कुमारी बैंकको स्वतन्त्र सञ्चालकमा स्थापित नियुक्त

काठमाडौं । कुमारी बैंकको स्वतन्त्र सञ्चालकमा सिए बिजय स्थापित नियुक्त भएका छन् । पुस ११ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले स्थापितलाई स्वतन्त्र सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो । … पूरा पढ्नुहोस् »

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले संसोधन गर्यो बचत खाताहरूको बिशेषता

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको बचत खाता योजनाको बिशेषतामा संसोधन गरिएको छ । बैंकले विभिन्न खातामा प्रदान गर्दै आएको बीमा सुविधा अबदेखि बन्द गर्ने बैंकले जनाएको छ । बैंकका … पूरा पढ्नुहोस् »

एभरेष्ट बैंकका ग्राहकलाई एएसजी आई केयर हेल्थमा विशेष छुट

काठमाडौं । एभरेष्ट बैंक र एएसजी आई केयर हेल्थ सर्भिसेस प्रा. लि. बीच बैंकका ग्राहकलाई विशेष छुट प्रदान गर्ने सम्झौतामा हस्ताक्षर भएको छ । योसंगै बैंकका सम्पूर्ण ग्राहकहरुले उक्त अस्पतालको … पूरा पढ्नुहोस् »

नबिल बैंकले ल्यायो नबिल इन्स्ट्यान्टगोल्ड लोन, एक घण्टा भित्रै ऋण पाइने

काठमाडौं । नबिल बैंक लिमिटेडले तुरुन्तै सुन धितो राखी ऋण लिन सक्ने नयाँ ‘इन्स्ट्यान्टगोल्ड लोन’ योजना बजारमा ल्याएकोे छ । आफुलाई आवश्यकपर्दा बिनाकुनै झन्झट सुन धितो राखी एक घन्टाभित्र पाउने … पूरा पढ्नुहोस् »

सिटिजन्स क्यापिटल र युनाईटेड मोदी हाइडोपावरबीच सम्झौता

काठमाण्डौं । सिटिजन्स क्यापिटल लिमिटेड र युनाईटेड मोदी हाइड्रोपावर लिमिटेडबीच कमलादी, काठमाण्डौमा हाइड्रोपावरको साविकको शेयरधनीहरुको लागि हकप्रद शेयर निष्काशन सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा युनाईटेड मोदी हाइड्रोपावर लिमिटेडका … पूरा पढ्नुहोस् »

राष्ट्रिय सहकारी बैंकले माग्यो १०० जना कर्मचारी

काठमाडौं । राष्ट्रिय सहकारी बैंकले विभिन्न १० पदका लागि १०० जना कर्मचारीको माग गरेको छ । बैंकले खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्नेगरी व्यवस्थापक, अधिकृत र सहायक तहमा एकसय कर्मचारी माग गरेको … पूरा पढ्नुहोस् »

महालक्ष्मी विकास बैंक लिमिटेडका ग्राहकहरुलाई विभिन्न संस्थाका सेवाहरुमा विशेष छुट

काठमाण्डौं । “सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २९ वर्ष देखि अनवरत रुपले गुणस्तरिय वित्तीय सेवा प्रदान गर्दै आएको यस महालक्ष्मी विकास बैंक लिमिटेडले … पूरा पढ्नुहोस् »

आइएमई पे र एजुकेशन पार्कबीच विद्यार्थीलाई छुट दिने सम्झौता

काठमाडौँ । नेपालको पहिलो डिजिटल वालेट आइएमई पे र एजुकेशनपार्कबीच आइ.ई.एल.टि.एस र पि.टि.ईको तयारी कक्षामा ५० प्रतिशत छुट दिने सम्झौता भएको छ । उक्त सम्झौता अनुसार सिभिल मल, काठमाडौंको आठौं … पूरा पढ्नुहोस् »

प्राइम बैंकको सेयर बिक्रीमा

काठमाडौं । प्राइम कमर्सियल बैंकले संस्थापक सेयरधनी प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्ट कम्पनी प्रा.लि.को स्वामित्वमा रहेको ४९ हजार ७ सय १७ कित्ता सेयर बिक्रीमा राखिएको छ । बैंकका अनुसार आज पुस ११ … पूरा पढ्नुहोस् »

एनआईएमबी बैंकले ऋणपत्र निष्कासन गर्ने

काठमाडौं। नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबीं) ले ४ अर्ब ४ करोड रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्ने भएको छ। बैंकले १० प्रतिशत एनआईएमबी डिवेन्चर २०९० नामक ऋणपत्र निष्कासन गर्ने भएको हो। … पूरा पढ्नुहोस् »