महालक्ष्मी विकास बैंकको ३२ औँ वार्षिकोत्सवको अवसरमा विभिन्न कार्यक्रमहरु सम्पन्न

काठमाण्डौं । महालक्ष्मी विकास बैंकले ३२ औं वर्षमा प्रवेश गरेको अवसरमा वार्षिक उत्सव मनाउने क्रममा विभिन्न कार्यक्रमहरु सम्पन्न गरेको छ । वार्षिक कार्यक्रम अन्तर्गत बैंकको केन्द्रिय कार्यालय, प्रादेशिक कार्यालयहरु तथा … पूरा पढ्नुहोस् »

इसेवामार्फत जीवन बीमा नवीकरण गर्दा स्मार्ट टिभी र नगद जित्ने अवसर

काठमाडौँ । नेपालको पहिलो डिजिटल वालेट तथा अग्रणी भुक्तानी सेवा प्रदायक इसेवाले जीवन बीमा नवीकरणलाई अझ सहज, सुरक्षित र आकर्षक बनाउन विशेष उपहार योजना सार्वजनिक गरेको छ । यो योजना … पूरा पढ्नुहोस् »

एनएमबि बैंकद्वारा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ४० विद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग

काठमाडौँ । एनएमबि बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत तमु धिं नेपालसँगको सहकार्यमा ४० जना तमु समुदायका जेहन्दार विद्यार्थीहरुलाई शैक्षिक सहयोग प्रदान गरेको छ । उक्त सहयोग तमु धिं नेपालको … पूरा पढ्नुहोस् »

मुक्तिनाथ विकास बैंकद्धारा विभिन्न संस्थालाई ह्वीलचेयर सहयोग

काठमाडौं । मुक्तिनाथ विकास बैंकले विभिन्न संस्थाहरूलाई २० वटा ह्वीलचेयर सहयोग गरेको छ । बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत स्वास्थ्य सेवा सहज बनाउन, समावेशीतालाई प्रवद्र्धन गर्न तथा दिगो विकास लक्ष्य (एसडीजीस्‌( … पूरा पढ्नुहोस् »

कामना सेवा बैंकद्धारा गंगालाल हृदय केन्द्रमा निःशूल्क भोजन सहयोग

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा उपचाररत गरिब तथा विपन्न बिरामी र उनीहरूका कुरुवाहरूलाई लक्षित गर्दै निःशुल्क पौष्टिक भोजन वितरण गरेको छ । अस्पतालमा … पूरा पढ्नुहोस् »

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका सीईओ पाण्डे नियमित काममा फर्किए

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योति प्रकाश पाण्डे नियमित काममा फर्किएका छन् । स्मार्ट टेलिकम प्रकरणमा पक्राउ परेका पाण्डेलाई सर्वोच्च अदालतले सशर्त रिहा गर्ने आदेश … पूरा पढ्नुहोस् »

एनएमबि बैंकका ग्राहकहरूलाई भारतस्थित मेदांता अस्पतालमा विशेष छुट

काठमाडौं । एनएमबि बैंकले आफ्ना भिसा डेबिट तथा क्रेडिट कार्डवाहक ग्राहकहरूका लागि भारतस्थित मेदांता अस्पतालमा विशेष स्वास्थ्य सेवा छुटको व्यवस्था गरेको छ । यस सहकार्यसँगै ग्राहकहरूले अब मेदांता अस्पतालमा विभिन्न … पूरा पढ्नुहोस् »

माछापुच्छ्रे बैंकले ८ वटा शाखा गाभ्ने

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले सेवालाई थप प्रभावकारी बनाउन आगामी साउन १८ गतेदेखि आफ्ना विभिन्न स्थानमा रहेका ८ वटा शाखा कार्यालयहरूलाई नजिकका शाखाहरूमा समायोजन गर्ने भएको छ । यस प्रक्रिया … पूरा पढ्नुहोस् »

मुक्तिनाथ विकास बैंक सीईओ मानन्धरले गरे पदभार

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेड सञ्चालक समितिको निर्णय अनुसार बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त तारा मानन्धरले पदभार ग्रहण गरेका छन् । बैंकिङ तथा व्यवस्थापन क्षेत्रमा अब्बल मानन्धरले विभिन्न … पूरा पढ्नुहोस् »

नबिल बैंकको एनबैंक एपमार्फत सरल रुपमा एसआइपी सेवा लिन सकिने

काठमाडौँ। नबिल बैंक लिमिटेडले आफ्नो बैंकिङ एप ‘एनबैंक’मा ‘लगानी’ सम्बन्धी सेवा विस्तार गरेको छ। लगानी सेवालाई अझ सहज, सुरक्षित र डिजिटल माध्यमबाट पहुँचयोग्य बनाउने उद्देश्यले उक्त सेवा सुरु गरिएको बैंकले … पूरा पढ्नुहोस् »