लक्ष्मी बैंकले ल्यायो बचत गरौं च्याम्पियन बनौं योजना

काठमाडौं । लक्ष्मी बैंकले फिफा विश्वकपलाई लक्षित गर्दै बचत गरों, च्याम्पियन बनौं योजना ल्याएको छ । बैंकको अनुसार यो योजना मंसिर ४ देखि पुस १६ गते सम्म संचालन हुनेछ । … पूरा पढ्नुहोस् »

ग्लोबल आइएमई र बिओकेबीच मर्जर हुने अन्तिम सम्झौतामा हस्ताक्षर

काठमाडौं । ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूबीच एक आपसमा गाभ्न गाभिनको लागि अन्तिम सम्झौतामा हस्ताक्षर सम्पन्न भएको छ । ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल तथा बैंक अफ … पूरा पढ्नुहोस् »

शेयर बजार : नेप्से परिसूचकमा दोहोरो अङ्कको बृद्धि

काठमाडौँ । सोमबार शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २१ दशमलव २९ अङ्कले उकालो लागेर एक हजार नौ सय … पूरा पढ्नुहोस् »

साउदी अरबबाट रेमिट्यान्स पठाउने रायमाझीले जिते ५ तोला सुन

काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरले ‘विदेशबाट सिटी आयो, दशैं तिहारलाई गोल्डेन बनायो’ योजना अन्तर्गतको ५ तोला सुन विजेता घोषणा गरेको छ । कम्पनीले विधृतिय प्रणालीद्वारा गरेको विजेता छनोटमा साउदी … पूरा पढ्नुहोस् »

नबिल बैंकले विद्युतीय सवारी किन्न ८० प्रतिशतसम्म कर्जा दिने

काठमाडौं । नबिल बैंकले टाटा मोटर्स अन्तर्गतका विद्युतीय सवारी खरिद गर्नको लागि ८० प्रतिशतसम्म ऋण दिने भएको छ ।नबिल बैंक र टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङबीच विद्युतीय सवारी खरिदमा … पूरा पढ्नुहोस् »

ग्लोबल आइएमई र बैंक अफ काठमाण्डू समान हैसियतमा गाभिने

काठमाडौँ । ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डू समान हैसियत अर्थात् १ः१ स्वाप रेसियोमा गाभिने भएका छन् । मर्जरमा जाने निर्णय गरेका दुबै बैंकको सम्पत्ति, दायित्व तथा कारोबारको मूल्याङ्कन … पूरा पढ्नुहोस् »

नेपाल इन्भेष्टमेण्ट र मेगाको डीडीए तयार

नेपाल इन्भेष्टमेनण्ट र मेगा बैंकले मर्जरका लागि डीडीए रिपोर्ट पनि तयार गरिसकेका छन् । राष्ट्र बैंकले नेपाल इन्भेष्टमेण्ट बैंक र मेगा बैंकलाई पुस २२ गतेसम्म मर्ज गर्न समयसीमा तोकिसकेको छ … पूरा पढ्नुहोस् »

प्रभु बैंकको भिसा कार्ड भएकाले १८० देशबाट सजिलै खातामा पैसा

काठमाडौं । प्रभु बैंकले अन्तर्राष्ट्रिय रेमिट्यान्स भुक्तानीलाई सहज बनाउने उद्देश्यका साथ भिसा ईन्टरनेशनलसँगको सहकार्यमा भिसा डाइरेक्ट सेवाको शुरुवात गरेको छ । यस सेवा मार्फत् विदेशबाट यस बैंकको भिसा डेबिट कार्डका … पूरा पढ्नुहोस् »

एभरेष्ट बैंकको १२१ औं शाखा धुलाबारी झापामा

काठमाडौं । एभरेष्ट बैंकले झापाको धुलाबारीमा आफ्नो १२१ औं शाखा उद्घाटन गरेको छ । सो शाखाको उदघाटन मेचिनगर नगरपालिकाका मेयर गोपाल चन्द्र बुढाथोकी र एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश … पूरा पढ्नुहोस् »

गरिमा विकास बैंकले १४.५० प्रतिशत लाभांश दिने

काठमाडौं । गरिमा विकास बैंकले सेयरधनीलाई लाभांश दिने प्रस्ताव गरेको छ । बैंकको बिहीबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७८।०७९ को नाफाबाटबाट १४.५० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ … पूरा पढ्नुहोस् »