आफ्नो कर्तव्य निर्वाह गर्दा राज्यले धरपकड गरेको भन्दै बैंकर्स संघको विरोध

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योतिप्रकाश पाण्डे पक्राउप्रति नेपाल बैंकर्स संघले विरोध जनाएको छ । वाणिज्य बैंकहरूको सीईओहरूको छाता संगठन एनबीएले बिहीबार पूर्ण बैठक बसेर … पूरा पढ्नुहोस् »

घरबहालको ३८ करोड छुट्टै खातामा राखेका छौं : इन्भेष्टमेण्ट मेगा बैंक

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले आफ्ना प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योति प्रकाश पाण्डेको पक्राउ र स्मार्ट टेलिकमको सम्पत्ति लिलामीका सम्बन्धमा आधिकारिक स्पष्टीकरण दिएको छ । बैंकले एक प्रेस विज्ञप्ति … पूरा पढ्नुहोस् »

स्मार्ट टेलिकम प्रकरणमा धितो लिलाम गर्दा बैंक सीईओ पक्राउ गैरकानुनी

काठमाडौं । नेपाल प्रहरीले बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन तथा सुरक्षित कारोबार ऐन अनुरूप धितो लिलाम गर्दा नेपाल इन्भेस्टमेन्ट मेगा बैंक (एनआईएमबी) का प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योतिप्रकाश पाण्डेलाई गैरकानुनी … पूरा पढ्नुहोस् »

समृद्धि र पोखराको मर्जरलाई राष्ट्र बैंकको अन्तिम स्वीकृति

काठमाडौं । नेपाल राष्ट्र बैंकले समृद्धि फाइनान्स कम्पनी र पोखरा फाइनान्सलाई एक आपसमा गाभ्ने (मर्जर) प्रक्रियाका लागि अन्तिम स्वीकृति प्रदान गरेको छ । राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन … पूरा पढ्नुहोस् »

लुम्बिनीमा आयोजित नबिल निःशुल्क जलन शिविरमा ८५ ले पाए उपचार तथा परामर्श

काठमाडौँ । दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सञ्चालन भएको नबिल निःशुल्क जलन उपचार शिविरमार्फत ८५ जनाले उपचार तथा परामर्श सेवा प्राप्त गरेका छन् । नबिल बैंक लिमिटेड र राप्ती … पूरा पढ्नुहोस् »

हुलास फिनसर्भ हायर पर्चेजको नाफा ६५.३५ प्रतिशतले वृद्धि

काठमाडौं । हुलास फिन सर्भ हायर पर्चेज लिमिटेड (साबिक हुलास फिन सर्भ लिमिटेड) ले चालु आर्थिक वर्ष २०८२।८३ को तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले प्रकाशित … पूरा पढ्नुहोस् »

यती एअरलाईन्सको आईपीओका लागि एनआइएमबि एस क्यापिटल नियुक्त

काठमाडौं । यती एअरलाईन्स लिमिटेडले साधारण सेयर (आईपीओ( निष्काशनका लागि निष्काशन तथा बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । कम्पनीले आफ्ना साधारण सेयरहरू प्राथमिक सार्वजनिक निष्काशनमार्फत सर्वसाधारणमा … पूरा पढ्नुहोस् »

रोयल टुलिप काठमाडौंलाई आईपीओमा लैजान नबिल इन्भेष्टमेन्टसँग सम्झौता

काठमाण्डौं । नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड र रोयल ट्युलिप काठमाडौंबीच होटललाई सर्वसाधारणमा शेयर निष्काशन (आईपीओ) को प्रक्रियामा लैजान आवश्यक संस्थागत परामर्श सेवा उपलब्ध गराउने सम्बन्धी सम्झौता सम्पन्न भएको छ । … पूरा पढ्नुहोस् »

गरिमा विकास बैंक ‘बेस्ट म्यानेज्ड डेभेलपमेन्ट बैंक २०२६’ बाट सम्मानित

काठमाण्डौ । गरिमा विकास बैंक लिमिटेड ‘बेस्ट म्यानेज्ड डेभेलपमेन्ट बैंक २०२६’ बाट सम्मानित भएको छ । न्यू बिजनेस एज लिमिटेडद्वारा काठमाडौंमा आयोजित न्यूबिज कन्क्लेभ एण्ड बिजनेस एक्सिलेन्स अवार्डस्को दशौं संस्करणमा … पूरा पढ्नुहोस् »

सीईओको राजीनामाबारे भ्रामक हल्ला फैलाइयो : इन्भेष्टमेण्ट मेगा बैंक

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योतिप्रकाश पाण्डे राजीनामा सम्बन्धमा केही सञ्चारमाध्यममा तथ्यहीन समाचार आएको स्पष्ट पारेको छ । एक विज्ञप्ति जारी गर्दै बैंकले सीईओ ज्योतिप्रकाश … पूरा पढ्नुहोस् »