आइसीएफसी फाइनान्सको ‘८ प्रतिशत डिबेञ्चर २०८९’ नेप्सेमा सूचीकृत

काठमाडौं । आइसीएफसी फाइनान्स लिमिटेडको ८ प्रतिशत आइसीएफसी फाइनान्स लिमिटेड डिबेञ्चर २०८९ नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । कम्पनी ऐन, २०६३ बमोजिम स्थापना भई नेपाल राष्ट्र बैंकबाट … पूरा पढ्नुहोस् »

स्मार्ट च्वाइस टेक्नोलोजिज र सिटी टेक ग्रुपबीच फिनपोसमार्फत रणनीतिक साझेदारी

काठमाडौं । स्मार्ट च्वाइस टेक्नोलोजिज (एससीटी) र सिटी टेक ग्रुप प्रालिबीच डिजिटल भुक्तानी क्षेत्रलाई थप सुदृढ बनाउने उद्देश्यसहित रणनीतिक साझेदारी सम्झौता सम्पन्न भएको छ । सम्झौतापछि सिटी टेकको हार्डवेयर ‘फिनपोस’ … पूरा पढ्नुहोस् »

गरिमा म्युचूअल फण्डको पहिलो खुलामुखी योजना ‘गरिमा सुवर्ण योजना’ को इकाई बाँडफाँट सम्पन्न

काठमाडौं । ‘गरिमा म्युचूअल फण्ड’ अन्तर्गतको पहिलो खुलामुखी योजना ‘गरिमा सुवर्ण योजना’ को इकाई बाँडफाँट कार्य सम्पन्न भएको छ । प्रति इकाई १० रुपैयाँ अंकित दरका कुल १० करोड इकाईमध्ये … पूरा पढ्नुहोस् »

बैंकहरू पनि अब हप्तामा २ दिन बन्द हुने

काठमाडौं । सरकारले सातामा २ दिन सार्वजनिक बिदा दिने निर्णय गरेसँगै बैंकहरू पनि दुई दिन बन्द हुने भएका छन् । अमेरिका र इजरायलले संयुक्त रूपमा इरानमा आक्रमण गरेपछि अन्तर्राष्ट्रिय बजारमा … पूरा पढ्नुहोस् »

नबिल बैंकलाई ‘ए प्लस’ रेटिङ प्रदान

काठमाडौं । नेपालका अग्रणी वाणिज्य बैंक नबिल बैंक लिमिटेडलाई ए प्लस रेटिङ प्रदान गरिएको छ । रेटिङ एजेन्सी केयर रेटिङ नेपाल लिमिटेडले बैंकको जारीकर्ता रेटिङ ‘ए प्लस’ मा सुधार गरेको … पूरा पढ्नुहोस् »

नबिल बैंकको अविमोच्य असञ्चिति अग्राधिकार शेयरको धितोपत्रको दोस्रो बजारमा कारोबार सुरु

काठमाडौँ । नबिल बैंकको ‘नबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयर’को धितोपत्रको दोस्रो बजारमा कारोबार सुरु भएको छ । प्रति शेयर अंकित मूल्य १०० रुपैयाँ रहेको चुक्ता मूल्य पाँच अर्ब … पूरा पढ्नुहोस् »

ग्लोबल आइएमई बैंकले दोश्रो संस्करणको ह्याकाथन आयोजना गर्ने

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले प्रविधिको प्रवद्र्धन तथा नवप्रवर्तनलाई प्रोत्साहन गर्ने उद्देश्यले दोश्रो संस्करणको ह्याकाथन आयोजना गर्न गइरहेको छ । बैंकले गतवर्ष नेपालको बैंकिङ क्षेत्रमा पहिलो पटक एआई,एमएल ह्याकाथन … पूरा पढ्नुहोस् »

एनआईसी एशिया बैंकद्वारा २०८३ सालको क्यालेन्डर सार्वजनिक

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले नयाँ वर्ष २०८३ को अवसरमा लोपोउन्मुख तथा परम्परागत नेपाली लोक बाजामार्फत नेपालको सांस्कृतिक इतिहास र पहिचानको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यसहित २०८३ सालको क्यालेन्डर … पूरा पढ्नुहोस् »

सिटिजन्स बैंकद्वारा छत्रपाल आधारभूत विद्यालयका छात्रालाई पोशाक वितरण

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायीत्व कार्यक्रम अन्तर्गत कर्णाली प्रदेश हुम्ला जिल्लाको अदानचुली गाउँपालिका ३ अवस्थित छत्रपाल आधारभूत विद्यालयको २०५ बालबालिलाई ट्र्याकसुटहरु सहयोग प्रदान गरेको छ । … पूरा पढ्नुहोस् »

हिमालयन बैंकको १० प्रतिशत संस्थापक सेयर सर्वसाधारणमा रूपान्तरण गरिने

काठमाडौं । हिमालयन बैंकले १० प्रतिशत संस्थापक सेयर सर्वसाधारण सेयरमा रूपान्तरण गर्ने निर्णय गरेको छ। बैंकको संचालक समितिको चैत १५ गते आइतबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । कम्पनी … पूरा पढ्नुहोस् »