माछापुच्छ्रे बैंकद्धारा अन्नपूर्ण आधार शिविरमा वित्तीय तथा डिजिटल साक्षरता

काठमाडौं । माछापुच्छ्रे बैंकले पर्यटकहरुको आकर्षक गन्तव्य अन्नपूर्ण आधार शिविरमा वित्तीय साक्षरता कार्यक्रमको आयोजना गरेको छ । स्थानीय सेन्चुरी युवा क्लबसँगको सहकार्यमा बैंकले आधार शिविरमा रहेका व्यवसायी तथा स्थानीय व्यापारी … पूरा पढ्नुहोस् »

प्रभु क्यापिटल र सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिट्यालिटीबिच सम्झौता

काठमाडौँ । प्रभु क्यापिटल लिमिटेड र सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटयालिटीसँग हितग्राहीलाई सेवामा छुट दिन व्यवसायिक सम्झौता गरेको छ । उक्त सम्झौता २ वर्षका लागि लागू हुनेछ । सो सम्झौतापत्रमा … पूरा पढ्नुहोस् »

एभरेष्ट बैंकको ‘कोइली’ भुक्तानी सूचना सेवा

काठमाण्डौ । एभरेष्ट बैंकले बिट्सक्राफ्ट प्रालिसँगको सहकार्यमा ‘इन्स्ट्यान्ट भ्वाइस पेमेन्ट नोटिफिकेसन’ सुविधा ल्याएको छ । ‘कोइली’ नाम दिइएको यो सुविधा क्यूआर प्रयोगकर्ताले कारोबार सम्पन्न हुनासाथ नेपाली, नेवारी, मैथिली, भोजपुरी र … पूरा पढ्नुहोस् »

गुडविल फाइनान्सको सीइओमा पुनः तुलाधर

काठमाण्डौं । गुडविल फाइनान्सको प्रमुख कार्यकारी अधिकृतमा पुनः सरोजकाजी तुलाधर नियुक्त भएका छन् । कम्पनीको पुस १८ गते बसेको संचालक समितिको बैठकले पुनः तुलाधर ४ वर्षको लागि सीइओ नियुक्त गर्ने … पूरा पढ्नुहोस् »

गुरुङसहित ४ संस्थापक हिमालयन बैंकबाट बाहिरिँदै

काठमाडौं । हिमालयन बैंकका चार जना संस्थापक सेयरधनी बाहिरिने भएका छन् । उनीहरु आफ्नो नाममा रहेको सेयर बेचेर संस्थाबाट बाहिरीन लागेका हुन् । बैंकका चार जना सेयरधनीहरूले कूल कित्ता ७८ … पूरा पढ्नुहोस् »

आइएमईद्वारा रेमिटेन्स साक्षरता कार्यक्रम

काठमाण्डौं । आइएमईले सातै प्रदेशमा रेमिटेन्स् साक्षरता सम्बन्धि कार्यक्रम सम्पन्न गरेको छ । मंसिरबाट सातै प्रदेशमा सञ्चालन गरिएको उक्त कार्यक्रममा प्रत्येक प्रदेश अन्तर्गतका व्यवसायिक साझेदारमित्रहरुको उत्साहपूर्वक उपस्थित रहेको कम्पनीले जनाएको … पूरा पढ्नुहोस् »

मुक्तिनाथ विकास बैंकका ग्राहकलाई टपअप मा टपअप धमाका सार्वजनिक

काठमाडौं । मुक्तिनाथ विकास बैंकले वार्षिकोत्सवको अवसरमा ग्राहकहरुलाई डिजिटल भुक्तानीमा प्रोत्साहन गर्न विभिन्न योजना सार्वजनिक गरेको छ । पहिलो योजना अनुसार बैंकले टपअप मा टपअप धमाका सार्वजनिक गरेको छ । … पूरा पढ्नुहोस् »

महालक्ष्मी विकास बैंकका ग्राहकले एपोलो डाइग्नोष्टिक सेन्टरमा छुट

काठमाडौं । महालक्ष्मी विकास बैंकका ग्राहकले एपोलो डाइग्नोष्टिक सेन्टरमा छुट पाउने भएका छन् । बैंकले स्वास्थ्य क्षेत्रका संस्थासँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ एपोलो डाइग्नोष्टिक सेन्टरसँग सम्झौता गरेको छ … पूरा पढ्नुहोस् »

ग्लोबल आइएमई बैंकको १७ औँ वार्षिकोत्सवका अवसरमा कर्मचारीलाई सम्मान

काठमाण्डौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो स्थापनाको १७ औँ वार्षिकोत्सवका अवसरमा बैंकमा १५ वर्ष सेवा पुरा गरेका २ सय ५३ कर्मचारीहरुलाई सम्मान गरेको छ । बैंकद्वारा आयोजित एक विशेष … पूरा पढ्नुहोस् »

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सञ्चालकमा चार जना निर्विरोध निर्वाचित

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)मा चार जना सञ्चालक नियुक्त भएका छन् । बैंकको पुस १९ गते सम्पन्न भएको पाँचौं वार्षिक साधारणसभाले बैंकको संस्थापक समुहबाट प्रतिनिधित्व गर्ने ३ जना सञ्चालकहरुमा … पूरा पढ्नुहोस् »