एनआईसी एशिया बैंकले सार्वजनिक गर्‍यो लिलाम बिक्रीका सम्पत्तिहरूका लागि अनलाइन पोर्टल

काठमाडौं । एनआईसी एशिया बैंकले बैंकका नाममा रहेका बैंकिङ सम्पत्ति, गैर–बैंकिङ सम्पत्ति तथा धितो सुरक्षणमा रहेका सम्पत्तिहरूको लिलाम बिक्री सम्बन्धी विस्तृत जानकारी प्रदान गर्न अनलाइन पोर्टल सञ्चालनमा ल्याएको छ । … पूरा पढ्नुहोस् »

सानिमा बैंकको अध्यक्षमा पुनः पौडेल चयन

काठमाडौं । सानिमा बैंकको सञ्चालक समितिको अध्यक्षमा तुकप्रसाद पौडेल चयन भएका छन् । बैंक सञ्चालक समितिको कात्तिक २ गते बसेको बैठकले पौडेललाई अध्यक्षमा चयन गरेको हो । कात्तिक २ गते … पूरा पढ्नुहोस् »

नारायणी डेभलपमेन्ट बैंकको हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकको हकप्रद सेयरमा आवेदन दिने आज कात्तिक ९ गते अन्तिम दिन रहेको छ । गत असोज २ गतेदेखि बिक्री खुला गरेको बैंकको हकप्रद सेयरमा सेयरधनीहरूले आजसम्म … पूरा पढ्नुहोस् »

सूचीकृत २५ कम्पनीसहित ११५ कम्पनीले गरे लाभांश घोषणा

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत २५ कम्पनीसहित ११५ वटा कम्पनीले लाभांश घोषणा गरेका छन् । तथ्याङ्क अनुसार गत आर्थिक वर्ष २०८१।८२ को नाफाबाट नेप्सेमा सूचीकृत र सूचीकृत नभएका … पूरा पढ्नुहोस् »

सिन्धु विकास बैंकको संस्थापक शेयर बिक्रिमा

काठमाण्डौं । सिन्धु विकास बैंक लिमिटेडले ७ लाख १५ हजार ६३५ कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको छ । कम्पनीले यस अघि विद्यमान संस्थापक शेयरधनीहरुमा मात्र जारी गर्दा विक्री नभएको यी … पूरा पढ्नुहोस् »

माछापुच्छ्रे क्यापिटल र सुम्निमा हाइड्रोबीच सेयर निष्कासन सम्झौता

काठमाडौं । माछापुच्छ्रे क्यापिटल लिमिटेड तथा सुम्निमा हाइड्रोपावर कम्पनी लिमिटेडबीच सम्झौता भएको छ । दुई कम्पनीबीच प्राथमिक सेयर निष्कासनका लागि संस्थागत परामर्श सेवा र निष्कासन तथा बिक्री प्रबन्ध सेवा प्रदान … पूरा पढ्नुहोस् »

नयाँ बानेश्वर बैंक लुट प्रकरणमा लुटिएको पैसाले बुलेट मोटरसाइकल किनेको खुलासा

काठमाण्डौ । नयाँ बानेश्वरस्थित राष्ट्रिय वाणिज्य बैंकमा भएको चर्चित लुटपाट घटनामा सम्लग्न अभियुक्तले लुटेको रकम प्रयोग गरी बुलेट मोटरसाइकल खरिद गरेको तथ्य बाहिर आएको छ। प्रहरीले दोलखाका २७ वर्षीय दीपक … पूरा पढ्नुहोस् »

आईएमई लिमिटेडले नगद लाभांश वितरण गर्ने, कात्तिक २५ गते वार्षिक साधारण सभा

काठमाडौं । आईएमई लिमिटेडले नगद लाभांश पारित गर्न आईएमई लिमिटेडले वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको सञ्चालक समितिको असोज ३१ गते बसेको बैठकले कात्तिक २५ गते बिहान ९ बजे … पूरा पढ्नुहोस् »

तिहारमा पनि आरटीजीएस प्रणाली सञ्चालनमा रहने

काठमाडौं । तिहार पर्वको अवसरमा समेत ‘रियल टाइम ग्रस सेटलमेन्ट’ (आरटीजीएस) प्रणाली सञ्चालनमा आउने भएको छ । नेपाल राष्ट्र बैंकले एक सूचना जारी गरी कात्तिक ३, ४, ५ र ७ … पूरा पढ्नुहोस् »

ग्लोबल आइएमईद्वारा बागलुङमा वित्तीय साक्षरता कार्यक्रम र विद्यालयलाई डिजिटल बोर्ड प्रदान

काठमाडौं । ग्लोबल आइएमई क्यापिटलले बागलुङ जिल्लाको बलेवास्थित त्रिभुवन माध्यमिक विद्यालयमा असोज ३१ गते धितोपत्र बजार, पूँजी बजार तथा लगानी सम्बन्धी विषयमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा … पूरा पढ्नुहोस् »