बाढी पहिरोबिच बुद्ध एयरको सहजीकरण, थप उडानदेखि निःशुल्क राहत ढुवानीसम्म

काठमाडौँ। गत बुधबार (भदौ १० गते) भोटेकोशी क्षेत्रमा गएको बाढीपहिरोबाट भएको जनधनको क्षतिप्रति गम्भीरता जनाउँदै बुद्ध एयरले यात्रुका लागि हवाई भाडादर यथावत् राखेको जनाएको छ। कम्पनीले विषम परिस्थितिका बाबजुद यात्रुलाई … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सूर्य नेपालको १५ करोड सहयोग

काठमाडौँ। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई सूर्य नेपाल प्रालिले १५ करोड रुपैयाँ सहयोग गरेको छ। शुक्रबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई भेटेर कम्पनीले उक्त रकम हस्तान्तरण गरेको हो। यो रकम प्रधानमन्त्री … पूरा पढ्नुहोस् »

नेपाल चेम्बरद्वारा प्रहरी प्रधान कार्यालयलाई १७ वटा सर्भिलेन्स ड्रोन हस्तान्तरण

काठमाडौँ। नेपाल चेम्बर अफ कमर्सले विपद्बाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले प्रहरी प्रधान कार्यालयलाई १७ वटा सर्भिलेन्स ड्रोन हस्तान्तरण गरेको छ । शुक्रबार प्रहरी प्रधान कार्यालय … पूरा पढ्नुहोस् »

हंस सहकारीले विद्युतीय चुलो किस्तामा दिने

काठमाडौं । हंस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आफ्ना सदस्यलाई विद्युतीय चुलो किस्तामा उपलब्ध गराउने भएको छ । सहकारीले ब्याज तथा सेवा शुल्कबिनै ३ हजार ६ सय रुपैयाँ मूल्यको चुलो किस्तामा … पूरा पढ्नुहोस् »

हिमालयन रिइन्स्योरेन्सकी सीईओ पौडेल पक्राउ

काठमाडौँ । हिमालयन रिइन्स्योरेन्स लिमिटेडकी प्रमुख कार्यकारी अधिकृतलाई प्रहरीले पक्राउ गरेको छ । हिमालयन रिकी सीईओ ३९ वर्षीया उपासना पौडेललाई बिहीबार बबरमहलबाट पक्राउ गरिएको सीआईबीका एसएसपी अनुपम शमशेर जबराले बताए … पूरा पढ्नुहोस् »

शिवशक्ति ग्रुपद्धारा भोटेकोशी बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै राहत तथा उद्धारका लागि ५१ लाख सहयोग

काठमाडौँ । भदौ १० गते बुधबार बिहान रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको आकस्मिक, भीषण एवं विध्वंसकारी बाढीबाट रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहुँ, चितवन तथा नवलपरासीलगायत आसपासका क्षेत्रमा भएको अपूरणीय भौतिक … पूरा पढ्नुहोस् »

ग्लोबल आइएमई बैंकद्वारा भोटेकोशी बाढी प्रभावितको सहयोगार्थ प्रधानमन्त्री राहत कोषमा ५ करोड रुपैयाँ सहयोग

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले भोटेकोशी नदीमा आएको भीषण आकस्मिक बाढीका कारण प्रभावित नागरिकहरूको खोज, उद्धार, तत्काल राहत तथा दीर्घकालीन पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ करोड … पूरा पढ्नुहोस् »

कुमारी बैंकद्वारा प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ३ करोड सहयोग

काठमाडौं । रसुवा बाढी प्रभावित क्षेत्रमा राहत, उद्धार, खोज तथा पुनस्र्थापनाका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा सहयोग जुट्न थालेको छ । एकद्वार प्रणालीमार्फत प्राप्त सहयोग अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले बुझ्दै … पूरा पढ्नुहोस् »

चेम्बर अफ कमर्सको उद्धार, राहत तथा पुनःस्थापना अभियान

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट रसुवा, नुवाकोट, धादिङलगायतका क्षेत्रमा ठूलो जनधन तथा भौतिक संरचनामा क्षति पुगेपछि नेपाल चेम्बर अफ कमर्सले उद्धार, राहत तथा पुनःस्थापनाका लागि राहत अभियान … पूरा पढ्नुहोस् »

आइएमई लाइफद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड सहयोगको प्रतिबद्धता

काठमाडौँ । भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा तथा चितवन लगायतका नदी तटीय क्षेत्रमा ठूलो मात्रामा मानवीय तथा भौतिक क्षति भएको दुःखद् … पूरा पढ्नुहोस् »