नबिल बैंक र भिजी इम्पेक्स प्रा.लि बीच सम्झौता

काठमाडौं । नबिल बैंकले जिडब्लुएमका गाडी किन्न फाईनान्सिङ सुविधा अर्थात लोन दिने भएको छ । सो सम्बन्धमा बैंक र जि.डब्लु.एम सवारीसाधनहरुको लागि एक मात्र आधिकारिक आयातकर्ता तथा वितरक भिजी इम्पेक्स … पूरा पढ्नुहोस् »

एनएमबि बैंक र खेती डिजिटल प्ल्याटफर्मबीचको ‘एनएमबि खेती कर्जा’ सम्झौता,५ मिनेटमै धितो र कागज बिना ऋण

काठमाडौं । एनएमबि बैंक र खेती डिजिटल प्ल्याटफर्मबीचको ‘एनएमबि खेती कर्जा’ सम्झौता कार्यक्रममा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलले अब किसानले बैंकमा गएर कर्जा लिने दिनको अन्त्य भएको बताएका … पूरा पढ्नुहोस् »

सिटिजन्स बैंकले गर्‍यो ‘साथ’ हकुना मटाटालाई सहयोग

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत ‘साथ’ हकुना मटाटालाई आर्थिक सहयोग स्वरुप एक लाख ३२ हजार रुपैयाँको चेक हस्तान्तरण गरेको छ । करिब एक दशकदेखि अबोध बालबालिकालाई … पूरा पढ्नुहोस् »

राष्ट्र बैंकले मौद्रिक नीतिको लागि संकलन गर्यो निजी क्षेत्रबाट सुझाव

काठमाडौं । बिहीबार मेरियट होटलमा एक कार्यक्रमको आयोजना गरी नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीतिको लागि निजी क्षेत्रसँग सुझाव लिएको छ । निजी क्षेत्रका उद्योगी व्यवसायीहरुसँग आगामी आर्थिक … पूरा पढ्नुहोस् »

एभरेष्ट बैंकले माग्यो कर्मचारी

काठमाडौं । एभरेष्ट बैंकले चार पदको लागि कर्मचारी माग गरेको छ । इनफमेसन सिक्योरिटी अफिसर, एप्लीकेशन डेभलपर, नेर्टको एडिमिनिस्टर, डाटाबेस प्रशासक पदको लागि कर्मचारी माग गरेको हो । उत्त पदको … पूरा पढ्नुहोस् »

समृद्धि फाइनान्सको पाँच लाख ४४ हजार कित्ता सेयर बिक्रीमा

काठमाडौं । समृद्धि फाइनान्स लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक समूहको पाँच लाख ४४ हजार ८ सय ९० कित्ता सेयर बिक्री गर्ने लागेको हो । उक्त सेयरको … पूरा पढ्नुहोस् »

सिटिजन्स बैंकले ज्येष्ठ नागरिक भवन निर्माण गर्नलाई दियो १ लाख

काठमाडौं । सिटिजन्स बैंकले नेपालगन्जस्थित ज्येष्ठ नागरिक क्लब भवन निर्माण उपभोक्ता समितिलाई आर्थिक सहयोग प्रदान गरेकोे छ । ज्येष्ठ नागरिकहरूका लागि क्लब सुविधा निर्माण गर्ने मुख्य उद्देश्यका साथ स्थापना गरिएको … पूरा पढ्नुहोस् »

नेपाल बैंकले ऋण नतिर्ने १० जनाको घरजग्गा लिलाम गर्दै

काठमाडौं । नेपाल बैंक लिमिटेडले विभिन्न शाखाबाट कर्जा लिएर चुक्ता नगर्ने १० जना ऋणीहरुको जग्गा र सोले चर्चेको सम्पूर्ण लिगलगापात समेत लिलामका लागि १५ दिने सूचना निकालेको छ । बैंकका … पूरा पढ्नुहोस् »

नबिल बैंकलाई इन्फोसिस फिनाकल इनोभेसन अवार्ड

काठमाडौं। नबिल बैंक इन्फोसिस फिनाकल इनोभेसन अवार्ड २०२३ बाट पुरस्कृत भएको छ। एन बैंकको सुरुवातको लागि नबिल बैंकले प्रोडक्ट इनोभेसन विधा अन्तर्गत इन्फोसिस फिनाकल इनोभेसन अवार्ड २०२३ मा प्लाटिनम अवार्ड … पूरा पढ्नुहोस् »

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा कर्पोरेट कार्यालयमा बालबालिकाको डे केयर सेवाको शुरुवात

काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेडले काठमाडौं बानेश्वर स्थिति कर्पोरेट कार्यालयमा बालबच्चाको हेरचाहको लागि डे केयर सेवा शुरुवात गरेको छ । नेपाल राष्ट्र बैंककी डेपुटी गभर्नर निलम ढुंगानाले उक्त सेवाको … पूरा पढ्नुहोस् »