बाढीपीडितका लागि सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको १ करोड १ लाख सहयोग

काठमाडौँ । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले रसुवा जिल्लाको भोटेकोसी नदीमा आएको बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै प्रभावित समुदायको राहत, उद्धार तथा पुनःस्थापनाका लागि आर्थिक सहयोग गरेको छ। … पूरा पढ्नुहोस् »

नेको इन्स्योरेन्सद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३५ लाख सहयोग

काठमाडौँ । नेको इन्स्योरेन्स लिमिटेडले विपदबाट प्रभावित नागरिकहरूको राहत तथा पुनःस्थापनामा सहयोग पुर्याउनेउद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३५ लाख रुपैयाँ सहयोग गरेको छ । कम्पनीका तर्फबाट सञ्चालक समितिका सदस्य … पूरा पढ्नुहोस् »

प्रभु इन्स्योरेन्सद्वारा रसुवा बाढीपीडितका लागि २५ लाख रुपैयाँ सहयोग

काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडले रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको उद्धार, राहत तथा पुनःस्थापनाका लागि २५ लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ। कम्पनीले यही भदौ १० … पूरा पढ्नुहोस् »

नबिल बैंकद्धारा ५.५ प्रतिशत ब्याजदर भएको १० वर्षे डिबेञ्चर जारी गर्दै, बिक्री प्रबन्धक नियुक्त

काठमाडौं । नबिल बैंकले ५.५ प्रतिशत नबिल डिबेञ्चर २०९३ नामक ऋणपत्र निष्कासनका लागि बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । मंगलबार भएको सम्झौतामा नबिल बैंक लिमिटेडका तर्फबाट … पूरा पढ्नुहोस् »

धरानमा एथरको १३औ‌ एक्सपिरियन्स सेन्टर विस्तार

काठमाडौं । नेपालमा इलेक्ट्रिक मोबिलिटी प्रति बढ्दो आकर्षणसँगै एथर नेपालले आफ्नो उपस्थिति थप विस्तार गरेको छ । एथर नेपालको नेपालका लागि अधिकृत डिस्ट्रिब्युटर वैद्य इनर्जी प्राइभेट लिमिटेडले धरानको धरान – … पूरा पढ्नुहोस् »

सगरमाथा लुम्बिनी इन्स्योरेन्सद्वारा बाढी पीडितका लागि ६२ लाख सहयोग

काठमाडौं। सगरमाथा लुम्बिनी इन्स्योरेन्सले भोटेकोशी बाढी प्रभावितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ६२ लाख रुपैयाँ सहयोग गरेको छ । कम्पनीले सामाजिक उत्तरदायित्वअन्तर्गत ५१ लाख रुपैयाँ र कर्मचारीले एक दिनको … पूरा पढ्नुहोस् »

चेम्बरद्वारा अत्यावश्यक सामग्री ढुवानीमा सहजीकरण गर्न सहजीकरण डेस्क स्थापना

काठमाडौं । विपद्बबाट सिर्जित विषम परिस्थितिका कारण अत्यावश्यक सामग्रीको ढुवानी तथा आपूर्ति कार्यमा उद्यमी व्यवसायीलाई पर्न गएको असहजतालाई मध्यनजर गर्दै नेपाल चेम्बर अफ कमर्सले सहजीकरण डेस्क स्थापना गरेको छ । … पूरा पढ्नुहोस् »

कोरियास्थित जी मनि ट्रान्सद्वारा बाढी प्रभावितलाई १५ हजार डलर सहयोग

काठमाण्डौं । रसुवाको भोटेकोशी बाढीबाट प्रभावित नागरिकको खोजी, उद्धार तथा राहतका लागि कोरियास्थित जी मनि ट्रान्सले प्रधानमन्त्री प्रकोप उद्धार कोषमा १५ हजार डलर (नेपाली २२ लाख अस्सी हजार रुपैयाँ) आर्थिक … पूरा पढ्नुहोस् »

सिटिजन्स बैंकको ‘एक्सेलेरेटिङ कमर्सियल मोमेन्टम’ कार्यक्रम सम्पन्न

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले कोशी प्रदेशमा आफ्ना प्रदेश प्रमुख, शाखा–प्रबन्धक तथा अन्य कर्मचारीहरू माझ ‘एक्सेलेरेटिङ कमर्सियल मोमेन्टमः बिजनेस एक्सपान्सन एन्ड एसेट क्वालिटी इन्हान्समेन्ट इन कोशी प्रदेश’ कार्यक्रम सम्पन्न … पूरा पढ्नुहोस् »

मुक्तिनाथ विकास बैंकले महासंघमा आवद्ध ढुवानी व्यवसायीहरूलाई सहुलियतपूर्ण कर्जा दिने

काठमाडौं । मुक्तिनाथ विकास बैंक र नेपालभर सामान ढुवानी सेवा सञ्चालन गर्दै आएका व्यवसायीहरूको छाता संगठन ढुवानी व्यवसायी महासंघ नेपालबीच सहुलियतपूर्ण कर्जाका लागि सम्झौता भएको छ । महासंघमा आवद्ध सदस्यहरुको … पूरा पढ्नुहोस् »