अन्तरबैंक एटीएम शुल्क घट्यो, मासिक दुई कारोबार निःशुल्क नहुने

काठमाडौँ । नेपाल राष्ट्र बैंकले अन्तरबैंक एटीएम शुल्क घटाएको छ । एउटा बैंकको एटीएम कार्ड अर्को बैंकको एटीएममा प्रयोग गरी पैसा झिक्दा लाग्ने शुल्क घटेको हो । राष्ट्र बैंकले ‘भुक्तानी … पूरा पढ्नुहोस् »

कृषि विकास बैंकको सीईओका लागि २२ जनाको आवेदन

काठमाडौं । कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृत सीईओ पदका लागि २२ जनाको आवेदन परेको छ । बैंकले गत पुस २५ मा विज्ञापन प्रकाशित गरी माघ १५ गतेसम्म सीईओका लागि … पूरा पढ्नुहोस् »

कृषि विकास बैंकको सीईओका लागि २२ जनाको आवेदन

काठमाडौँ । कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि आइतबार साँझसम्म २२ जनाको आवेदन परेको छ ।

सनराइज बैंकको तीन स्थानमा शाखारहित बैंकिङ सेवा

काठमाडौं । सनराइज बैंक लिमिटेडले थप तीन स्थानमा आफ्नो शाखारहित बैंकिङ सेवा विस्तार गरेको छ । रुपन्देहीको गैडहवा गाउँपालिका–३ लौन्डिहवा, कैलालीको लम्कीचुहा नगरपालिका–६ स्थित गुलरा र नवलपरासी बर्दघाट सुस्ता पूर्वको … पूरा पढ्नुहोस् »

माछापुच्छ्रे बैंकद्वारा उदयपुरका विद्यार्थीलाई स्वेटर वितरण

काठमाडौं । माछापुच्छ्रे बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उदयपुर जिल्लास्थित सिद्धवती माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई जाडोको न्यानो स्वेटर हस्तान्तरण गरेको हो । सिद्धवती माध्यमिक विद्यालयमा अध्ययन गर्ने अति निम्न … पूरा पढ्नुहोस् »

कामना सेवा विकास बैंकको कामु सीइओमा दाहाल नियुक्त

काठमाडौं । कामना सेवा विकास बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत कामु सीइओमा विनय दाहाल नियुक्त भएका छन् । बैंकको माघ १३ गते बसेको संचालक समितिको बैठकले दाहाललाई आइतबार माघ … पूरा पढ्नुहोस् »

ग्लोबल आइएमईद्वारा विद्यार्थीहरुलाई शैक्षिक सामग्री सहयोग

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले चितवन जिल्लाको भरतपुर महानगरपालिका–१० स्थित चितवन माध्यमिक विद्यालयलाई विभिन्न शैक्षिक सामग्रीहरु सहयोग गरेको छ । एक कार्यक्रमकबीच बैंकको बाग्मती प्रादेशिक कार्यालय उप–प्रमुख विदुर ज्ञवालीले … पूरा पढ्नुहोस् »

सनराइज फोकस्ड इक्विटी फण्डमा आवेदन दिने समय लम्बियो

काठमाडौं । सनराइज क्यापिटलको म्युचुअल फण्डमा आवेदन दिने समय लम्बिएको छ । सनराइज फोकस्ड इक्विटी फण्डमा माघ २४ गतेसम्म आवेदन दिन सकिने भएको छ । क्यापिटलले माघ १० गतेदेखि १ … पूरा पढ्नुहोस् »

सिटिजन्स बैंकका ग्राहकलाई जर्मन होम्स हस्पिटालिटीको सेवामा छुट

काठमाडौं । सिटिजन्स् बैंक इन्टरनेसनल र भक्तपुरस्थित जर्मन होम्स हस्पिटालिटी बिच विशेष सम्झौता भएको छ । बैंक र हस्पिटालिटीबीच सिटिजन्स बैंकका कार्डबाहक ग्राहकहरूलाई विशेष छुट दिने सम्झौता भएको हो । … पूरा पढ्नुहोस् »

नयाँ विप्रेषण विनियमावली जारी (पूर्णपाठसहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकले नयाँ विप्रेषण नियमावली जारी गरेको छ । यसअघि प्रचलनमा रहेको ‘नेपाल राष्ट्र बैंक विप्रेषण विनियमावली २०६७’लाई खारेज गरेर ‘नेपाल राष्ट्र बैंक विप्रेषण विनियमावली २०७९’ जारी … पूरा पढ्नुहोस् »