एनआईसी एशियाले श्री मोहन्याल माध्यमिक विद्यालयमा पुस्तकालय भवन निर्माण

काठमाडौं । एनआईसी एशिया बैंकले श्री मोहन्याल माध्यमिक विद्यालयमा पुस्तकालय भवन निर्माण सम्पन्न गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सुदूरपश्चिम प्रदेशको कैलाली जिल्लास्थित जोशीपुर गाउँपालिका–१ मा अवस्थित श्री … पूरा पढ्नुहोस् »

स्ट्याण्डर्ड चार्टर्डले एटीएम कार्डको शुल्कबाट १६ करोड रुपैयाँ आम्दानी

काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकले गत वर्ष कार्डहरूबाट १६ करोड रुपैयाँ शुल्क लिएको छ । बैंकले २०८० असारसम्म क्रेडिट कार्ड, एटीएम जारी तथा नविकरण वापत १६ करोड ६ लाख रुपैउाँ … पूरा पढ्नुहोस् »

सानिमा बैंकको नव वर्ष योजना

काठमाडौं । सानिमा बैंकले नयाँ वर्ष २०२४ को उपलक्ष्यमा ग्राहकहरुका लागि विशेष योजना सार्वजनिक गरेको छ । बैंकका अनुसार योजना अवधिभर सानिमा डोमेस्टिक डेबिट कार्डको आवेदन दिने ग्राहकहरुले जारी शुल्कमा … पूरा पढ्नुहोस् »

हिमालयन बैंकले ८ वटा शाखाका लकर स्थानान्तरण

काठमाडौं । हिमालयन बैंकले विभिन्न शाखा कार्यालयमा रहेका लकर स्थानान्तरण गर्ने भएको छ । बैंकले साविक सिभिल बैंकका विभिन्न ८ वटा शाखा कार्यालयको सेफ डिपोजिट लकर स्थानान्तरण गर्न लागेको हो … पूरा पढ्नुहोस् »

मुक्तिनाथ विकास बैंक १८औं वर्षमा

काठमाडौं । मुक्तिनाथ विकास बैंकले वार्षिकोत्सवको अवसरमा डा. महावीर पुनद्धारा संचालित राष्ट्रिय आविष्कार केन्द्रलाई ५ लाख रुपैयाँ बराबरको आर्थिक सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त केन्द्रलाई … पूरा पढ्नुहोस् »

ग्लोबल आइएमई बैंकको वार्षिकोत्सवको अवसरमा लुम्बिनी र कर्णाली प्रदेशमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन

काठमाण्डौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १७ औँ वार्षिकोत्सवको अवसरमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । बैंकले लुम्बिनी … पूरा पढ्नुहोस् »

एनआईएमबि एस क्यापिटलले एनआईबिएल स्टेबल फण्ड ल्याउँदै

काठमाण्डौ । एनआईएमबि एस क्यापिटलले नयाँ म्युचुल फण्ड एनआईबिएल स्टेबल फण्ड सञ्चालनमा ल्याउन लागेको छ । यो एक बन्दमुखी योजना हो । क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा १ अर्ब … पूरा पढ्नुहोस् »

नेपाल राष्ट्र बैंकले मुद्दती निक्षेपमा २.४४ अर्ब लगानी गर्दै

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । बैंकले उपदान तथा पेन्सन कोषको रकम ३६५ दिनको मुद्दती निक्षेपमा २ अर्ब ४४ करोड लगानी गर्न लागेको हो … पूरा पढ्नुहोस् »

राष्ट्रिय वाणिज्य बैंकका नवनियुक्त अध्यक्ष ढुङ्गानाले लिए सपथ

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड सञ्चालक समितिका नवनियुक्त अध्यक्ष दिलीपकुमार ढुङ्गानाले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी समक्ष सपथ लिएका छन् । ढुङ्गानाले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, … पूरा पढ्नुहोस् »

सिटिजन्स बैंकले सिद्धि खोला जलविद्युतमा ऋण लगानी गर्ने

काठमाण्डौं । सिटिजन्स बैँक इन्टरनेसनल लिमिटेडले १० मेगावाट क्षमताको सिद्धि खोला जलविद्युत आयोजनामा ऋण लगानी गर्ने भएको छ । बैंकले एकल ऋण लगानी गर्ने गरी प्रदेश नं. १ को ईलाम … पूरा पढ्नुहोस् »