एनआईसी एशिया लघुवित्तको अध्यक्षमा राठी र संचालकमा भारी

काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाको अध्यक्षमा सन्तोष कुमार राठी तथा सञ्चालक सदस्यमा दिनेश भारी नियुक्त भएका छन् । लघुवित्तको संस्थापक एनआईसी एशिया बैंकले राठी र भारीलाई संस्थापक समुहमा … पूरा पढ्नुहोस् »

नबिल बैंकले हरेक महिना कार्यालयमा महिला उद्यमीको स्टल राख्ने

काठमाडौं । नबिल बैंक र महिला उद्यमी महासंघ एफविनबिच महिला उद्यमीहरुलाई प्रोत्साहन तथा सशक्तीकरण गर्ने र स्वदेशी उत्पादनलाई बढावा दिने उद्देश्य सहित महिला उद्यमीको वित्तीय पहुँच विस्तारको लागि उक्त साझेदारी … पूरा पढ्नुहोस् »

कृषि विकास बैंकको सीईओमा गोविन्द गुरुङ नियुक्त

काठमाडौं । कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृत सीईओमा गोविन्द गुरुङ नियुक्त भएका छन् । बैंकको सञ्चालक समितिको बैठकले गुरुङलाई सीईओ नियुक्त गरेको हो । गुरुङले सोमबारदेखि कार्यभार सम्हाल्ने बताएका … पूरा पढ्नुहोस् »

एभरेष्ट बैंकको सेवा अटोमेसनमा लैजान क्‍विक फक्ससँग सम्झौता

काठमाडौं। एभरेष्ट बैंकले आफ्ना सेवाहरु अटोमेसनमा लैजान क्‍विक कन्सल्टिङ प्रालिसँग सम्झौता गरेको छ। सम्झौतासँगै रोबोटिक प्रोसेस अटोमेसनको यात्रा सुरु भएको बताइएको छ।बैंकले निरन्तर रुपमा सबल, प्रतिस्पर्धी तथा आफ्ना ग्राहकहरुलाई विशिष्ट … पूरा पढ्नुहोस् »

नेपालटारमा लुम्बिनी विकास बैंकको शाखा

काठमाण्डौं । लुम्बिनी विकास बैंकले ८९औँ शाखा काठमाडौँको तारकेश्वर नगरपालिका, वडा नं. ११ स्थित नेपालटारमा सञ्चालनमा ल्याएको छ । बैंकका अध्यक्ष चिन्तामणि भट्टराई र तारकेश्वर नगरपालिका वडा नं.११ का वडा … पूरा पढ्नुहोस् »

पोखरामा लक्ष्मी बैंकको पोखरामा दुई नयाँ एक्स्टेन्सन काउण्टर

काठमाडौं । लक्ष्मी बैंकले पोखरामा दुई नयाँ एक्स्टेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । कास्कीको पोखरा महानगरपालिका ११ स्थित मनिपाल अस्पताल र वडा नम्बर १७ स्थित हिमालय आँखा अस्पतालमा एक्स्टेन्सन काउन्टर … पूरा पढ्नुहोस् »

ग्लोबल आईएमईद्वारा छात्रवृत्ति अक्षय कोष स्थापना गर्न नेपाल प्रहरीलाई २५ लाख रुपैयाँ सहयोग

काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडले नेपाल प्रहरीलाई ‘नेपाल प्रहरी–ग्लोबल आईएमई बैंक छात्रवृत्ति अक्षय कोष’ स्थापना गर्न २५ लाख रुपैयाँ सहयोग गरेको छ । बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले … पूरा पढ्नुहोस् »

ग्लोबल आइएमई बैकको ऋणपत्र खरिद गर्ने आज अन्तिम दिन

काठमाडौं । ग्लोबल आइएमई बैंकको ऋणपत्रमा मागभन्दा बढी आवेदन परेपछि बैंकले माघ २९ गतेदेखि निष्काशन गरेको ५ अर्ब रुपैयाँको ऋणपत्रमा आज फागुन ५ गतेसम्म आवेदन दिन सकिनेछ । बैंकले वार्षिक … पूरा पढ्नुहोस् »

मुक्तिनाथ कृषि कम्पनीको व्यावसायिक साझेदार सम्मेलन

काठमाडौं । मुक्तिनाथ कृषि कम्पनीले चितवनको भरतपुरमा आफ्ना व्यावसायिक साझेदारहरुको वार्षिक सम्मेलन सम्पन्न गरेको छ । कृषकसँग मुक्तिनाथ र उपभोक्तासँग मुक्तिनाथ अभियान मार्फत समग्र कृषि मूल्य शृङ्खला व्यवस्थापनमा व्यवस्थापकीय भूमिका … पूरा पढ्नुहोस् »

आईएमई पे’बाटै ट्राफिक जरिबाना तिर्न सकिने

काठमाडौं । ट्राफिक जरिबाना भुक्तानी अब ‘आईएमई पे’ बाटै गर्न सकिने भएको छ । ‘आईएमई पे’ले अब सरकारी तहमा गर्नुपर्ने भुक्तानीहरु जस्तै कर भुक्तानी, लोक सेवाको भुक्तानी, ट्राफिक जरिबाना भुक्तानी … पूरा पढ्नुहोस् »