एनएमबि बैंकको महोत्तरी शाखामा डाँका चोरी

काठमाण्डौं । महोत्तरी जिल्लाको नेपाल भारत सिमाना नजिक रहेको महोत्तरी गाउँपालिका स्थित एनएमबि बैंक लिमिटेडको शाखा कार्यालयमा जेष्ठ १६ गते करिव १२ः२५ को समयमा ३–४ जनाको समुहमा रहेका अपरिचित बन्धुकधारी … पूरा पढ्नुहोस् »

आन्तरिक ऋण उठाउँदा बैंकिङ्ग क्षेत्रमा तरलता झनै भयावह बन्ने

काठमाडौं । नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले सरकारको बजेटले अधिकांश मुद्धाहरुलाई समेटेको भएपनि ऋण उठाउने सरकारको तयारीले बैंकिङ्ग क्षेत्रमा तरलता झनै टाइट हुन सक्ने बताएका छन् । सरकारले आन्तरिक … पूरा पढ्नुहोस् »

सांग्रिला डेभलपमेन्टका ग्राहकलाई एएसएजी आइ केयरमा छुट

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक र एएसएजी आइ केयर एण्ड हेल्थ सर्भिसबीच सम्झौता भएको छ । बैंक र सर्भिसबीच बैंकका ग्राहक, कर्मचारी तथा कर्मचारीका परिवारलाई विभिन्न किसिमका स्वास्थ्य सेवा प्रदान … पूरा पढ्नुहोस् »

सांग्रिला डेभलपमेन्ट बैंकले संस्थापक सेयर बेच्दै

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकले साढे १० हजार कित्ता संस्थापक सेयर बिक्री गरेको हो । बैंकले संस्थापक सेयरधनी केशव बोहराको नाममा रहेको … पूरा पढ्नुहोस् »

कामना सेवा विकासको सीईओ थकालीले सम्हाले कार्यभार

काठमाडौं । कामना सेवा विकास बैंकको प्रमुख कार्यकारी अधिृकत दिनेश थकालीले आइतबारबाट कार्यभार सम्हालेका छन् । यसअघि उनी प्रभु बैंकमा प्रमुख व्यापार अधिकृतका रुपमा कार्यरत थिए ।चार्टर्ड एकाउण्टेण्ट थकाली सांग्रिला … पूरा पढ्नुहोस् »

सानिमा बैंक नवलपरासीको सुनवलमा

काठमाडौं । सानिमा बैंकले शुक्रबार नवलपरासीको सुनवल नगरपालिका–४ मा बैंक शाखा स्थापना गरी बैंकिङ्ग सेवा विस्तार गरेको छ । उक्त शाखा कार्यालयको समुद्घाटन ब्रान्ड प्रवद्र्धक वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ र … पूरा पढ्नुहोस् »

एसबिआई बैंक र नेपाल रेमिट इन्टरनेसनलबीच सम्झौता

काठमाडौं । नेपाल एसबिआई बैंक र नेपाल रेमिट इन्टरनेश्नल बिच ग्राहकलाई लक्षित गरी नेपाल रेमिट इन्टरनेसनलका विभिन्न शाखा, प्रतिनिधि अफिस तथा एजेन्ट मार्फत पठाएको रेमिटयान्स रकम भुक्तानी गर्ने सम्झौता भएको … पूरा पढ्नुहोस् »

महालक्ष्मी विकासको क्रेडिट कार्ड सेवाको शुभारम्भ

काठमाडौं । महालक्ष्मी विकास बैंकले ग्राहकहरुका लागि भिसा क्रेडिट कार्ड सेवाको शुभारम्भ गरेको छ । डिजिटल बैंकिङको आवश्यकता र चाहनालाई मध्यनजर गर्दै २९औं वार्षिकोत्सवको अवसर पारेर बैंकले शुक्रबारदेखि ग्राहकका लागि … पूरा पढ्नुहोस् »

केन्द्रीय बैंकले २९ अर्ब १३ करोड बराबरको ट्रेजरी बिल बिक्री गर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले रु २९ अर्ब १३ करोड बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । केन्द्रीय बैंकले बोलकबोलको प्रक्रियाबाट उक्त परिमाणको ट्रेजरी बिल बिक्री गर्न लागेको हो … पूरा पढ्नुहोस् »

‘आइएमई पे’ को नयाँ अफर सार्वजनिक

काठमाडौं । आइएमई पे ले ‘ १ रुपैयाँ मा के, सामसुङ इन आइएमई पे’ नामक खेल योजना सार्वजनिक गरेको छ । जेठ १० गते जेठ चल्ने अफरमा आइएमई पे का … पूरा पढ्नुहोस् »