रोयल टुलिप काठमाडौंलाई आईपीओमा लैजान नबिल इन्भेष्टमेन्टसँग सम्झौता
काठमाण्डौं । नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड र रोयल ट्युलिप काठमाडौंबीच होटललाई सर्वसाधारणमा शेयर निष्काशन (आईपीओ) को प्रक्रियामा लैजान आवश्यक संस्थागत परामर्श सेवा उपलब्ध गराउने सम्बन्धी सम्झौता सम्पन्न भएको छ । … पूरा पढ्नुहोस् »

















