सीईओको राजीनामाबारे भ्रामक हल्ला फैलाइयो : इन्भेष्टमेण्ट मेगा बैंक
काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योतिप्रकाश पाण्डे राजीनामा सम्बन्धमा केही सञ्चारमाध्यममा तथ्यहीन समाचार आएको स्पष्ट पारेको छ । एक विज्ञप्ति जारी गर्दै बैंकले सीईओ ज्योतिप्रकाश … पूरा पढ्नुहोस् »

















