आइएमई पे प्रतिष्ठित एच आरएम नेपाल कर्पोरेट एक्सिलेन्स अवार्डबाट सम्मानित

काठमाडौ । नेपालको पहिलो डिजिटल वालेट आइएमई पे प्रतिष्ठित एच आरएम नेपाल कर्पोरेट एक्सिलेन्स अवार्डबाट सम्मानित भएको छ । कर्पोरेट क्लब नेपालले प्रदान गर्दै आएको अवार्ड अन्तर्गत फिनटेक समूह मध्येबाट … पूरा पढ्नुहोस् »

‘डाटा गोपनीयता दिवस’ को अवसरमा नेपाल एसबिआई बैंकका कर्मचारीद्धारा प्रतिज्ञा

काठमाडौं । ‘डाटा गोपनीयता दिवस’ को अवसरमा नेपाल एसबिआई बैंकका कर्मचारीहरूद्धारा प्रतिज्ञा गरेका छन् । ‘डाटा गोपनीयता दिवस’ को अवसरमा नेपाल एसबिआई बैंकका कर्मचारीहरूले बैंकको नीतिअनुरुप डाटा सुरक्षामा सजग, सचेत … पूरा पढ्नुहोस् »

कुमारी बैंकको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । कुमारी बैंकले संस्थापक शेयरधनी नन्दलाल सुवेदीको नाममा रहेको एक हजार ८१२ कित्ता र ढाल बहादुर हमालको नाममा रहेको तीन हजार १८ कित्ता शेयर बिक्रीमा ल्याएको छ । उक्त … पूरा पढ्नुहोस् »

माछापुच्छ्रे बैंक र सेन्ट जेभिर्यस कलेजबीच साझेदारी

काठमाडौं । माछापुच्छ्रे बैंक र सेन्ट जेभिर्यस कलेजबीच साझेदारी भएको छ । बैंकले सेन्ट जेभिर्यस कलेजसँग डिजिटल बैंकिङ्ग प्रवद्र्धन अन्तर्गत विद्यार्थीको क्षमता वृद्धिको लागि साझेदारी गरेको हो । बैंकका अनुसार … पूरा पढ्नुहोस् »

गुडविल फाइनान्सको आज साधारण सभा

काठमाण्डौं । गुडविल फाइनान्सको साधारणसभा आज सोमबार बिहान ११ बजे बस्दैछ । यसअघि स्थगित भएको सभ गुडविल कम्प्लेक्स हात्तिसार, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । कम्पनीले गत आर्थिक वर्ष … पूरा पढ्नुहोस् »

प्राइम बैंकमा कसको लगानी कति ,उमेश श्रेष्ठ सबैभन्दा ठूला सेयरधनी

काठमाडौं । प्राइम कमर्सियल बैंकमा पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) नारायणदास मानन्धर र हालका सीईओ संजीव मानन्धरको पनि लगानी रहेको छ । बैंकका अनुसार पूर्व सीईओ नारायणदास मानन्धरको ४ लाख … पूरा पढ्नुहोस् »

सनराइज बैंकले माथिल्लो सेती खोला जलविद्युत आयोजना निर्माणमा लगानी गर्ने

काठमाडौं । लक्ष्मी सनराइज बैंक र अपर सेती हाइड्रोबीच २० मेगावाटको जलविद्युत आयोजना निर्माण गर्ने सम्झौता भएको छ । बैंक र अपर सेती हाइड्रोबीच सो कम्पनीको कास्की जिल्लास्थित सेती नदीमा … पूरा पढ्नुहोस् »

सिटिजन्स बैंकका ग्राहकलाई पर्पल हेज रक बारमा छुट

काठमाण्डौं । सिटिजन्स बैंक इन्टरनेसनल र ठमेल, काठमाडौंस्थित पर्पल हेज रक बार प्रा.लिबीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ। सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक … पूरा पढ्नुहोस् »

कामना सेवा विकास बैकमा साईवर सुरक्षा सम्वन्धी प्रशिक्षण

काठमाण्डौं । कामना सेवा विकास बैंकले बैंकका संचालक, उच्च व्यवस्थापन तथा विभिन्न विभागका विभागिय प्रमुखहरुलाई साईवर सुरक्षा सम्वन्धी एकदिने प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । नेपाल प्रहरी, साईवर व्युरो प्रमुख … पूरा पढ्नुहोस् »

डिजिटल वालेट खल्ती सातौं वर्षमा प्रवेश

काठमाण्डौं । नेपालको अग्रणी डिजिटल वालेट सेवा ‘खल्ती’ ले सातौँ वार्षिकोत्सव मनाएको छ । सन् २०१७ मा मोबाईल टपअप र बिल भुक्तानी जस्ता सुविधाबाट डिजिटल रूपान्तरणको सुरुवात गरेको खल्तीले हाल … पूरा पढ्नुहोस् »