लाभांश घोषणा गर्ने पहिलो बैंक बन्यो कामना सेवा विकास बैंक

काठमाडौँ । कामना सेवा विकास बैंक लिमिटेडले आ.व. २०८२।८३ को संचित मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभाशं घोषणा गरेको छ । बैंकले अग्राधिकार शेयरधनीहरुलाई अग्राधिकार शेयर बाँडफाँड भएको मितिबाट असार मसान्त २०८३ … पूरा पढ्नुहोस् »

एनएमबि सरल बचत फण्ड–ई ले बाँड्दै २५ करोड ६८ लाख रुपैयाँ प्रतिफल

काठमाडौं । एनएमबि क्यापिटल लिमिटेडको व्यवस्थापनमा सञ्चालित एनएमबि सरल बचत फण्ड–ई ले आर्थिक वर्ष २०८२।८३ को नाफाबाट इकाईधनीलाई ५.२५ प्रतिशत नगद प्रतिफल वितरण गर्ने भएको छ । कम्पनीका अनुसार २०८३ … पूरा पढ्नुहोस् »

सीआईबीको धरपकड– बैंकले लगानी गर्न र उठाउन कसको अनुमति लिनुपर्ने ?

काठमाडौं । अध्यक्ष, सञ्चालकसहित उच्च अधिकारीविरुद्ध पक्राउ पुर्जी जारी भएपछि एनआईएमबी बैंकका सीईओ ज्योतिप्रकाश पाण्डे सर्वोच्च अदालत पुगे । सर्वोच्च अदालतले बिहीबार २५ गते दुवै पक्षलाई बोलाउँदै तत्काल कसैलाई पनि … पूरा पढ्नुहोस् »

ज्योति विकास बैंकद्धारा सबैभन्दा बलियो वित्तीय नतिजा सार्वजनिक,एक अब्बल विकास बैंकको रूपमा पुनःस्थापित

काठमाडौं । ज्योति विकास बैंकले आर्थिक वर्ष २०८२।०८३ को अन्तिम त्रैमासमा आफ्नो इतिहासकै सबैभन्दा बलियो वित्तीय नतिजा सार्वजनिक गर्दै आफूलाई एक अब्बल विकास बैंकको रूपमा पुनःस्थापित गरेको छ । बैंकले … पूरा पढ्नुहोस् »

महालक्ष्मी विकास बैंकद्धारा शिशु स्याहार कक्ष तथा डे केयर सञ्चालन

काठमाडौं । विश्व स्तनपान सप्ताह २०२६ को अवसरमा महालक्ष्मी विकास बैंकद्धारा आफ्ना महिला कर्मचारीहरुको शिशु मातृत्वलाई प्राथमिकतामा राख्दै केन्द्रीय कार्यालय, दरबमारमार्गमा शिशु स्याहार कक्ष तथा डे केयर सञ्चालनमा ल्याएको छ … पूरा पढ्नुहोस् »

‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’मा खल्ती प्रयोगकर्ता स्वतः सहभागी

काठमाडौं । नेपाल सरकार, अर्थ मन्त्रालयअन्तर्गतको आन्तरिक राजस्व विभागले सञ्चालन गरेको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम, २०८३’ मा अब आईएमई खल्ती लिमिटेड (खल्ती) का प्रयोगकर्ताले पनि सहज रूपमा सहभागिता जनाउन सक्ने … पूरा पढ्नुहोस् »

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका अध्यक्ष र सञ्चालकहरूलाई पक्राउ नगर्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडका अध्यक्ष पृथ्वीबहादुर पाँडेसहित सञ्चालक समितिका सदस्यहरूलाई तत्काल पक्राउ नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । स्मार्ट टेलिकम प्रालिको धितो लिलामी … पूरा पढ्नुहोस् »

करदाता प्रोत्साहन उपहार कार्यक्रममा माछापुच्छ्रे बैंक

काठमाण्डौं । माछापुच्छ्रे बैंक लिमिटेडले नेपाल सरकार अर्थ मन्त्रालय, आन्तरिक राजश्व विभागद्वारा सञ्चालन भईरहेको “करदाता प्रोत्साहन उपहार कार्यक्रम” लाई योगदान पुर्याउने उद्देश्यका साथ एमबीएल एम–स्मार्ट (MBL M-SMART) मोबाइल बैकिङ एपमा … पूरा पढ्नुहोस् »

ज्योति विकास बैंकले ‘एनसीएचएल–ईएफटी कार्ड सर्भिसेस्’ मार्फत नेपालपे कार्ड सुचारु गर्ने

काठमाडौं । ज्योति विकास बैंक लिमिटेड र एनसीएचएलबीच इएफटी कार्ड स्वीचमार्फत नेपालपे कार्डको भुक्तानी सुचारु गर्न सम्झौता भएको छ। एक औपचारिक कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत कपिल ढकाल तथा एनसीएचएलका … पूरा पढ्नुहोस् »

लुम्बिनी विकास बैंकको नाफामा ठूलो फड्को मारेको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक

काठमाडौं । लुम्बिनी विकास बैंकले गत आर्थिक वर्ष २०८२।८३ मा नाफामा ठूलो फड्को मारेको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। बैंकको खुद नाफा अघिल्लो आर्थिक वर्ष २०८१।८२ को तुलनामा २५२.९६ … पूरा पढ्नुहोस् »