.७० प्रतिशत बोनश सेयर र ०.३५ प्रतिशत नगद … पूरा पढ्नुहोस् »

सानिमा रिलायन्सको नामबाट एकीकृत कारोबार गर्दै

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स र रिलायन्स लाइफ इन्स्योरेन्सले आगामी चैत ९ गतेदेखि एकीकृत कारोबार गर्ने भएका छन् । दुई कम्पनीले सानिमा रिलायन्स लाइफ इन्स्यारेन्स लिमिटेडको नामबाट एकीकृत कारोबार गर्न … पूरा पढ्नुहोस् »

साथीको विवाहमा जीवन बीमा उपहार

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सका बर्दिबास शाखा प्रमुख राकेश कुमार सिंह र एजेन्सी म्यानेजर एमडी सिराजुल आलमले साथी धनुषा निवासी राजिव कुमार पण्डितको विवाहमा साथीहरुले जीवन बीमा योजना उपहार दिएका … पूरा पढ्नुहोस् »

यस्तो बन्यो सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको लोगो

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको लोगो सार्वजनिक भएको छ । सिद्धार्थ इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्स कम्पनी नेपाल मर्ज भई बनेको सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको लोगो सार्वजनिक भएको हो । उक्त नयाँ … पूरा पढ्नुहोस् »

रिलायबल नेपाल लाईफद्धारा जिल्ला प्रहरी परिसर ललितपुरलाई डिभाइडर सहयोग

काठमाण्डौं । रिलायबल नेपाल लाईफ कम्पनीले स्थापनाको छोटो समयमा नै नेपाली बीमा बजारमा ५० लाखभन्दा बढी बीमालेखहरु जारी गरी छुट्टै पहिचान राख्न सफल भएको छ । कम्पनीले बेला बखतमा गर्ने … पूरा पढ्नुहोस् »

सिद्धार्थ प्रिमियर इन्स्योरेन्स फागुन १७ गतेदेखि एकीकृत कारोबार

काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्स कम्पनी नेपालले आगामी फागुन १७ गतेदेखि एकीकृत कारोबार गर्ने तयारी गरिरहेका छन् । दुई कम्पनीले मर्जपछि सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडको नामबाट एकीकृत कारोबार … पूरा पढ्नुहोस् »