पञ्चशील सहकारीद्वारा रसुवा बाढीपीडितका लागि ५ लाख ५५ हजार सहयोग

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि पञ्चशील बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ आर्थिक सहयोग … पूरा पढ्नुहोस् »

कर्जा उठाउन ऋणीको घर–घर जाने बैंकका कर्मचारीलाई पक्राउ गर्न गृहको परिपत्र

काठमाडौं । ऋण असुलीका क्रममा सर्वसाधारणलाई शारीरिक तथा मानसिक यातना दिने, दुर्व्यवहार गर्ने वा गैरकानूनी दबाब सिर्जना गर्ने बैंक तथा वित्तीय संस्थाका कर्मचारीमाथि कारबाही गर्न गृह मन्त्रालयले देशभरका प्रमुख जिल्ला … पूरा पढ्नुहोस् »

जेनजी आन्दोलनले भाटभटेनीमा ९ अर्बको क्षतिः अझै आएन बिमाको पैसा

काठमाडौं । २०८२ भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका कारण क्षति भएको भाटभटेनीको व्यापारमा उच्च प्रभाव परेको छ । जेनजी आन्दोलनको क्रममा विभिन्न स्थानमा रहेका भाटभटेनी सुपरमार्केट एन्ड … पूरा पढ्नुहोस् »

ऋषिप्रसाद सुबेदीको तुंदी कन्स्ट्रक्सन स्वयंले क्षति सहनु परे पनि १ करोड ५२ लाख बाढी पीडित सहयोग

काठमाण्डौ । रसुवा,भोटेकोशी महाविनाशकारी बाढीबाट आफ्ना कर्मचारी गुमाउनुका साथै क्रसर प्लान्ट, ब्याचिङ प्लान्ट, एक्साभेटर, टिपर तथा निर्माण सामग्रीमा ठूलो क्षति व्यहोरेको तुंदी कन्स्ट्रक्सन प्रालिले विपद् प्रभावित समुदायको सहयोगमा निकै ठूलो … पूरा पढ्नुहोस् »

सामुदायिक साकोसद्धारा ५ लाख ५ हजार रुपैयाँ योगदान

काभ्रे । पनौतीमा रहेको सामुदायिक बचत तथा ऋण सहकारी संस्थाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ लाख ५ हजार रुपैंयाँ सहयोग गरेको छ । संस्थाले रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको … पूरा पढ्नुहोस् »

सोल्टी होटलद्धारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड १ लाख सहयोग

काठमाडौं। देशका विभिन्न भू–भागमा बाढी, पहिरो तथा अन्य प्राकृतिक विपद्ले ठूलो जनधनको क्षति भइरहेका बेला पाँचतारे होटल सोल्टीले प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि १ करोड १ लाख रुपैयाँ … पूरा पढ्नुहोस् »

बाढीपीडितका लागि नाडाद्धारा १० लाख रुपैयाँ सहयोग

काठमाडौं । नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपाल (नाडा)ले बाढीपीडितको राहत र पुनःस्थापनाका लागि १० लाख रुपैयाँ सहयोग गरेको छ । नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले अर्थमन्त्री डा. स्वर्णिम … पूरा पढ्नुहोस् »

सांग्रिला डेभलपमेन्ट बैंकको सीईओमा रविन सिजापति नियुक्त

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा रविन सिजापति नियुक्त भएका छन्। बैंकले सिजापतिलाई चार वर्षे कार्यकालका लागि सीईओमा नियुक्त गरेको हो। यसअघि नेपाल इन्भेष्टमेन्ट मेगा बैंकमा … पूरा पढ्नुहोस् »

कमर्सियल भेहिकल बजारमा आक्रामक आइएमई मोटर्स

काठमाडौं । आइएमई ग्रुपअन्तर्गत सञ्चालित आइएमई मोटर्स प्रालिले गत आर्थिक वर्ष २०८२।८३ मा ३ अर्ब ५० करोड ४० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ । कम्पनीको सञ्चालन आम्दानी अघिल्लो आर्थिक … पूरा पढ्नुहोस् »

एभरेष्ट बैंकको ३२औं वार्षिक साधारण सभा आह्वान, १५ प्रतिशत लाभांश पारित हुने

काठमाडौं । एभरेष्ट बैंकले ३२ औं वार्षिक साधारणसभा आह्वान गरेको छ । गत आर्थिक वर्ष २०८२।८३ को नाफाबाट सेयरधनीहरुलाई १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको बैंकले प्रस्तावित लाभांश पारित … पूरा पढ्नुहोस् »