माछापुच्छ्रे बैंकले धितोमा राखिएको कार बेच्दै

काठमाडौं । माछापुच्छ्रे बैंकले धितोमा राखिएको सवारी साधन लिलामीमा बिक्री गर्ने भएको छ । बैंकबाट लिएको ऋण कर्जा पटक पटक तिर्न ताकेता गरेपनि वेवास्ता गरेपछि बैंकले धितो राखिएको सम्पत्ति बिक्री … पूरा पढ्नुहोस् »

राष्ट्र बैंकको कारबाहीमा ९ वाणिज्य बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले ९ वटा वाणिज्य बैंकलाई कारबाही गरेको छ । तीमध्ये ६ वटा बैंक कर्जा निक्षेप अनुपात नमिलाउँदा कारबाहीमा परेका हुन् । कुमारी बैंकमा गाभिएको क्रेडिट एन्ड … पूरा पढ्नुहोस् »

एनआईसी एशिया बैंकले संस्थापक समूहको ७ लाख १५ हजार कित्ता सेयर बेच्दै

काठमाडौं । एनआईसी एशिया बैंकले संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकले संस्थापक समूहको ७ लाख १५ हजार ९५० कित्ता सेयर बिक्री गर्ने भएको हो । बैंकले बिक्री गर्न … पूरा पढ्नुहोस् »

प्रभु बैंक, आर एण्ड डी इन्नोभेटिभ सोलुसन र इनफिकेयरबीच त्रिपक्षीय सम्झौता

काठमाडौं । प्रभु बैंक लिमिटेड, आर एण्ड डी इन्नोभेटिभ सोलुसन र इनफिकेयर प्रालिबीच किसानहरुलाई सुलभ वित्तीय कर्जा उपलब्ध गराउने बिषयमा त्रिपक्षीय सम्झौता भएको छ । सम्झौतापत्रमा आर एण्ड डी इन्नोभेटिभ … पूरा पढ्नुहोस् »

स्ट्याण्डर्ड चाटर्ड बैंकको नाफा ६०.२५ प्रतिशतले बढ्दा ब्याज आम्दानीमा ७८.३६ प्रतिशतको छलाङ

काठमाण्डौ । स्ट्याण्डर्ड चाटर्ड बैंक नेपालले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकले खुद नाफा ६०.२५ प्रतिशतले बढाउन सफल भएको छ। अघिल्लो वर्षको यही अवधिसम्म बैंकको खुद … पूरा पढ्नुहोस् »

कुमारी बैंक र सीजी मोटरकोर्पबीच सम्झौता

काठमाण्डौ । कुमारी बैंक र सीजी मोटरकोर्पका बीच ग्राहकलाई सुजुकी ब्रान्डका सवारीसाधन खरिदका लागि कर्जा प्रदान गर्ने सम्झौता भएको छ। सवारीसाधनको लोकप्रियता नेपालमा बढिरहेको र सोहीअनुरुप आफ्ना ग्राहकको माग पूरा … पूरा पढ्नुहोस् »

सिटिजन्स बैंक १७औं वर्षमा प्रवेश

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल १६ वर्ष पूरा गरी १७ वर्षमा प्रवेश गरेको छ । यस अवसरमा बैंकले सातवटै प्रदेशका कूल २७ स्थानबाट करिब ७ सय २६ जना रक्तदाताको सहभागीतामा … पूरा पढ्नुहोस् »

एनआइसी एशिया बैंकको नाफा ११.३८ प्रतिशतले बढ्यो

काठमाडौं । एनआइसी एशिया बैंकले चालु आवको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । यो अवधिमा बैंकको नाफा ११.३८ प्रतिशतले बढेर ४ अर्ब १ करोड ४९ लाख २४ हजार … पूरा पढ्नुहोस् »

नबिल बैंक र पूर्वाञ्चल विश्वविद्यालय बिच सम्झौता

काठमाडौं । नबिल बैंक र पूर्वाञ्चल विश्वविद्यालयबीच वित्तीय कारोबार र विभिन्न तालिमद्वारा मानवसंशाधनको वृद्धिविकासका लागि समझदारी भएको छ । एक कार्यक्रममा समझदारी पत्रमा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत सीइओ ज्ञानेन्द्रप्रसाद … पूरा पढ्नुहोस् »

साताको अन्तिम कारोबार सेयर बजार राताम्मै

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार राताम्मै भएको छ । यसअघि बुधबार १५.१३ अंकले बढेको सेयर बजार बिहीबार नेप्से परिसूचक १५.७३ अंकले घटेर १९०४.४० विन्दुमा पुगेको छ … पूरा पढ्नुहोस् »