नेपाल एसबिआई बैंकको साधारणसभा सम्पन्न

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडको ३० औँ वार्षिक साधारणसभा त्रिभुवन आर्मी अफिसर्स क्लब, भद्रकाली काठमाडौँमा सम्पन्न भएको छ । सभाले ३.७ प्रतिशत बोनश सेयर र ६.८० प्रतिशत नगद लाभांश … पूरा पढ्नुहोस् »

ग्लोबल आइएमई बैंकको १७औं वार्षिकोत्सव, सातै प्रदेशमा वृहत् प्रभातफेरी

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले १७ औं वार्षिकोत्सवको अवसरमा शनिबार देशव्यापी प्रभातफेरी कार्यक्रमको आयोजना गरेको छ । आम जनमानसमा वित्तीय साक्षरता तथा बैंकिङ सचेतना अभिवृद्धिका लागि आफ्नो संस्थागत सामाजिक … पूरा पढ्नुहोस् »

एनआईसी एशिया र काठमाडौं ल्यानकोबीच समझदारी

काठमाडौं । एनआईसी एशिया क्यापिटल र काठमाडौं ल्यानकोबीच ‘आइडिया टु आइपीओ’ सेवा अन्तर्गत ‘निष्कासन तथा बिक्री प्रबन्धक’ नियुक्ति गर्ने सम्बन्धी द्विपक्षीय सम्झौता सम्पन्न भएको छ । एनआईसी एशियाले ‘आइडिया टु … पूरा पढ्नुहोस् »

सिटिजन्स बैंकको काठमाडौं इन्टिउट फर चाइलद हेल्थलाई आर्थिक सहयोग

काठमाडौं । सिटिजन्स बैंकले काठमाडौं इन्टिउट फर चाइलद हेल्थ लागि आर्थिक सहयोग प्रदान गरेको छ । विभिन्न किसिमका बाल रोगको उपचार गर्ने उद्देश्यले सो एनजीओ निर्माण भएको हो । कम्पनीका … पूरा पढ्नुहोस् »

माछापुच्छ्रे बैंक भिसा लिडरसिप कन्क्लेभ कार्यक्रममा सम्मानित

काठमाडौं । माछापुच्छ्रे बैंक भिसा लिडरसिप कन्क्लेभ कार्यक्रममा भिसा पेमेन्ट एक्सिलेन्स इन क्रेडिट अवार्ड र एक्सिलेन्स इन पोस अक्वायरिङ सर्भिस २०२३ बाट दुई वटा विधाबाट सम्मानित भएको छ । भिसा … पूरा पढ्नुहोस् »

सिटिजन्स बैंकको स्वतन्त्र सञ्चालकमा डा आत्रेय नियुक्त

काठमाडौं । सिटिजन्स बैंकको पुस १२ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले स्वतन्त्र सञ्चालकमा डा. बिनोद आत्रेयलाई नियुक्त गर्ने निर्णय गरेको छ । उनी पुस १२ गतेदेखि नै लागू हुनेगरी … पूरा पढ्नुहोस् »

नबिल बैंकको ३९ औँ वार्षिक साधारणसभाबाट ११ प्रतिशत लाभांश पारित

काठमाडौं । नबिल बैंकले आफ्नो ३९ औँ वार्षिक साधारणसभाबाट ११ प्रतिशत लाभांश पारित गरेको छ । बैंक सञ्चालक समितिका अध्यक्ष उपेन्द्र प्रसाद पौड्यालको अध्यक्षतामा बिहीबार वार्षिक साधारणसभा सम्पन्न गरिएको हो … पूरा पढ्नुहोस् »

नेपाल राष्ट्र बैंकका गभर्नरको योग्यतालाई लिएर सर्वोच्चमा रिट

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको शैक्षिक योग्यतामाथि प्रश्न उठाउँदै सर्वोच्च अदालतमा रिट दायर भएको छ । कानुनव्यवसायीहरु दीपकराज जोशी, प्रतापसिंह ठकुराठी, दामोदर तिमिल्सना र चुडामणि भण्डारीले आज … पूरा पढ्नुहोस् »

लक्ष्मी सस्टेनेबल इनर्जी फण्डले युनिटेक हाइड्रोपावर कम्पनी लिमिटेडमा रणनीतिक लगानीे गर्ने

काठमाण्डौं । लक्ष्मी क्यापिटलकोष प्रवर्द्धक रहेको लक्ष्मी सस्टेनेबल एनर्जी फण्ड LSEF ले यूनिटेक हाइड्रोपावर कम्पनी लिमिटेडमा रणनीतिक लगानीको सुरुवातसँगै दिगो ऊर्जा पहलप्रतिको निरन्तर प्रतिबद्धतामा एउटा महत्वपूर्ण कदम चँल्नका साथै आफले … पूरा पढ्नुहोस् »

बैंकमा पैसा थुप्रियो, २० अर्ब तान्दै राष्ट्र बैंक

काठमाण्डौं । नेपाल राष्ट्र बैंकले बैंकहरुबाट आज २० अर्ब फिर्ता लैजाने भएको छ । राष्ट्र बैंकले एक साता अवधिको लागि पुस १२ गते बिहीबार २० अर्बको निक्षेप संकलन बोलकबोल गर्न … पूरा पढ्नुहोस् »