जिन एक्सपर्ट मेसिन बिग्रदा बिरामीलाई समस्या

काठमाडौँ । टीकापुर अस्पतालमा क्षयरोगका बिरामी निदान गर्ने ‘जिन एक्सपर्ट मेसिन’ बिग्रिदा बिरामीलाई समस्या परेको छ । अस्पतालमा हाल क्षयरोगको शङ्का लागेका बिरामीको खकार परीक्षणमात्रै हुने गरेको छ । चिकित्सकका … पूरा पढ्नुहोस् »

किसानलाई धानको बीउको पिरोलो

महोत्तरी । महोत्तरीमा धानको बीउ भएको छ । हिउँदे धानको बीउ राख्ने बेला भएको बेला बजारमा भरपर्दो बीउ नपाएपछि किसानको पिरोलो बढेको हो । मुख्य बाली धान ठीक समयमा रोप्न … पूरा पढ्नुहोस् »

दुई दृष्टिविहीनलाई आर्थिक सहयोग

काठमाडौँ । एकै परिवारका दुई दृष्टिविहीन युवालाई आर्थिक सहयोग गरिएको छ । रोजगारीको लागि आएल्यान्ड गएका बागलुङका व्यक्तिहरुले बागलुङ नगरपालिका–६ स्थित लङ्गाउका दुई युवालाई आर्थिक सहयोग गरेका हुन् । युवा … पूरा पढ्नुहोस् »

सभामुख सापकोटा समक्ष अर्थमन्त्री शर्माद्वारा बजेट ‘ब्रिफिङ’

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले सरकारले आगामी आर्थिक वर्षका लागि ल्याउन लागिएको बजेटका सम्बन्धमा जानकारी लिएका छन् । आज बिहान सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा अर्थमन्त्री जनार्दन शर्माले सभामुख सापकोटा समक्ष आगामी … पूरा पढ्नुहोस् »

नेपालका हिमाल आरोहण गर्न सबैभन्दा बढी कुन देशबाट आउँछन् ?

काठमाडौं । नेपालका २७ वटा हिमाल आरोहण गर्न सन् २०२२ मा ९८६ जनाले अनुमति लिएका छन् । हिमाल आरोहणको लागि अनुमति लिनेमध्ये ६४ जना नेपाली रहेका छन् । यी बाहेक … पूरा पढ्नुहोस् »

द्वन्द्वपीडितको घाउमा मल्हमको सुरुआत गर्दै स्थानीय सरकार

काठमाडौँ । द्वन्द्वपीडितका लागि सङ्घीय सरकारबाट आशातीत काम हुन नसकेका बेला केही जिल्लाका स्थानीय तहले भने पीडितको घाउमा मल्हम लगाउने कामको सुरुआत गरेका छन् । द्वन्द्वपीडितका समस्या समाधानका लागि महिला, … पूरा पढ्नुहोस् »

घट्ला पेट्रोलियम पदार्थमा लाग्दै आएको पूर्वाधार कर ? यसो भन्नुहुन्छ उद्योगमन्त्री

काठमाडौँ । सरकारले पेट्रोलियम पदार्थमा लाग्दै आएको पूर्वाधार कर हटाउने तयारी गरेको छ । रुस र युक्रेनबीचको सङ्घर्षको बाछिटा अन्तर्राष्ट्रिय बजारमा पर्दा इन्धनको मूल्यमा उच्च वृद्धि भएपछि सरकारले आन्तरिक बजारमा … पूरा पढ्नुहोस् »

ट्रयाक खुलेको १४ वर्ष बित्दा पनि सडक सुधार गरिएन

म्याग्दीको बेनी नगरपालिकाको प्रवेशद्वारदेखि भकुण्डेचौरस्थित वडा नं २ कार्यालयसम्म जोड्ने मोटरबाटोको ट्रयाक खुलेको १४ वर्ष भयो । वि.सं २०६५ मा ट्रयाक खुलेको सात किलोमिटर दूरीको यो सडक स्तरोन्नति नहुँदा यातायातका … पूरा पढ्नुहोस् »

मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा : आर्थिक स्थायित्वका लागि छनोटपूर्ण उपकरण प्रयोग गरिने

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आन्तरिक तथा बाह्य क्षेत्रमा परेको दबाब कम गरी आर्थिक स्थायित्व कायम गर्न ब्याजदरका साथै अन्य छनोटपूर्ण उपकरण प्रयोग गर्ने भएको छ । केन्द्रीय बैंकले चालु … पूरा पढ्नुहोस् »

घुम्ती गोठमा ६०० भेडा पाल्दै देवान

गलेश्वर । रोजगारीका लागि सिङ्गापुर र मलेशियामा दुई दशक बिताएर स्वदेश फर्किनुभएका म्याग्दीका एक युवा आफ्ना बाबु–बाजेको पेसालाई निरन्तरता दिन परम्परागत घुम्ती गोठमा भेडापालन गरेर मनग्य आम्दानी गर्नाका बिदेशमा रोजगार … पूरा पढ्नुहोस् »