आईएमईको दसैँ–तिहार अफरका बम्पर विजेता मेखलाल तामाङले पाए १० लाख

काठमाण्डौं । आईएमईले दसैँ, तिहार, छठ र नेपाल संवत् जस्ता चाडपर्वहरूका अवसरमा ल्याएको अफरको अन्तिम नतिजा सार्वजनिक गरेको छ । आईएमई साथैमा, मोबाइल हातैमा, १० लाख खातैमा नामक योजनामा मेखलाल … पूरा पढ्नुहोस् »

बैंक अफ काठमाण्डूको लाभांशसहित मर्जर सम्बन्धी प्रस्ताव पारित

काठमाडौं । बैंक अफ काठमाण्डूको प्रस्तावित लाभांश पारित भएको छ । बैंकको २८औं वार्षिक साधारणसभाले बैंक संचालक समितिले प्रस्ताव गरेको २०.९५ प्रतिशत पारित गरेको हो । योसँगै बैंकका सेयरधनीलाई हाल कायम … पूरा पढ्नुहोस् »

ग्लोबल आइएमई बैंकको १६ औं वार्षिक साधारणसभा सम्पन्न

काठमाडौं । ग्लोबल आइएमई बैंकको १६ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । बैंकको सधारणसभाले ५ वटा सामान्य र ८ वटा विशेषगरी १३ वटा विभिन्न प्रस्ताव पारित गरेको छ । … पूरा पढ्नुहोस् »

मर्चेन्ट बैंकर्स संघको अध्यक्षमा विजयलाल श्रेष्ठ चयन

काठमाडौं । नेपाल मर्चेन्ट बैंकर्स संघको अध्यक्षमा सनराइज क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठ चयन भएका छन् ।संघको १३ औँ वार्षिक साधारणसभाले श्रेष्ठलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । नवनिर्वाचित … पूरा पढ्नुहोस् »

एनआईसी एशियाले ऋणीको गाडी बिक्री गरेर ऋण असुल्दै

काठमाडौं । एनआईसी एशिया बैंकले धितोमा रहेको सवारी साधन लिलाममा बिक्री गर्ने भएको छ । बैंकबाट विभिन्न समयमा ३ जना ऋणीले लिएको रकम चुक्ता नगरेपछि धितोमा राखिएको सम्पत्ति बिक्री गर्ने … पूरा पढ्नुहोस् »

नबिल बैंकले बीवाइडीको विद्युतीय कार किन्नेलाई सजिलै कर्जा

काठमाडौं । नबिल बैंक र नेपालका लागि बीवाइडी अटो इन्डष्ट्रीजको आधिकारीक वितरक साइमेक्स इंकले बैंकिङ सुविधा प्रदान गर्ने उद्देश्यले सम्झौता गरेको छ । विद्युतीय कार किन्न चाहने ग्राहकको सहजताको लागि कम्पनीले … पूरा पढ्नुहोस् »

प्रभु र सेञ्चुरी बैंकबीच प्राप्ति गर्ने अन्तिम सम्झौता

काठमाडौं । प्रभु बैंकले सेञ्चुरी बैंकलाई प्राप्ति गर्न अन्तिम सम्झौता गरेको छ । प्रभु बैंक र सेञ्चुरी बैंकबीच प्राप्ति गर्न २१ मंसिरमा अन्तिम सम्झौता भएको प्रभु बैंकले जनाएको छ । … पूरा पढ्नुहोस् »

कुमारी बैंकको कुमारी रेमिट आईपीओ बचत खाता सञ्चालनमा

काठमाडौं । कुमारी बैंकले वैदेशिक रोजगारमा रहेका नेपालीका लागि कुमारी रेमिट आईपीओ बचत खाता सञ्चालनमा ल्याएको छ । यस खाता मार्फत वैदेशिक रोजगारमा रहेका आवेदनकर्ताहरुका लागि सुरक्षित गरिएको १० प्रतिशत … पूरा पढ्नुहोस् »

सनराइज फोकस्ड इक्विटी फण्डले पायो बोर्डको अनुमति

काठमाडौं । नेपाल धितोपत्र बोर्डले सनराइज फोकस्ड इक्विटी फण्ड योजनालाई स्वीकृति दिएको छ । बोर्डले सनराइज बैंक लिमिटेडद्धारा प्रवद्र्धन गरिएको तथा सनराइज क्यापिटल लिमिटेडद्धारा व्यवस्थापन गरिने सन्राइज म्युचुअल फण्ड अन्तर्गत … पूरा पढ्नुहोस् »

सिटी एक्सप्रेसको बिदेशबाट सिटी आयो,दशैं तिहारलाई गोल्डेन बनायो योजनाको उपहार हस्तान्तरण कार्यक्रम सम्पन्न

सिटी एक्सप्रेस मनी ट्रान्सफरले काठमाडौं स्थित होटल अलफ्टमा बिदेशबाटसिटी आयो , दशैं तिहारलाई गोल्डेन बनायो योजनाको उपहार हस्तान्तरण कार्यक्रम सम्पन्न गरेका छ । बिदेशबाटसिटी आयो , दशैं तिहारलाई गोल्डेन बनायो … पूरा पढ्नुहोस् »