जेनेसिस भेन्चर्सले २५ लाख कित्ता आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी सनराईज क्यापिटल

काठमाडौँ । लक्ष्मी सनराईज क्यापिटल लिमिटेडले जेनेसिस भेन्चर्स लिमिटेडसँग २५ लाख कित्ता साधारण शेयरको प्रस्तावित सार्वजनिक निष्काशनको लागि आईपीओ निष्काशन व्यवस्थापन सम्झौतामा हस्ताक्षर गरेको छ । लक्ष्मी सनराईज क्यापिटलका प्रमुख … पूरा पढ्नुहोस् »

महालक्ष्मी कर्पोरेट क्रिकेट लिगको पाँचौं संस्करण जेठ १७ गतेदेखि हुने

काठमाडौं । महालक्ष्मी विकास बैंकले ३२ औं वर्ष प्रवेश गरेको अवसरमा कर्पोरेट क्रिकेट लिग २०२६ (पाँचौं संस्करण) जेठ १७ देखि आयोजना गर्ने भएको छ । जेठ २० गतेसम्म काठमाडौंको चुनिखेलस्थित … पूरा पढ्नुहोस् »

मुक्तिनाथ विकास बैंकको फाइदा एपबाट ‘सेल्फ रिन्यु’ सुविधा सुरु

काठमाडौं । मुक्तिनाथ विकास बैंकले आफ्नो मोबाइल बैंकिङ सेवा ‘मुक्तिनाथ फाइदा एप’ मा नयाँ ‘सेल्फ–रिन्यु’ लगायत सुविधा थप गरेको छ । यस सुविधासँगै ग्राहकलाई मोबाइल बैंकिङ सेवा नवीकरण गर्न शाखा … पूरा पढ्नुहोस् »

सिद्धार्थ बैंकद्वारा तनहुँ जिल्लाका सामुदायिक विद्यालयलाई स्मार्ट बोर्ड हस्तान्तरण

काठमाडौं । सिद्धार्थ बैंकले गण्डकी प्रदेशको तनहुँ जिल्लास्थित १२ सामुदायिक विद्यालयहरुलाई एक–एक थान इन्टरएक्टिभ डिस्प्ले स्मार्ट बोर्ड हस्तान्तरण गरेको छ । उक्त हस्तान्तरण कार्यक्रम जेठ ११ गते नारायणी आधारभूत विद्यालयको … पूरा पढ्नुहोस् »

एनआईसी एशिया बैंकद्वारा सुर्खेतको विद्यालयमा पानी ट्यांकी र मोटर जडान

काठमाडौँ । एनआईसी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत वीरेन्द्रनगर–१, धारापानी, सुर्खेतस्थित श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालयमा पानी ट्यांकी तथा मोटर जडान गरेको छ । विद्यालयमा खानेपानी व्यवस्थापन, सहज … पूरा पढ्नुहोस् »

गरिमा क्यापिटलका कर्मचारीलाई एएमएल तालिम

काठमाडौं । एएमएल नेपालले गरिमा क्यापिटल लिमिटेडका कर्मचारीहरूका लागि धितोपत्र बजार केन्द्रित एकदिने एएमएलरसीएफटी तालिम कार्यक्रम सम्पन्न गरेको छ । एन्टी–मनी लन्डरिङ तथा काउन्टरिङ द फाइनान्सिङ अफ टेरोरिज्म सम्बन्धी परामर्श … पूरा पढ्नुहोस् »

सिन्धु विकास बैंकको सीईओमा गणेश कुमार केसी नियुक्त

काठमाडौँ । सिन्धु विकास बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा गणेश कुमार केसी नियुक्त भएका छन्। आइतबार बसेको बैंक सञ्चालक समितिको बैठकले केसीलाई आगामी ४ वर्षका लागि सीईओ पदमा … पूरा पढ्नुहोस् »

कामना सेवा विकास बैंकद्वारा नेपाल रेडक्रसलाई १० थान डोनर बेड हस्तान्तरण

काठमाडौं । कामना सेवा विकास बैंक ले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शाखा कार्यालय विराटनगरमार्फत नेपाल रेडक्रस सोसाइटी लाई १० थान डोनर बेड हस्तान्तरण गरेको छ । रक्तसञ्चार सेवाको प्रभावकारी … पूरा पढ्नुहोस् »

बैंकका कर्मचारीहरू समयभन्दा बढी खट्न बाध्य नहुने, अतिरिक्त काम गरे ओटी

काठमाडौं । बैंकका कर्मचारीहरू ओभरटाइमका लागि बाध्य नहुने भएका छन् । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका जारी लागि एकीकृत निर्देशनमा थप व्यवस्था गर्दै कर्मचारीलाई अतिरिक्त समयमा काम गर्न … पूरा पढ्नुहोस् »

मुक्तिनाथ विकास बैंकद्वारा ४२ विद्यार्थीलाई ‘उत्कृष्ट छात्रवृत्ति’ प्रदान

काठमाडौं । मुक्तिनाथ विकास बैंकले मुक्तिनाथ उत्कृष्ट छात्रवृत्ति अभियान अन्तर्गत चालु आर्थिक वर्ष देशभरका कक्षा ११ मा अध्ययनरत ४२ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ । बैंकका अनुसार उक्त छात्रवृत्ति … पूरा पढ्नुहोस् »