गोर्खाज फाइनान्सको वित्तीय पुनरागमनः १२ करोडको घाटा पुर्दै झण्डै २२ करोड नाफा आर्जन

काठमाडौं । गोर्खाज फाइनान्स लिमिटेडले गत आर्थिक वर्षमा चामत्कारिक पुनरागमन गरेको छ। संस्थाले सार्वजनिक गरेको चौथो त्रैमासिक वित्तीय विवरण अनुसार अघिल्लो वर्षको ठूलो नोक्सानीलाई पूर्ती गर्दै फाइनान्सले लोभलाग्दो नाफा कमाउन … पूरा पढ्नुहोस् »

नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट

काठमाडौं । कृषि विकास बैंक लिमिटेडले नाइमा अटो एक्स्पोको अवसर पारेर व्यक्तिगत गाडी कर्जामा विशेष छुट योजना सार्वजनिक गरेको छ । बैंकका अनुसार नाइमा अटो एक्स्पोमा नयाँ गाडी खरिद गर्ने … पूरा पढ्नुहोस् »

राष्ट्रियस्तरका विकास बैंकको नाफा साढे ८ अर्ब नाघ्यो

काठमाडौं । राष्ट्रियस्तरका विकास बैंकहरूले गत आर्थिक वर्ष २०८२।८३ मा ८ अर्ब ६५ करोड ९३ लाख ३९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । सार्वजनिक गरिएको अपरिष्कृत वित्तीय विवरणअनुसार … पूरा पढ्नुहोस् »

आइ.सि.एफ.सि. फाइनान्सद्वारा कर्णालीकी छात्रा शीता शाहीलाई शैक्षिक छात्रवृत्ति प्रदान

काठमाडौं । आइ.सि.एफ.सि. फाइनान्स लिमिटेडले कर्णाली प्रदेशबाट काठमाडौं आई जोरपाटीस्थित चामुण्डा माध्यमिक विद्यालय कक्षा १२ मा अध्ययनरत छात्रा शीता शाहीलाई शैक्षिक छात्रवृत्ति प्रदान गरेको छ । शिक्षाको माध्यमबाट विद्यार्थीको क्षमता … पूरा पढ्नुहोस् »

कुमारी बैंकले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र दियो १० लाख आर्थिक सहयोग

काठमाडौं। कुमारी बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रलाई नवजात शिशु तथा बालबालिकाको सघन उपचार सेवा सुदृढीकरणका लागि १० लाख आर्थिक सहयोग प्रदान गरेको छ। … पूरा पढ्नुहोस् »

ग्लोबल आइएमई बैंकको नाइमा विशेष अफर, न्यूनतम् ५.२५ प्रतिशत ब्याजदरमै अटो लोन

काठमाडौं। ग्लोबल आइएमई बैंक लिमिटेडले नाइमा अटो एक्सपोको अवसर पारेर व्यक्तिगत गाडी कर्जामा विशेष छुट योजना सार्वजनिक गरेको छ। बैंकले सार्वजनिक गरेको विशेष योजनाअनुसार नाइमा अटो एक्सपोमा नयाँ गाडी खरिद … पूरा पढ्नुहोस् »

नाइमा एक्स्पोमा मुक्तिनाथ विकास बैंकको अफर, ५.५७ प्रतिशतमा सवारी कर्जा

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले सवारीसाधन खरिद गर्न चाहने ग्राहकलाई लक्षित गर्दै ५.५७ प्रतिशत ब्याजदरमा सवारी कर्जा योजना सार्वजनिक गरेको छ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) … पूरा पढ्नुहोस् »

एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनका लागि Base Rate+ ०.५ प्रतिशतमा ’इभी अटो कर्जा’ सुरु

काठमाडौँ । एनएमबि बैंक लिमिटेडले नाइमा अटो एक्सपोलाई लक्षितगर्दै नयाँविद्युतीय सवारी साधन New EV का लागि आधार दर ०.५% -Base Rate +0.5% बाट सुरु), को विशेष ब्याजदरमा कर्जा सुविधा ल्याएको … पूरा पढ्नुहोस् »

एनएमबि बैंकको अगुवाइमा दुध खोला जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन

काठमाण्डौं । एनएमबि बैंकले ६५ मेगावाट क्षमताको मनाङ जिल्लामा अवस्थित दुध खोला जलविद्युत आयोजनाको मुख्य लगानीकर्ता भई वित्तीय व्यवस्थापन गरेको छ । मनाङ जिल्लामा निर्माण भईरहेको दुध खोला जलविद्युत आयोजना,दुध … पूरा पढ्नुहोस् »

इसेवाले ल्यायो ‘श्रावण र शृङ्गार’, महिलाको उत्सवमा थपियो तीजको रौनक

काठमाडौँ । नेपालको अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक इसेवाले ललितपुरको पुल्चोकस्थित लबिम मलमा ‘श्रावण र शृङ्गार’ कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ । उक्त कार्यक्रम नेपाली महिलाको निम्ति विशेष मानिने साउनको … पूरा पढ्नुहोस् »