एनआईसी एशिया बैंकका ग्राहकलाई सिजी नेट र आइपीटीभी सेवामा छुट

काठमाडौं । एनआईसी एशिया बैंक र सिजी कम्युनिकेसन्स् लिमिटेडबीच सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत जयन्द्र रावल र सिजी कम्युनिकेसन्स लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत … पूरा पढ्नुहोस् »

ब्राञ्च म्यानेजरले नै गरे भल्ट रकम दुरुपयोग, चार कर्मचारी पक्राउ

काठमाण्डौं । महालक्ष्मी विकास बैंकको दार्चुला जिल्ला शैल्यशिखर नगरपालिका ९, गोकुलेश्वर शाखाको भल्टमा रहेको करोडौं रुपैयाँ दुरुपयोग गरी अनलाइन जुवामा खेल्न प्रयोग गरिएको घटनामा चारजना पक्राउ परेका छन् । बैंकको … पूरा पढ्नुहोस् »

सानिमा बैंकको मुनाफा गत आवको चौथो त्रैमासमा ९२.१३ प्रतिशतले वृद्धि

काठमाडौं। सानिमा बैंक लिमिटेडको वितरणयोग्य मुनाफा गत आवको चौथो त्रैमासमा ९२.१३ प्रतिशतले वृद्धि भई २ अर्ब ७८ करोड रुपैयाँ पुगेको छ। अघिल्लो आवमा यो रकम १ अर्ब ४४ करोड रुपैयाँ … पूरा पढ्नुहोस् »

सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत सञ्चालित फण्डको लाभांश घोषणा

काठमाण्डौं । सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत सञ्चालनमा रहेका विभिन्न बन्दमूखी योजनाले लाभांश वितरण गर्ने निर्णय गरेका छन्। यी योजनाहरुले २०८१।८२ को आर्थिक वर्षको मूनाफाबाट इकाईधनीलाई लाभांश प्रदान गर्ने भएका हुन्। … पूरा पढ्नुहोस् »

एभरेष्ट बैंकको नाफा ३३ प्रतिशतले बढ्यो, लाभांश क्षमता ३८ प्रतिशत, ईपीएस ३८ रूपैयाँ

काठमाडौं । एभरेष्ट बैंकको निष्क्रिय कर्जा घटेसँगै घटेको कर्जा नोक्सानी व्यवस्था र खुद ब्याज आम्दानी र फि तथा कमिसन आम्दानीमा वृद्धि हुँदा नाफा उल्लेख्य बढेको छ । गत आर्थिक वर्ष … पूरा पढ्नुहोस् »

कृषि विकास बैंकको नाफा ४.१५ अर्ब रुपैयाँ

काठमाडौं । कृषि विकास बैंकको गत आर्थिक वर्ष २०८१।८२ मा खुद नाफा ४३.३८ प्रतिशत बढेर ४ अर्ब १५ करोड ४४ लाख ७५ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्ष … पूरा पढ्नुहोस् »

सिटिजन्स बैंकको नाफा १.२९ अर्ब रुपैयाँ

काठमाडौं । सिटिजन्स बैंकको गत आर्थिक वर्ष २०८१।८२ मा निक्षेप संकलन ११.७६ प्रतिशत बढेर २ खर्ब ११ अर्ब ५० करोड ७ लाख ९३ हजार रुपैयाँ गरेको छ । अघिल्लो वर्ष … पूरा पढ्नुहोस् »

कामना सेवा बैंकका ग्राहकलाई महेन्द्रनारायण निधि अस्पतालमा छुट

काठमाडौं । कामना सेवा विकास बैंकले काठमाडौं, बसुन्धारास्थित महेन्द्रनारायण निधि मेमोरियल अस्पतालसँग सेवा शुल्क छुटसम्बन्धी सम्झौता गरेको छ । सम्झौतामा बैंकका तर्फबाट काठमाडौं क्षेत्र प्रमुख केदारनाथ शर्मा र महेन्द्रनारायण निधि … पूरा पढ्नुहोस् »

नबिल बैंकलाई दुई प्रतिष्ठित उपाधि प्राप्त

काठमाडौं । नबिल बैंकले एशियन बैंकिङ एण्ड फाइनान्स अवार्डस्, २०२५ मा दुई प्रतिष्ठित उपाधि प्राप्त गरेको छ । बैंकले ‘साइबर सेक्युरिटी इनोभेसन अवार्ड नेपाल’ र ‘नेपाल डोमेस्टिक प्रोजेक्ट फाइनान्स बैंक … पूरा पढ्नुहोस् »

नबिल फ्लेक्सी क्याप फण्डको ९ प्रतिशत लाभांश घोषणा

काठमाडौं । नबिल इन्भेष्टमेन्ट बैंकिङले नबिल फ्लेक्सी क्याप फण्डको लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समितिको साउन २२ गते बसेको बैठकले नबिल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित नबिल फ्लेक्सी क्याप … पूरा पढ्नुहोस् »