माछापुच्छ्रे बैंकले सरकारी विद्यालयको पूर्वाधार निर्माणमा सहयोग गर्दै

काठमाडौं । माछापुच्छ्रे बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत बाग्मती, कर्णाली र सुदुरपश्चिम प्रदेशका विभिन्न सरकारी विद्यालयहरुलाई आवश्यक पूर्वाधार निर्माणमा सघाउने भएको छ । बैंकले कर्णाली प्रदेशको सुर्खेत जिल्ला स्थित शारदा न।पा।वडा … पूरा पढ्नुहोस् »

सिन्धु विकास बैंकको स्वतन्त्र सञ्चालकमा कार्की

काठमाडौं । सिन्धु विकास बैंकको स्वतन्त्र सञ्चालकमा भरत बहादुर कार्की नियुक्त भएका छन् ।माघ ८ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले कार्कीलाई स्वतन्त्र सञ्चालकमा नियुक्त निर्णय गरेको हो ।

रविको खातामा १ करोड ८० लाख जम्मा भएको छैन : ग्लोबल आईएमई बैंक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहकारीबाट एक करोड ८० लाख रुपैयाँ निकालेर आफ्नो खातामा हालेको भन्ने समाचारको ग्लोबल आईएमई बैंकले खण्डन गरेको छ । कान्तिपुर दैनिकले ग्लोबल … पूरा पढ्नुहोस् »

आइएमई पे एपमा रू. १ को खेल

काठमाण्डौं । आइएमई पेले माघ महिनादेखि आफ्नो एपमा अहिले नखेले कहिले नामक रू. १ को खेल सार्वजनिक गरेको छ। आफ्नो एपभित्र विभिन्न किसिमको खेल गर्दै आइरहेको आइएमई पेले यस संस्करणमा … पूरा पढ्नुहोस् »

मञ्जुश्री फाइनान्सको सीईओमा तिमिल्सिना

काठमाडौं । मञ्जुश्री फाइनान्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा तेजराज तिमिल्सिना नियुक्त भएका छन् । माघ ५ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले कार्यवाहक सीईओ तिमिल्सिनालाई सीईओ पदमा नियुक्त गरेको हो … पूरा पढ्नुहोस् »

गरिमा विकास बैंकको नाफा ५१ करोड माथि

काठमाडौं । गरिमा विकास बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा बैंकले ५१ करोड २५ लाख रुपैयाँ नाफा कमाएको छ । गत वर्ष बैंकको यस्तो नाफा ५० करोड २१ लाख रुपैयाँ … पूरा पढ्नुहोस् »

एभरेष्ट बैंकको नाफा ७.८८ प्रतिशतले बढ्यो

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले नाफा चालु आर्थिक वर्षको दोस्रो त्रैमास (६ महिनासम्ममा) ७.८८ प्रतिशतले बढेको छ । बैंकले जारी गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकले चालू आवको पहिलो ६ … पूरा पढ्नुहोस् »

प्राइम कमर्सियल बैंक नाफा बढाउन सफल

काठमाडौं । प्राइम कमर्सियल बैंक चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ३२.१३ प्रतिशतले नाफा बढाउन सफल भएको छ । यो बैंकले जारी गरेको अपरिष्कृत वित्तीय विवरण अनुुसार बैंकले ५३ करोड ०८ … पूरा पढ्नुहोस् »

६ महिनामा २ अर्ब नाफा कमाएको ग्लोबल आइएमई बैंकको वित्तीय अवस्था कस्तो छ ?

काठमाडौं । ग्लोबल आइएमई बैंकले ६ महिनामा २ अर्ब नाफा कमाएको बैंकले आइतबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०।८१ को दोस्रो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो । दोस्रो त्रैमाससम्ममा … पूरा पढ्नुहोस् »

राष्ट्रिय वाणिज्य बैंकको ५९ औं वार्षिकोत्सवमा प्रभातफेरी

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले ५९ औं वार्षिकोत्सवको अवसर पारेर चितवनको भरतपुरमा प्रभातफेरी कार्यक्रम गरेको छ। भरतपुरको चौबिसकोठीस्थित भरतपुर शाखाबाट सुरु गरिएको सो प्रभातफेरी कार्यक्रम नारायणगढको पुल्चोकमा पुगेर सम्पन्न … पूरा पढ्नुहोस् »