राष्ट्रिय वाणिज्य बैंकको एक्सटेन्सन काउन्टर नक्सालमा

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले प्रहरी प्रधान कार्यालय नक्साल परिसरमा ६४औं एक्सटेन्सन काउन्टरको शुरु गरेको छ । प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले एक समारोहका बीच एक्सटेन्सन काउन्टरको मंगलबार उद्घाटन गरेका छन् … पूरा पढ्नुहोस् »

हिमालयन बैंकले बेच्दै छ १८ ठाउँमा घरजग्गा

काठमाडौं । हिमालयन बैंकले आफ्नो स्वामित्वमा रहेको गैह्र बैंकिङ्ग सम्पत्ति बिक्री गर्ने भएको छ । बैंकको स्वामित्वमा रहेका देशभरीका विभिन्न १८ स्थानमा रहेका घरजग्गा लिलामी गर्ने भएको हो । बैंकले … पूरा पढ्नुहोस् »

ज्योति विकास बैंकद्वारा धान रोप्ने मेसिन प्रदान

काठमाडौं । ज्योति विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व प्रयोजनार्थ स्थापना गरेको ‘हाम्रो विकास प्रवर्द्धन कोष’ मार्फत तिलोत्तमा १०, शान्तिनगर, रुपन्देहीस्थित उद्यमशील टोल विकास संस्थालाई एक थान धान रोप्ने मेसिन प्रदान … पूरा पढ्नुहोस् »

नेपालको बैंकिङ्ग क्षेत्र अवरोध गर्नेलाई तत्काल कारवाही गर्न सीईओहरुको माग

काठमाडौं । बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत (सीईओ)हरुले कर्मचारीको सुरक्षाको ग्यारेन्टी गर्न सरकारसँग आग्रह आग्रह गरेको छ । नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपाल, नेपाल वित्तीय संस्था … पूरा पढ्नुहोस् »

‘आरबिबि म्युचुअल फण्ड २’ नेप्सेमा सूचीकृत

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक कोष प्रवर्द्धक रहेको आरबिबि म्युचुअल फण्ड अन्तर्गत सञ्चालित दोश्रो बन्दमुखी योजना ‘आरबिबि म्युचुअल फण्ड २’ नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा सूचीकृत भएको छ । उक्त फण्ड … पूरा पढ्नुहोस् »

सानिमा बैंकको खातावाली अधिकारीलाई ३ लाख रुपैयाँको घातक रोगको बीमा दाबी रकम भुक्तानी

काठमाडौं । सानिमा बैंकले सानिमा दिर्घायु बचत योजना अन्तर्गत ३ लाख रुपैयाँको घातक रोगको बीमा दाबी रकम भुक्तानी गरेको छ । बैंकका खातावाला राममाया अधिकारीलाई सानिमा दिर्घायु बचत योजना अन्तर्गत … पूरा पढ्नुहोस् »

सिटिजन्स बैंकका ग्राहकलाई टोखा केब फनपार्कमा छुट

काठमाडौं । सिटिजन्स बैंकका ग्राहकलाई टोखा केब फनपार्कमा छुट हुने भएको छ । सिटिजन्स बैंक र टोखा केब फनपार्कबीच बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर … पूरा पढ्नुहोस् »

ग्लोबल आइएमई बैंकका चार सय कर्मचारीलाई आईएफसीले दियो तालिम

काठमाडौं । ग्लोबल आइएमई बैंकको कर्जा विभागमा कार्यरत करिब ४ सयजना कर्मचारीहरुलाई अन्तर्राष्ट्रिय वित्त निगम (इन्टरनेशनल फाइनान्स कर्पोरेशन आईएफसी) ले वातावरण तथा सामाजिक जोखिम व्यवस्थापन विषयक तालिम दिएको छ । … पूरा पढ्नुहोस् »

आठौं मिस्टर हिमालय राष्ट्रिय शारीरिक सुगठन प्रतियोगितालाई महालक्ष्मी विकासको प्रायोजन

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले आठौैं मिस्टर हिमालय राष्ट्रिय शारीरिक सुगठन प्रतियोगिताको प्रायोजन गरेको छ । ‘स्वस्थ मानसिकताका लागि स्वस्थ शरीर, स्वस्थ शरीरका लागि शारीरिक व्यायाम’ भन्ने धारण जनतासम्म … पूरा पढ्नुहोस् »

ज्योति विकास बैंकको डेढ लाख कित्ता सेयर बिक्रीमा

काठमाडौं । ज्योति विकास बैंकले संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकले संस्थापक समूहको डेढ लाख बढी कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको हो । बैंकले संस्थापक सेयरधनी समूहका … पूरा पढ्नुहोस् »