मोरू वालेटको स्मार्ट क्यूआर मर्चेन्ट पेमेन्ट सेवा

काठमाडौँ । मोरू डिजिटल वालेट मार्फत स्मार्ट क्यूआर भुक्तानी सेवा सञ्चालनमा आएको छ । हालै पे नेप प्राइभेट लिमिटेड (मोरू) ले स्मार्ट च्वाइस टेक्नोलोजिज (एससीटी) सँग सम्झौता गरी मोरू डिजिटल … पूरा पढ्नुहोस् »

ज्योति विकास बैंक १४ वर्षमा

काठमाडौँ । ज्योति विकास बैंकले १४ औं वार्षिकोत्सवको अवसरमा भिडियो बैंकिङको सुरुवात गरेको छ । यस माध्यम अन्तर्गत पहिलो चरणमा अनलाइनबाटै खाता खोली, बैंक नपुगी तुरुन्तै खाता संचालन गर्न सकिने … पूरा पढ्नुहोस् »

गरिमा विकासका ग्राहकलाई सिराईचुली होटल र एनपिआई अस्पतालमा छुट

काठमाडौँ । गरिमा विकास बैंकले ‘सिराईचुली होटल’ र ‘एनपिआई नारायणी सामुदायिक अस्पताल’ सँग सम्झौता गरेको छ । बैंकले होटल र अस्पतालसँग विभिन्न सेवा सुविधामा छुट सम्बन्धि सम्झौता गरेको हो । … पूरा पढ्नुहोस् »

नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उच्च अङ्कले उकालो लागेको छ । चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक भएपछि आइतबार पनि नेप्से परिसूचक उच्च अङ्कले … पूरा पढ्नुहोस् »

सिद्धार्थ बैंक ‘उत्कृष्ट वार्षिक वित्तीय प्रतिवेदन २०२१’ अवार्डबाट सम्मानित

काठमाडौं । सिद्धार्थ बैंक बैंकिङ्ग क्षेत्रको ‘उत्कृष्ट वार्षिक वित्तीय प्रतिवेदन २०२१’ अवार्डबाट सम्मानित भएको छ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले आर्थिक वर्ष २०२०/२१ मा प्रकाशित वार्षिक प्रतिवेदनका आधारमा संस्थाको वित्तीय … पूरा पढ्नुहोस् »

मौद्रिक नीतिपछिको पहिलो शेयर कारोबार : नेप्से परिसूचकमा उछाल

मौद्रिक नीतिपछि भएको धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचकमा आज उछाल देखिएको छ । शुक्रबार मात्रै नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षका लागि मौद्रिक नीति सार्वजनिक गरेको थियो । … पूरा पढ्नुहोस् »

१३ औं वर्षमा मेगा बैंक

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेड १२ बर्ष पूरा गरी १३ बर्षमा प्रवेश गरेको छ । १२ औं वार्षिकोत्सवका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा मेगा बैंक नेपाल लिमिटेडका अध्यक्ष भोजबहादुर शाहले … पूरा पढ्नुहोस् »

शेयर बजार : नेप्से परिसुचक दोहोरो अङ्कको गिरावट

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले ओरालो लागेको छ । शेयर कारोबार हुने साताको अन्तिम दिन नेप्से परिसूचक २७.२६ अङ्कले ओरालो लागेर दुई हजार … पूरा पढ्नुहोस् »

एनआईसी एशियाको २५ वर्षे यात्रा, शेयरधनीलाई उचित प्रतिफल

काठमाडौं । एनआईसी एशिया बैंक २५औं वर्षमा प्रवेश गरेको छ । २०५४ सालमा स्थापना भएको बैंक २५औं वर्षमा प्रवेश गरेको हो । २५ वर्षको यात्रामा बैंकले सेयरधनीको अप्टिमम् वेल्थ म्याक्सिमाइजेसन … पूरा पढ्नुहोस् »

ग्लोबल आईएमई बैंकले कमायो ५ अर्ब बढी नाफा

काठमाडौं । ग्लोवल आईएमई बैंकले गत आर्थिक वर्षमा ५ अर्ब १८ करोड वितरण योग्य नाफा गरेको छ । जुन अघिल्लो वर्षको तुलनामा २५ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक गर्षको … पूरा पढ्नुहोस् »