चार महिनामा चार खर्ब ७७ अर्ब रेमिट्यान्स भित्रियो

काठमाडौं । चालू आर्थिक वर्षको चार महिनामा चार खर्ब ७७ अर्ब ९६ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । यस अवधिमा विप्रेषण आप्रवाह २६.४ प्रतिशतले बढेको नेपाल राष्ट्र बैंकले जनाएको छ … पूरा पढ्नुहोस् »

सिटिजन्स बैंक र अक्टेभ काठमाडौंबीच समझदारी

काठमाण्डौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र काठमाडौंस्थित अक्टेभ काठमाडौबीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहकले अक्टेभ काठमाडौंमा १० … पूरा पढ्नुहोस् »

कुमारी बैंकको ऋणपत्र सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा कुमारी बैंकको अंकित मूल्य एक हजार रुपैयाँ दरका ५० लाख थान ऋणपत्र मंसिर २७ गते नेप्सेमा सूचीकृत भएको हो । बैंकको १० प्रतिशत केबिएल … पूरा पढ्नुहोस् »

गरिमा विकास बैंकले घटायो ब्याजदर

काठमाडौं । गरिमा विकास बैंकले आज मंसिर २७ गतेदेखि लागू हुनेगरी विभिन्न खातामा ब्याजदर घटाएको हो । बैंकले सार्वजनिक गरेको ब्याजदर अनुसार साधारण बचत खातामा न्यूनतम ४.४० प्रतिशतदेखि अधिकतम ६.४० … पूरा पढ्नुहोस् »

एक्सेल डेभलपमेन्ट बैंकको सञ्चालकमा शर्मा

काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंकको सञ्चालकमा यज्ञ प्रसाद शर्मा नियुक्त भएका छन् । मंसिर २६ गते बसेको संचालक समितिको वैठकले शर्मालाई बैंकको सञ्चालमा नियुक्त निर्णय गरेको हो । यस अघिका … पूरा पढ्नुहोस् »

लक्ष्मी सनराइज बैंकको लाभांश घोषणा

काठमाडौं । लक्ष्मी सनराइज बैंक सञ्चालक समितिको बैठकले सेयरधनीलाई ७.३७ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । बैंकले आर्थिक वर्ष २०७९।८० को नाफाबाट चुक्ता पुँजीको ७ प्रतिशत बोनस र … पूरा पढ्नुहोस् »

नबिल बैंकले ल्यायो ‘नबिल डिवेन्चर २०८७’

काठमाडौं । नबिल बैंक लिमिटेडले तीन अर्ब रूपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्ने भएको छ । प्रतिकित्ता एक हजार रूपैयाँका दरले ३० लाख कित्ता ऋणपत्र निष्कासन गर्न थालिएको हो । बैंकले … पूरा पढ्नुहोस् »

सिटिजन्स बैंक र जोशी एण्ड भण्डारी चार्टर्ड एकाउन्टेन्ट्सबीच सम्झौता

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल र जोशी एण्ड भण्डारी चार्टर्ड एकाउन्टेन्ट्सबीच बैंकको आन्तरिक लेखापरीक्षण गर्ने सम्झौतापत्रमा हस्ताक्षर भएको छ । बैंकको प्रधान कार्यालयमा आयोजित एक समारोहकाबीच सो सम्झौतापत्रमा बैंकका तर्फबाट … पूरा पढ्नुहोस् »

सिन्धु विकास बैंकको डीसीईओमा केसी नियुक्त

काठमाडौं । सिन्धु विकास बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ)मा गणेश कुमार केसी नियुक्त भएका छन् । मंसिर २६ गते बसेको बैंक संचालक समितिको बैठकले केसीलाई डीसीईओमा नियुक्त गर्ने निर्णय … पूरा पढ्नुहोस् »

लुम्बिनी विकास बैंकको लाभांश घोषणा

काठमाडौं । लुम्बिनी विकास बैंकले मंसिर २६ गते बिहान बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९।८० को नाफाबाट सेयरधनीलाई सो मात्राको लाभांश दिने प्रस्ताव गरेको हो । बैंकका अनुसार … पूरा पढ्नुहोस् »