सानिमा बैंकद्वारा गोरखा अस्पताललाई ५ पिडियाट्रिक बेड सहयोग

काठमाडौं । सानिमा बैंक लिमिटेडले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत गोरखास्थित प्रदेश अस्पताल गोरखालाई ५ वटा पिडियाट्रिक (बाल उपचार) बेड सहयोग गरेको छ । अस्पतालमा आयोजित एक कार्यक्रमबीच बैंकले उक्त सामग्री हस्तान्तरण … पूरा पढ्नुहोस् »

सिद्धार्थ गोल सेभर एकाउन्टः सानो सुरुवात, ठूला सपनाको साथ

काठमाडौं । जीवनमा हरेक व्यक्तिको आफ्नै सपना हुन्छन्, कसैलाई राम्रो शिक्षा हासिल गर्ने, कसैलाई आफ्नै घर बनाउने, त कसैलाई विदेश घुम्ने । तर धेरैजसो अवस्थामा ती सपना चाहनामा मात्र सीमित … पूरा पढ्नुहोस् »

एनआईसी एशिया बैंकले ल्यायो सम्पत्ति लिलाम बिक्रीसम्बन्धी अनलाइन पोर्टल

काठमाडौं । एनआईसी एशिया बैंकले लिलाम बिक्रीमा रहेका सम्पत्तिको विस्तृत जानकारी उपलब्ध गराउन अनलाइन पोर्टल सञ्चालनमा ल्याएको छ । बैंकले आफ्नो नाममा रहेका बैंकिङ सम्पत्ति, गैर–बैंकिङ सम्पत्ति तथा धितो सुरक्षणमा … पूरा पढ्नुहोस् »

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका सीईओ पाण्डेलाई हाजिर जमानीमा छाड्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका सीईओ ज्योति पाण्डेलाई हाजिर जमानीमा छाड्न आदेश दिएको छ । सर्वोच्चका न्यायाधीशद्वय शारंगा सुवेदी र शान्तिसिंह थापाको संयुक्त इजलासले शुक्रबार पाण्डेको हकमा … पूरा पढ्नुहोस् »

हाम्रा सिइओ भागेका थिएनन् – अध्यक्ष पाँडे

काठमाण्डौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले बुधबार प्रेस विज्ञप्ति नै जारी गरेर नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी (सिइओ) ज्योतिप्रकाश पाण्डे मोबाइल स्विचअफ गरेर भाग्दै गरेको अवस्थामा पक्राउ गरिएको बताएको … पूरा पढ्नुहोस् »

फौजदारी कसुरको शैलीमा व्यवसायी र बैंकरमाथि धरपकड गरेर त्रास फैलाइयो– उद्योग वाणिज्य महासंघ

काठमाण्डौं । पछिल्ला केही दिनयता विभिन्न आर्थिक मुद्दाको अनुसन्धानका नाममा उद्योगी, व्यवसायी, निर्माण व्यवसायी र बैंकरलाई पक्राउ गरिएको घटनाप्रति नेपाल उद्योग वाणिज्य महासंघले गम्भीर आपत्ति जनाएको छ। महासंघले बिहीबार एक … पूरा पढ्नुहोस् »

पाण्डे पक्राउविरुद्धको बन्दीप्रत्यक्षीकरण निवेदनमा कारण देखाउ आदेश

काठमाडौँ । सर्वोच्च अदालतले नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे पक्राउविरुद्ध परेको बन्दीप्रत्यक्षीकरणको निवेदनमा कारण देखाउ आदेश जारी गरेको छ। पाण्डेकी श्रीमती निरु दाहालले दायर गरेको … पूरा पढ्नुहोस् »

सिटिजन्स बैंकको अगुवाईमा ५० मेगावाटको मस्र्याङ्दी बेसी जलविद्युत आयोजनाको वित्त व्यवस्थापन

काठमाण्डौं । सिटिजन्स बैँक इन्टरनेसनलको अगुवाईमा सहवित्तीयकरण व्यवस्थापन गरी सहवित्तीयकरण बैँकहरुले रु. ७ अर्ब ५० करोड रुपैयाँ ऋण लगानी गर्ने गरी ५० मेगावाट क्षमताको मस्र्याङ्दी बेसी जलविद्युत आयोजना आउने भएको … पूरा पढ्नुहोस् »

ज्योति पाण्डेलाई थुनामा नराखी अनुसन्धान गर्न माग

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डेलाई नियन्त्रणमा लिएको विषयमा बैंकिङ क्षेत्रका चारवटा प्रमुख संगठनहरूले संयुक्त रूपमा ध्यानाकर्षण … पूरा पढ्नुहोस् »

एनआईएमबि बैंकको निमित्त सीईओको जिम्मेवारी महेश शर्मालाई

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडको निमित्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) को जिम्मेवारी महेश शर्मा ढकालले पाएका छन्। बैंकको वैशाख ३० गते बसेको सञ्चालक समितिको बैठकले बैंकको बरिष्ठ नायब … पूरा पढ्नुहोस् »