सहकारी पीडित र सरकारका बीचमा ७ बुँदे सम्झौता

काठमाडौं । आन्दोलनरत सहकारी पीडित र सरकारका बीचमा ७ बुँदे सम्झौता भएको छ । बिहीबार सिंहदरबारमा भुमी व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री रञ्जिता श्रेष्ठ, सचिव गोकर्णमणी दुवाडी, सहकारी विभागका … पूरा पढ्नुहोस् »

बंगलामुखी साकोसको १६औं स्थापना दिवस

भक्तपुर । बंगलामुखी बचत तथा ऋण सहकारी संस्थाले एक कार्यक्रमको आयोजना गरी १६ औं स्थापना दिवस मनाएको छ । संस्थाका अध्यक्ष विवेक श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि भक्तपुर बचत … पूरा पढ्नुहोस् »

भ्रमपूर्ण समाचार र चर्चाकापछि नलाग्न सहकारी बैंकको आग्रह

ललितपुर । राष्ट्रिय सहकारी बैंक लिमिटेडले बुधबार एक बिज्ञप्ती जारी गर्दै संस्थाका बिषयमा भ्रमपूर्ण समाचार सम्प्रेषण नगरिदिन आग्रह गरेको छ । पछिल्लो समय बैंक र अध्यक्ष के.बी उप्रेतीलाई लक्षित गर्दै … पूरा पढ्नुहोस् »

शुभकामना साकोसमा २७ प्रतिशत तरलता

भक्तपुरको सूर्यविनायकमा मुख्य कार्यालय रहेको संस्थाले नासमना र ब्यासीमा सेवाकेन्द्र स्थापना गरी सदस्यहरुलाई वित्तीय लगायतका विविध सेवा प्रदान गर्दै आएको शुभकामना साकोसले २०८० असार मसान्तसम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ … पूरा पढ्नुहोस् »

विन्धवासिनी साकोसको वार्षिक समिक्षा गोष्ठी सम्पन्न

विन्धवासिनी बचत तथा ऋण सहकारी संस्था लि।ले ०७९।०८० को वार्षिक समिक्षा गोष्ठी सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष शान्तकुमार श्रेष्ठको सभापतित्व तथा संस्थाका पूर्व अध्यक्ष एवं सल्लाहकार प्रदिप थापाको प्रमुख … पूरा पढ्नुहोस् »

भूमि ब्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालयको सचिवमा दुवाडी

काठमाण्डौं । भूमि ब्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको सचिवमा गोकर्णमणि दुवाडी नियुक्त भएका छन् । नवनियुक्त सचिव दुवाडीलाई राष्ट्रिय सहकारी महासंघले स्वागत तथा बधाई ज्ञापन गरेको छ । सो … पूरा पढ्नुहोस् »

अष्ट सहकारीका अध्यक्षको बयानः ९ करोड बिनाधितो ऋण दिएको छु

काठमाडौं । काठमाडौंको न्यूरोडमा रहेको अष्ट बचत तथा ऋण सहकारी संस्थाले बचतकर्तालाई ठगेर भागेपछि प्रहरीले लिएको बयानपछि सरकारी वकिलाको कार्यालयले काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको छ । अहिले सहकारीका … पूरा पढ्नुहोस् »

बालकुमारी साकोसको असार मसान्तसम्मको वित्तीय विवरण

बालकुमारी बचत तथा ऋण सहकारी संस्थाको कुल सम्पित्त १ अर्ब ९१ करोड ८९ लाख ६२ पुगेको छ । संस्थाले प्रकाशित गरेको वित्तीय विवरण अनुसार गत आर्थिक वर्ष २०७९।८० को असार … पूरा पढ्नुहोस् »

बिन्धबासिनी सहकारीको कूल सम्पत्ति ४ अर्ब ५७ करोड भन्दा माथी

काभ्रे । बिन्धबासिनी बचत तथा ऋण सहकारी संस्थाले आर्थिक वर्ष २०७९।८० को असार मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । संस्थाले सहकारी विभागको निर्देशन अनुसार हरेक महिना वित्तीय विवरण … पूरा पढ्नुहोस् »

पशुपति बचत तथा ऋण सहकारी समस्याग्रस्त घोषणा

काठमाडौं । पशुपति बचत तथा ऋण सहकारी संस्थालाइ भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले १ असारमा सहकारीलाई समस्याग्रस्त घोषणा गरेको हो । मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गर्दै पशुपति सहकारीलाई समस्याग्रस्त … पूरा पढ्नुहोस् »