पोखरा फाइनान्सको एक करोड ९० लाख कित्ता सेयर नेप्सेमा सूचीकृत

काठमाडौं । समृद्धि फाइनान्स र साविकको पोखरा फाइनान्स मर्ज भएर पोखरा फाइनान्स लिमिटेड भएको छ । बुधबार नेपाल स्टक एक्स्चेन्ज (नेप्से)मा इएफएल संकेतमा मर्ज भएको कम्पनीको एक करोड ९० लाख … पूरा पढ्नुहोस् »

कुमारी बैंकद्वारा लाभांश घोषणा

काठमाडौँ । कुमारी बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । बैंकले आर्थिक वर्ष २०८२।८३ को मुनाफाबाट शेयरधनीलाई लाभांश प्रस्ताव गरेको हो । बैंकको सञ्चालक समितिको भदौ ३० गते मंगलबार बसेको … पूरा पढ्नुहोस् »

नबिल बैंकले बोलायो साधारण सभा, अन्य के के छन् एजेण्डा ?

काठमाडौँ । नबिल बैंक लिमिटेडले साधारण सभा बोलाएको छ। बैंकले असोज २२ गते त्रिभुवन आर्मी अफिसर्स क्लब भद्रकाली काठमाडौँमा ४२ औँ वार्षिक साधारण सभा बोलाएको हो। सो सभा बिहान साढे … पूरा पढ्नुहोस् »

गरिमा विकास बैंकले बोलायो साधारण सभा, १३ गतेसम्म सेयर किन्नेले लाभांश पाउने

काठमाडौं । गरिमा विकास बैंकले असोज २६ गतेका लागि साधारण सभा बोलाएको छ । गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरूलाई वितरण गर्ने घोषणा गरेको लाभांश पारित गर्न साधारण सभा बोलाएको हो … पूरा पढ्नुहोस् »

गरिमा विकास बैंकद्धारा भोटेकोशी बाढी प्रभावित क्षेत्रका लागि १ करोड १ लाख ११ हजार १ सय ११ सहयोग घोषणा

काठमाण्डौं । भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको उद्धार, राहत तथा पुर्नस्थापनाका लागि गरिमा विकास बैंक र विकास बैंकमा कार्यरत सम्पूर्ण कर्मचारीहरु समेतको तर्फबाट कुल १ … पूरा पढ्नुहोस् »

एटीएममा १०० रुपैयाँ दरका नोट पनि राख्नू : राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले आसन्न चाडपर्वलाई लक्षित गर्दै बैंक तथा वित्तीय संस्थाहरूलाई आफ्ना एटीएम मेसिनहरूबाट १०० रुपैयाँ दरका नोटहरू पनि वितरण गर्ने व्यवस्था मिलाउन आग्रह गरेको छ । चाडपर्वको … पूरा पढ्नुहोस् »

अब खल्ती एपमै होटल, बस र उडान बुकिङ

काठमाडौं । आइएमई खल्ती लिमिटेडले ‘खल्ती होटल्स’ सेवा औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ । अब प्रयोगकर्ताले खल्ती एपबाटै नेपालभरका ३०० भन्दा बढी तीनदेखि पाँच तारे होटल बुकिङ र भुक्तानी गर्न … पूरा पढ्नुहोस् »

सिटिजन्स बैंकको मधेश केन्द्रित “ड्राइभिङ हाइ– भोल्युम ग्रोथ,क्वालिटी क्रेडिट, एन्ड मार्केट लिडरसिप कार्यक्रम सम्पन्न

काठमाडौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले मधेश प्रदेशमा आफ्ना प्रदेश प्रमुख, शाखा–प्रबन्धक तथा अन्य सहकर्मीहरू माझ “ड्राइभिङ हाइ– भोल्युम ग्रोथ, क्वालिटी क्रेडिट, एन्ड मार्केट लिडरसिप ०८३।८४” कार्यक्रम आयोजना गरेको छ … पूरा पढ्नुहोस् »

माछापुच्छ्रे बैंकद्धारा ६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा

काठमाडौं । माछापुच्छ्रे बैंकले आर्थिक वर्ष २०८२।८३ का लागि आफ्ना सेयरधनीहरूलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंक सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८२।८३ को मुनाफाबाट लाभांश वितरण गर्ने … पूरा पढ्नुहोस् »

आइसिएफसि फाइनान्सद्वारा भोटेकोशी बाढी प्रभावितका लागि २५ लाख सहयोग

काठमाडौं । आइसिएफसि फाइनान्स लिमिटेडले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको राहत तथा उद्धारका लागि २५ लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गरेको छ । प्राकृतिक विपत्तिका … पूरा पढ्नुहोस् »