पशुपति बचत तथा ऋण सहकारी समस्याग्रस्त घोषणा

काठमाडौं । पशुपति बचत तथा ऋण सहकारी संस्थालाइ भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले १ असारमा सहकारीलाई समस्याग्रस्त घोषणा गरेको हो । मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गर्दै पशुपति सहकारीलाई समस्याग्रस्त … पूरा पढ्नुहोस् »