नेपाल इन्भेष्टमेण्ट मेगा बैंक र नेपाल मेडिकल एसोसिएसनबीच सम्झौता

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड र नेपाल मेडिकल एसोसिएसनबीच व्यावसायिक सम्झौता भएको छ । यस सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे र एसोसिएसनका अध्यक्ष डा. अनिल बिक्रम … पूरा पढ्नुहोस् »

प्रभु बैंकलाई ‘नेपालको उत्कृष्ट डिजिटल एसएमइ बैंक उपाधि

काठमाडौं । प्रभु बैंकले अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित युरोनोमि एक्सीलेन्स अर्वाड २०२५ प्राप्त गरेको छ । यस पुरस्कार अन्तर्गत प्रभु बैंकलाई नेपाल बेस्ट डिजिटल बैंक फर एसएमइको रुपमा सम्मानित गरिएको हो … पूरा पढ्नुहोस् »

एनएमबि बैंकले श्री अमर जैन विद्यालयमा स्कुल ब्याग र वाटर डिस्पेन्सर हस्तान्तरण

काठमाडौं । एनएमबि बैंकले सर्लाहीको लालबन्दी–५ स्थित श्री अमर जैन विद्यालयमा स्कुल ब्याग र वाटर डिस्पेन्सर हस्तान्तरण गरेको छ । शिक्षा क्षेत्रमा योगदान पुर्याउने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रममा विद्यार्थीलाई … पूरा पढ्नुहोस् »

एससीटी युनियन पे कार्डवाहकलाई लबिम मल पार्किङमा छुट

काठमाडौं । एससीटी युनियन पे कार्डवाहकले ललितपुर पुल्चोकस्थित लबिम मलमा प्रतिघण्टा १ रुपैयाँमा पार्किङ सुविधा पाउने भएका छन्। स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) र लबिम मलबीच यस सुविधा सम्बन्धी सम्झौता भएको … पूरा पढ्नुहोस् »

नेपाल एसबिआई बैंक इमर्जिङ एसिया बैंकिङ अवार्ड २०२५ मा तीन प्रतिष्ठित अवार्डद्वारा सम्मानित

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडलाई इण्डियन च्याम्बर अफ कमर्शले बैंक तथा वित्तीय संस्थाहरुलाई प्रदान गरिने तेस्रो इमर्जिङ एसिया बैंकिङ अवार्ड २०२५ मा तीन प्रतिष्ठित अवार्डद्वारा सम्मानित गरेको छ । … पूरा पढ्नुहोस् »

सिद्धार्थ बैंकका ग्राहकहरुलाई हिमालयन फ्रन्ट होटेलमा २० प्रतिशतसम्मको छुट

काठमाडौँ । सिद्धार्थ बैंक र हिमालयन फ्रन्ट होटेलबीच बैंकका ग्राहकहरुलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । सम्झौता अनुसार पोखरास्थित हिमालयन फ्रन्ट होटेलमा बैंकका ग्राहकहरूले बैंकको कार्ड … पूरा पढ्नुहोस् »

सिटिजन्स बैंकको अगुवाइमा सानीभेरी जलविद्युत परियोजना अघि बढ्ने

काठमाडौं । सिटिजन्स बैंकको अगुवाइमा ४४.५२ मेगावाट क्षमताको सानीभेरी जलविद्युत परियोजनाको वित्तीय व्यवस्थापन हुने भएको छ । एक्सपर्ट हाइड्रो इन्भेष्टमेण्ट प्रालि र लगानीकर्ता बैंकहरूबीच सोमबार सम्झौतामा हस्ताक्षर भयो । सम्झौताअनुसार … पूरा पढ्नुहोस् »

नबिल म्युचुअल फण्डअन्तर्गतको ‘एन आई ३१’ योजनाको इकाई बाँडफाँट सम्पन्न

काठमाडौं । नबिल म्युचुअल फण्डअन्तर्गतको ‘एन आई ३१ नामक खुलामुखी योजनाको इकाई बाँडफाँट सम्पन्न भएको छ । योजनाअन्तर्गत प्रति इकाई अंकित मूल्य १० रुपैयाँका दरले कुल २ करोड ५० लाख … पूरा पढ्नुहोस् »

सिटी एक्सप्रेसको २०८२ सालको दशैं तिहार योजना सार्वजनिक

काठमाडौं । सिटी एक्सप्रेस मनि ट्रान्सफरले २०८२ सालको दशैं, तिहार र छठ पर्वलाई लक्षित गर्दै आकर्षक उपहार योजना सार्वजनिक गरेको छ । ’यो दशैं–तिहारमा सिटी एक्सप्रेसको साथ, हरेक हप्ता १ … पूरा पढ्नुहोस् »

एनआइएमबी एस क्यापिटलद्वारा ‘रोड टु आइपीओ’ कार्यशाला सम्पन्न

काठमाण्डौं । एनआइएमबी एस क्यापिटल लिमिटेडले पायोनियर ल एसोसिएट्स र आइसिआरए नेपाल लिमिटेडसँग सहकार्यमा “रोड टु आइपीओ” कार्यशाला सम्पन्न गरेको छ । कार्यक्रममा विशेष गरी कर्पोरेट संस्थाहरूलाई प्राथमिक सार्वजनिक शेयर … पूरा पढ्नुहोस् »