नबिलको १८ शाखाका शौचालय अब ‘पब्लिक ट्वाइलेट’

काठमाडौँ । नबिल बैंकले उपत्यकामा आफ्नो शाखाका शौचालय सार्वजनिक बनाउने भएको छ । बैंकले काठमाडौ उपत्यकामा रहेका १८ वटा शाखा कार्यालयमा रहेको शौचालयलाई सार्वजनिक बनाउने भएको हो । एक कार्यक्रमको … पूरा पढ्नुहोस् »

धितोपत्र बोर्ड अध्यक्ष हमालको चार महिना भित्र ‘एसएमई प्लेटफर्म’मा ल्याउने

काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले आगामी चार महिनाभित्र नेपाल स्टक एक्सचेन्जअन्तर्गत साना तथा मझौला कम्पनीहरूका लागि ‘एसएमई प्लेटफर्म’ सञ्चालनमा ल्याउने दाबी गरेका छन् । बोर्डको ३०औं वार्षिकोत्सव … पूरा पढ्नुहोस् »

विश्व बैंकबाट सवावेशी विकासको लागि १२ अर्ब ऋण लिइने 

काठमाडौं । सरकारले विश्व बैंकबाट हरित, उत्थानशील र समावेशी विकासको लागि १० करोड अमेरिकी डलर (करिव १२ अर्ब रुपैयाँ) सहुलियतपूर्ण ऋण लिने भएको छ ।  सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त … पूरा पढ्नुहोस् »

शेयर बजार : नेप्से परिसुचक ४५ अंकको गिरावट   

काठमाडौं । सेयर बजार नेप्सेमा एकैदिन ४५.५९ अंकले गिरावट आएको छ । बिहान नेप्से परिसूचक २ हजार ६५ अंकबाट कारोबार सुरु भएकोमा परिसूचक दिनको अन्त्यमा २ हजार २० दशलमव २३ … पूरा पढ्नुहोस् »

शेयर बजार : नेप्सेको ओरालो यात्रा कायमै

काठमाडौँ । हाल ‘वियरिस टे«न्ड’ मा रहेको धितोपत्र बजारको शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि ओरालो लागेको छ । यही जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट सार्वजनिक भएपछि … पूरा पढ्नुहोस् »

नेशनल लाईफ इन्स्योरेन्सका अभिकर्ता सम्मानित

काठमाडौँ । नेशनल लाईफ इन्स्योरेन्सले अभिकर्तालाई सम्मान गरेको छ । विर्तामोड झापामा सम्पन्न गरिएको एमडीआरटी सम्मान तथा तालिम कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले विजेता अभिकर्ताहरुलाई खादा, माला, … पूरा पढ्नुहोस् »

लक्ष्मी बैंकले आफ्नो ग्रीन बचत खाता पुनः सुचारु गर्दै

काठमाडौँ । लक्ष्मी बैंकले ५०औँ विश्व वातावरण दिवसको अवसर पारेर आफ्नो वातावरणमैत्री हरित बचत खाता ‘ग्रीन सेभिङ’ पुनः सञ्चालनमा ल्याएको छ । साथै, यस खातामा ग्राहकहरूले ८.०३ प्रतिशतको उच्चतम ब्याजदर … पूरा पढ्नुहोस् »

नेपाल बैंकको गण्डकी र सुदुरपश्चिम प्रदेशको गोष्ठी सम्पन्न

काठमाडौँ । नेपाल बैंकले आगामी आर्थिक वर्ष २०७९/८० को बैंकको बजेट तथा कार्यक्रम तय गर्ने उद्देश्यले गण्डकी र सुदुरपश्चिम प्रदेशमा प्रदेश स्तरीय बजेट गोष्ठी तथा तालिम कार्यक्रम सम्पन्न गरेको छ … पूरा पढ्नुहोस् »

ज्योति लाइफ इन्स्योरेन्सले शुरु गर्यो ‘गो डिजिटल’ क्याम्पेन

काठमाडौँ । ज्योति लाइफ इन्स्योरेन्सले ‘गो डिजिटल’ क्याम्पेन शुरु गरेको छ । इन्स्योरेन्सले आफ्ना अभिकर्ता तथा बीमितहरुलाई प्रविधिको उपयोग बढाउन मद्दत पुर्याउने उद्धेश्यले उक्त क्याम्पेनको शुरुवात गरेको हो । यो … पूरा पढ्नुहोस् »

सेयर बजार निरन्तर ओरालो, नेप्से २१०० बाट तल झर्‍यो

काठमाडौँ । नेपाली सेयर बजार नेप्से परिसूचक शुक्रबार २१०० मुनि झरेको छ। नेप्सेमा शुक्रबार ३३.७६ अंकले ओरालो लागेसँगै नेप्से परिसूचक २ हजार ७१ दशमलव ९४ अंकमा पुगेको छ । नेप्सेमा … पूरा पढ्नुहोस् »