जलवायु परिवर्तन सम्बन्धी सचेतना सहित नबिल क्यालेन्डर २०८० सार्वजनिक

काठमाडौं । जलवायु परिवर्तन सम्बन्धी सचेतना तथा पर्यावरण प्रवर्धन प्रति दायित्वबोध’ मुख्य नाराका साथ नबिल बैंकले नयाँवर्ष २०८० सालको नयाँ क्यालेन्डर सार्वजनिक गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद … पूरा पढ्नुहोस् »

सिटिजन्सको धारापानी शाखाद्वारा विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

काठमाडौं । सिटिजन्स् बैंक इन्टरनेसनलको गण्डकी प्रदेश अन्तर्गत धारापानी शाखाले नवलपुरमा रहेको मनकामना आधारभुत विद्यालयका सीमान्तकृत विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरेको छ । बैंकको उक्त शाखाले आउँदै गरेको १६ औं … पूरा पढ्नुहोस् »

ग्लोबल आइएमईका ग्राहकले दराजबाट सामान किन्दा छुट

काठमाडौं । ग्लोबल आइएमई बैंकले आफ्ना ग्राहकहरुलाई नयाँ वर्षको उपलक्ष्यमा दराजबाट सामान किन्दा १० प्रतिशतसम्म छुट दिने योजना सार्वजनिक गरेको छ । यस छुट योजना अन्तर्गत ग्राहकहरुले ग्लोबल आइएमई बैंकको … पूरा पढ्नुहोस् »

गभर्नर अधिकारीले आज पत्रकार सम्मेलन गर्दै

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी देशको पछिल्लो आर्थिक स्थितिका बारेमा जानकारी गराउन पत्रकार सम्मेलन गर्दैछन् । बैंक तथा लघुवित्त प्रति सर्वसाधारणको आक्रोश, बैंकहरुको उच्च ब्याज दर र … पूरा पढ्नुहोस् »

सिटिजन्स बैंकका सीईओ गणेशराज पोखरेललाई पितृशोक

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनलका प्रमुख कार्यकारी अधिकृत सीईओ गणेशराज पोखरेललाई पितृशोक परेको छ । सीईओ पोखरेलका पिता खेटराज उपाध्यायको शनिबार अपरान्ह ३ बजे शिक्षण अस्पताल कोहलपुरमा निधन भएको छ … पूरा पढ्नुहोस् »

सांग्रिला डेभलपमेण्टका अध्यक्ष उज्जवल सत्यालले लिए शपथ

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकको नवनिर्वाचित अध्यक्ष उज्जवल सत्यालले आइतबार नेपाल राष्ट्र बैकका डेपुटी गभर्नर नीलम ढुङ्गना तिम्सिना समक्ष पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । बैंकको १८ औँ … पूरा पढ्नुहोस् »

एनआईसी एशियाका ग्राहकलाई केसर स्वीट्स एण्ड फुड्समा १० प्रतिशत छुट

काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहकलाई काठमाडौं स्थित पशुपतिप्लाजामा अवस्थित केसर स्वीट्स एण्ड फुड्समा १० प्रतिशत छुट पाउने भएका छन् । केसर स्वीट्स एण्ड फुड्सले उत्पादन गर्ने विभिन्न प्रकारका मिठाइका … पूरा पढ्नुहोस् »

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको एक्सटेन्सन काउन्टर डाँगीहाटमा

ठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले कोसी प्रदेशको डाँगीहाटमा एक्सटेन्सन काउन्टर विस्तार गरेको छ । कोसी प्रदेशको बेलबारी नगरपालिका वडा नम्बर ९ स्थित डाँगीहाटमा बैंकले शुक्रबार एक्सटेन्सन काउन्टर सञ्चालनमा … पूरा पढ्नुहोस् »

टेलिकमका ग्राहकले हिमालयन बैंकको एप निःशुल्क चलाउन पाउने

काठमाडौं । नेपाल टेलिकमका सिम प्रयोगकर्ताहरुले हिमालयन बैंकको मोबाइल बैंकिङ एप निःशुल्क चलाउन पाउने भएका छन् । नेपाल टेलिकम र हिमालयन बैंकको सहकार्यमा हिमालयन बैंकका ग्राहकले सो बैंकको एप निःशुल्क … पूरा पढ्नुहोस् »

नबिल बैंकको डीजीएममा अवस्थी

काठमाडौं । नबिल बैंकका गणेश प्रसाद अवस्थी बैंक सञ्चालक समितिको बैठकले डीजीएममा नियुक्त गरेको बैंकले जनाएको छ । यसअघि बैंकको प्रमुख व्यापार अधिकृत अर्थात् सहायक महाप्रबन्धक रहेका अवस्थी डीजीएममा नियुक्त … पूरा पढ्नुहोस् »