प्रभु बैंकले बिवाईडीको विद्युतिय गाडी किन्न सस्तोमा कर्जा

काठमाडौं । प्रभु बैंकसँग नेपाल बिवाईडी अटो इन्डष्ट्रीज कम्पनीको नेपालका लागि आधिकारीक विक्रेता साईमेक्स इंकले विद्युतीय सवारीका सहज फाइनान्सिको लागि वित्तिय सम्झौता गरेको छ । यो सम्झौतासँगै बैंकले ग्राहकहरूलाई बिवाईडी … पूरा पढ्नुहोस् »

निफ्राको संचालक समितिबाट चन्द्र ढकालले दिए राजिनामा

काठमाडौं । आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल पूर्वाधार बैंक निफ्राको संचालक समितिबाट पछिल्लो समय कार्यव्यस्तता बढेको भन्दै राजिनामा दिएका छन् । बैंकको मंगलबार बसेको संचालक समितिको बैठकले उनको राजिनामा … पूरा पढ्नुहोस् »

एनएमबि बैंकले कर्जा नतिर्ने ऋणीका सवारी साधन लैजाँदै

काठमाडौं । एनएमबि बैंकले कर्जा सुरक्षण वापत बैंकको नाममा रहेका सवारी साधन फिर्ता गर्न आग्रह गरेको छ । बैंकबाट कर्जा लिएका विभिन्न ऋणीहरुलाई धितोमा रहेका सवारी साधन बैंकमा बुझाउन आग्रह … पूरा पढ्नुहोस् »

नेपाल रसिया चेम्बरको अध्यक्षमा शेरचन

काठमाडौं । प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनको अध्यक्षतामा नेपाल रसिया चेम्बर अफ कमर्सको नयाँ कार्यसमिति गठन भएको छ । चेम्बरको साधारणसभाले शेरचनको अध्यक्षतामा २६ सदस्यीय कार्यसमिति गठन गरेको … पूरा पढ्नुहोस् »

नबिल बैंकले विद्युतिय निसान गाडी किन्न सस्तोमा कर्जा

काठमाडौं । नबिल बैंकले निसानको आधिकारीक विक्रेता पायोनियर मोटो कर्पले बिक्री गर्दै आएको गाडीम बैंकले कर्जा दिने भएको छ । बैंक र पायोनियर बीच भएको सम्झौता अनुसार अब निसानका गाडीमा … पूरा पढ्नुहोस् »

एभरेष्ट बैंकले कम्पाउण्ड सहितको २ तले घर बेच्दै

काठमाडौं । एभरेष्ट बैंकले बैंकको नाममा रहेको गैह्र बैंकिङ्ग सम्पत्ति ९घरजग्गा० शिलबन्दी बोलपत्र मार्फत लिलाम बिक्री गर्ने भएको हो । बैंकले धुलाबारी नगरपालिका ८ झापा स्थित कित्ता नम्बर २३७ र … पूरा पढ्नुहोस् »

राष्ट्रिय वाणिज्य बैंकले धितो लिलाम नभएपछि आफै सकार्दै

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले शाखा कार्यालय दैलेखबाट कर्जा लिएर चुक्ता नगरेपछि चलअचल सम्पत्ति बैंकको नाममा सकार गर्ने भएको हो । विभिन्न शीर्षकमा कर्जा लिएका ऋणी न्यू रुपाखेती ट्रेडर्स एण्ड … पूरा पढ्नुहोस् »

माछापुच्छ्रे बैंक र नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनबिच सम्झौता

काठमाडौं । माछापुच्छ्रे बैंकले नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनसँग डिजिटल भुक्तानी सेवा प्रदान गर्ने तथा सचेतना कार्यक्रम सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेको छ । उक्त सम्झौतामा नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनको … पूरा पढ्नुहोस् »

घोडेजात्रामा बैंकिङ सेवा सञ्चालन राख्न राष्ट्र बैंकको निर्देशन

काठमाडौं । नेपाल राष्ट्र बैंकले भोलि मङ्गलबार घोडेजात्राका अवसरमा काठमाडौं उपत्यकामा सार्वजनिक बिदा भए पनि उपत्यकाबाहिर हुने कारोबार समेतलाई दृष्टिगत गर्दै बैंकिङ सेवा सञ्चालन राख्न बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन … पूरा पढ्नुहोस् »

‘आइएमई पे’को ५ को ५ नामक नयाँ अफर सार्वजनिक

काठमाडौं । आइएमई ग्रुप अन्तर्गत आइएमई डिजिटल सोलुसन लिमिटेडको ‘आइएमई पे’ ले ५ को ५ नामक नयाँ अफर सार्वजनिक गरेको छ । चैत्र १ देखि १५ गते सम्म चल्ने यस … पूरा पढ्नुहोस् »