एनआईसी एशियाले ऋणीको गाडी बिक्री गरेर ऋण असुल्दै

काठमाडौं । एनआईसी एशिया बैंकले धितोमा रहेको सवारी साधन लिलाममा बिक्री गर्ने भएको छ । बैंकबाट विभिन्न समयमा ३ जना ऋणीले लिएको रकम चुक्ता नगरेपछि धितोमा राखिएको सम्पत्ति बिक्री गर्ने … पूरा पढ्नुहोस् »