राष्ट्र बैंकले दियो पोखरा र समृद्धि फाइनान्सलाई सैद्धान्तिक स्वीकृति

काठमाडौं । नेपाल राष्ट्र बैंकले पोखरा फाइनान्स र समृद्धि फाइनान्सलाई मर्जरका लागि सैद्धान्तिक स्वीकृति प्रदान गरेको छ । राष्ट्र बैंकले दुइटै फाइनान्स कम्पनीलाई असोज २७ गते सैद्धान्तिक स्वीकृति प्रदान गरेको … पूरा पढ्नुहोस् »

कामना सेवा विकास बैंकका अध्यक्ष आचार्यले लिए सपथ

काठमाडौं । कामना सेवा विकास बैंकको सञ्चालक समिति अध्यक्ष सुदिप आचार्यले मंगलबार नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर बमबहादुर मिश्र समक्ष पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् । बैंकको गत … पूरा पढ्नुहोस् »

सानिमा बैंकको ५ करोडको सेयर बिक्रीमा

काठमाडौं । सानिमा बैंकको ५ करोड रुपैयाँ बराबरको संस्थापक सेयर बिक्रीमा राखिएको छ । बैंकका संस्थापक सेयरधनीहरुले आफ्नो नाममा रहेको ३ लाख ३९ हजार ४८४ कित्ता सेयर बिक्रीमा राखेका हुन् … पूरा पढ्नुहोस् »

गरिमा विकास बैंकद्धारा शेयरधनीहरुलाई १०.५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव

काठमाण्डौं । गरिमा विकास बैंक लिमिटेडको सञ्चालक समितिको ३३४ औँ बैठकले आर्थिक वर्ष २०८१।०८२ को अन्त्यमा कायम रहेको सञ्चित मुनाफाबाट शेयरधनी महानुभावहरुलाई हाल कायम चुक्ता पूँजीको ६ प्रतिशत बोनश शेयर … पूरा पढ्नुहोस् »

एसबिआई मर्चेन्ट बैंकिङको दशौं वार्षिक साधारणसभा सम्पन्न

काठमाडौं। नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेडको दशौं वार्षिक साधारणसभा असोज २७ गते नेपाल एसबिआई बैंक लिमिटेडको प्रधान कार्यालय, कमलादीमा सम्पन्न भएको छ । सभाले आर्थिक वर्ष २०८१।८२ का लागि सञ्चालक … पूरा पढ्नुहोस् »

मन्जुश्री फाइनान्स १९औं वर्षमा प्रवेश

काठमाण्डौं । मन्जुश्री फाइनान्स लिमिटेडले आफ्नो १८औं वार्षिकोत्सव उत्साहपूर्वक मनाएको छ। संस्थाले यो अवसरमा देश–विदेशमा रहेका आफ्ना ग्राहक, शुभेच्छुक, शेयरधनी, नियामक निकाय तथा सम्पूर्ण कर्मचारीहरूप्रति हार्दिक धन्यवाद व्यक्त गरेको छ। … पूरा पढ्नुहोस् »

एन आई सी एशिया बैंकका ग्राहकलाई मर्क्योर होटलमा १५ प्रतिशतसम्म छुट

काठमाण्डौं । एन आई सी एशिया बैंकका ग्राहक महानुभावहरुलाई काठमाडौं, सुकेधारामा रहेको मर्क्योर होटलमा विशेष छुट उपलब्ध गराउने सम्बन्धमा होटल र बैंकबीच सम्झौता सम्पन्न भएको छ । यस समझदारीसँगै यस … पूरा पढ्नुहोस् »

कर्णाली डेभलपमेन्ट बैंकको नेटवर्थ साढे २ अर्ब ऋणात्मक

काठमाडौं । नेपाल राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरेर व्यवस्थापन जिम्मा लिएको कर्णाली डेभलपमेन्ट बैंकको नेटवर्थ नै साढे २ अर्ब रुपैयाँ ऋणात्मक देखिएको छ । केन्द्रीय बैंकको व्यवस्थापन टोलीको नेतृत्वमा भएको … पूरा पढ्नुहोस् »

हिमालयन बैंकमा रहेको हबिबको शेयर नेशनल लाइफलाई बेच्न स्वीकृत

काठमाडौं । हिमालयन बैंकको संस्थापक शेयर नेशनल लाइफ इन्स्योरेन्स कम्पनीलाई बिक्रि गर्न पाकिस्तानको हबिब बैंकलाई नेपाल राष्ट्र बैंकले स्वीकृति दिएको छ । हिमालयनको बैंकको २ करोड ८० लाख १२ हजार … पूरा पढ्नुहोस् »

नबिल एसएसईको नयाँ समूहका लागि आवेदन खुला, गरिबी निवारण र सशक्तीकरणमा जोड

काठमाडौँ । नबिल बैंक लिमिटेडले नबिल स्कूल अफ सोशल इन्टरप्रेनरसिप (नबिल एसएसई) अन्तर्गत फेलोसिप र सर्टिफिकेट कोर्सको नयाँ समूहका लागि आवेदन आह्वान गरेको छ । सामाजिक उद्यमशीलताको प्रवद्र्धन गर्ने लक्ष्यका … पूरा पढ्नुहोस् »