नेपाल बैंकले ल्यायो २० वर्षे ‘घडेरी कर्जा’ योजना

काठमाडौँ । नेपाल बैंक ले सर्वसाधारणलाई लक्षित गर्दै आकर्षक ‘घडेरी कर्जा’ योजना सार्वजनिक गरेको छ । जग्गा खरिद गरी आफ्नै घर निर्माण गर्ने सपना देखिरहेका ग्राहकहरूलाई सहज वित्तीय पहुँच उपलब्ध … पूरा पढ्नुहोस् »

कामना सेवा बैंकद्धारा बाल शिक्षा निकेतन विद्यालयलाई स्टेशनरी सामाग्री वितरण

काठमाडौं । कामना सेवा विकास बैंकले वालिङमा रहेको बाल शिक्षा निकेतन आधारभूत विद्यालयमा स्टेशनरी सामाग्री वितरण गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शाखा कार्यालय वालिङ मार्फत विद्यालयमा अध्ययनरत … पूरा पढ्नुहोस् »

मञ्जुश्री फाइनान्सले पायो ‘बेस्ट म्यानेज्ड फाइनान्स कम्पनी २०२६’ अवार्ड

काठमाडौं । मञ्जुश्री फाइनान्स लिमिटेडलाई न्यू बिजनेस एजद्वारा आयोजित १०औँ न्यूबिज कन्क्लेभ एन्ड बिजनेस एक्सिलेन्स अवार्ड २०२६ समारोहमा बेस्ट म्यानेज्ड फाइनान्स कम्पनी २०२६ अवार्ड प्रदान गरिएको छ । उत्कृष्ट वित्तीय … पूरा पढ्नुहोस् »

नेपाल बैंकका ग्राहक र कर्मचारीलाई बि एण्ड बि हस्पिटलमा छुट

काठमाडौं । नेपाल बैंक लिमिटेडमा खाता रहेका ग्राहक र बैंकमा कार्यरत कर्मचारीलाई ललितपुरको ग्वार्कोस्थित बि एण्ड बि हस्पिटल प्रा.लि. मा उपचार गराउँदा छुट दिइने भएको छ। वैशाख २४ गते बैंक … पूरा पढ्नुहोस् »

महिला उद्यमशीलता प्रवर्द्धनमा लक्ष्मी सनराइज बैंक र आईएफसीबिच सम्झौता

काठमाडौं । लक्ष्मी सनराइज बैंकले विश्व बैंक समूहअन्तर्गतको निजी क्षेत्रीय संस्था इन्टरनेसनल फाइनान्स कर्पोरेसन (आईएफसी) सँग ‘बैंकिङ अन वुमन’ (बीओडब्ल्यू) पहलअन्तर्गत ग्लोबल डब्लूएमएसएमई सेक्स डिसएग्रेगेटेड डाटा (एसडीडी) सम्बन्धी सहकार्य सम्झौता … पूरा पढ्नुहोस् »

एभरेष्ट बैंकमा जागिरको अवसर

काठमाडौं । एभरेष्ट बैंकले ११४ जनाका लागि जागिर खुलाएको छ । बैंकले १२ देखि स्नातकोत्तरसम्म अध्ययन गरेका व्यक्तिका लागि जागिर खुलाएको हो । बैंकले कस्टमर सर्भिस एसोसिएट्स र म्यानेजमेन्ट ट्रेनी … पूरा पढ्नुहोस् »

कामना सेवा विकास बैंकद्वारा गरिबीको रेखामुनीका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

काठमाण्डौ । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शाखा कार्यालय सर्दी मार्फत जनकल्याण आधारभूत विद्यालयमा अध्ययनरत गरिबीको रेखामुनी रहेका विद्यार्थीहरुलाई स्टेशनरी तथा शैक्षिक सामाग्री वितरण गरेको … पूरा पढ्नुहोस् »

वीरगञ्जमा आयोजित नबिल निःशुल्क जलन शिविरमा १५० जनाले लिए परामर्श तथा उपचार

काठमाडौँ । वीरगञ्जस्थित नारायणी अस्पतालमा सञ्चालन भएको ‘नबिल निःशुल्क जलन उपचार शिविर’ मार्फत १५० जनाले परामर्श तथा उपचारसेवा प्राप्त गरेका छन् । नारायणी अस्पताल वीरगञ्ज र नबिल बैंकको संयुक्त आयोजना … पूरा पढ्नुहोस् »

एनआईसी एशिया बैंकले कैलालीको सरस्वती माविमा दियो खानेपानी ट्यांकी

काठमाडौं । एनआईसी एशिया बैंकले कैलालीको सरस्वती माध्यमिक विद्यालयमा खानेपानी ट्यांकी र पम्प उपलब्ध गराएको छ । आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले गोदावरी–५, कैलालीस्थित सो विद्यालयमा विद्यार्थीहरूलाई स्वच्छ खानेपानी … पूरा पढ्नुहोस् »

नबिल बैंकको केन्द्रीय कार्यालयमा नबिल नर्सिङ रुमको सुरुवात

काठमाडौँ । नबिल बैंक लिमिटेडले तीनधारास्थित केन्द्रीय कार्यालयमा नबिल नर्सिङ रुमको सुरुवात गरेको छ । बिहीबार आयोजित उद्घाटन कार्यक्रममा बैंकका अध्यक्ष निर्वाण चौधरी तथा प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवालीको उपस्थितीमा … पूरा पढ्नुहोस् »