सानिमा बैंकका ग्राहकहरुलाई बस सेवाबाट टिकट खरिद गर्दा आकर्षक क्यासब्याक
काठमाडौँ । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग गरी डिजिटल भुक्तानी प्रोत्साहन गर्न बस सेवासँग आकर्षक क्यासव्याकको व्यवस्था गरेको छ । उक्त व्यवस्था अन्तर्गत ग्राहकहरुले सानिमा भिसा डेबिट,क्रेडिट … पूरा पढ्नुहोस् »

















